Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

  राज्यमन्त्री पुनलाई लक्षित गरी बम प्रहार

bomb-1510833168.jpg

  ३० कात्तिक ,रोल्पा । रोल्पामा  सिंचाई राज्यमन्त्री एवम् नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी सुतली बम प्रहार भएको छ । सदरमुकाम लिबाङबाट रुन्टीगढी गाउँपालिका–२ जौलिपोखरीमा चुनावी सभालाई सम्बोधन गर्न जानेक्रममा सुवर्णावती गाउँपालिका–१ घोडागाउँको भाग्रीबाङमा अज्ञात समूहले उम्मेदवार पुन...

विकासको गर्न लोकतान्त्रिक गठबन्धन जित्नु अपरिहार्यः सापकोटा

yeti-raj-1510832492.jpg

 ३० कार्तिक, हेटौँडा । लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र २ क का प्रदेश सभा सदस्य पदका उम्मेदवार यतिराज सापकोटाले विकासको मुहार फेर्नका निम्ति लोकतान्त्रिक गठबन्धनले जित्नु अपरिहार्य रहेको बताएका छन् । बिहिबार  भीमफेदी गाउँपालिका वडा १ स्थित खोपलामा चुनावी प्रचार प्रसार कार्यालय उद्घाटन गर्दै सापकोटाले...

लोकतान्त्रिकको बाग्मती  र बकैयामा  कार्यलय उद्घाटन 

combine-flag-1510831731.jpg

३० कार्तिक, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार अभियानका लागी विहिबार मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा क अन्तर्गत बकैया र बाग्मती गाउँपालिकाको विभिन्न वडाहरुमा निर्वाचन प्रचार प्रसार समिति निर्माण गरिएको छ । मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर २ मा विहिबार नेपाली कांग्रेसका जगत बहादुर...

राजनीतिक दलका निर्वाचन घोषणापत्रमा शिक्षा

Badri-Pathak-1501493340-1510831660.jpg

भूमिकाः नेपालको संविधान २०७२ अनुसार पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर १० र २१ गते दुईचरणमा सम्पन्न हुदैछ । पहिलो चरणको निर्वाचनको लागि निर्धारित मिति आउन अव दश दिनमात्रै बाँकी छ । निर्वाचनमा होमिएका उम्मेदवारहरु आ–आफ्नो क्षेत्रका जनता सामु मत माग्न असारको पन्ध्र झै चटारोमा देखिन्छन् । प्रत्येक क्षेत्रमा...

कमानेमा नयाँ शक्ति अभियान

Naya-Shakti-Party-Nepal-F-1510829696.jpg

३० कार्तिक, हेटौंडा । प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार प्रल्हाद लामिछाने र क्षेत्र नम्बर १ को प्रदेशसभा ख का उम्मेदवार राजन मैनाली भोट माग्दै जनताको घरघरमा पुगेका छन् । लामिछाने र मैनाली आफ्नो नेता कार्यकर्ताको टोलीसहित बिहीबार हेटौंडा–७ र ८ नम्बरका जनताको घरमा पुगी आफ्नो विकासका योजना सुनाएका हुन् । दिगो आर्थिक समृद्धि र...

लोकतान्त्रिकको  प्रचार प्रसार कार्यालय कैलास ३,४ र १०मा 

kailash-foto-1510828917.jpg

३० कार्तिक, हेटौँडा । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को कैलास गाउँपालिकाको ३,४ र १० को सानोपोखरी र सिपुभञ्याङ् मा लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको  छ ।   नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाको प्रमुख...

हेटौँडामा अमेरिकी डलर सहित १ जना पक्राउ 

dallor-1510826377.jpg

  ३० कार्तिक, हेटौँडा । मकवानपुर प्रहरीले ३५ हजार अमेरिकी डलर सहित हेटौडाबाट १ जनालाई  पक्राउ गरेको छ ।    ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौडा १५ रातोमाटेमा काठमाण्डौ बाट हेटौडा हुदै बिरगंज तर्फ जादै गरेको ना ६ ख ६२९१ नं.को यात्रुबाहक बस  चेक जाँच गर्ने क्रममा  भारतिय नागरिक पुर्वी चम्पारण विहार...

 जिल्लाको विकास गरेर राजनीतिबाट रिटायड हुन्छुः अध्यक्ष थापा 

kodshava-htd4-aaja-1510824903.jpg

३० कार्तिक, हेटौँडा ।  आसन्न प्रतिनिधीसभा  निर्वाचन  मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार राप्रपा अध्यक्ष एंव  उपप्रधानमन्त्री कमल थापाले लोकतन्त्रमाथिको सम्भावित आक्रमण रोक्न लोकतान्त्रिक गठबन्धन भएको भन्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जिते मकवानपुरमा विकासको मुल फुटने  बताएका छन्...

वाम गठबन्धनको आमभन्ञ्याङमा कोण सभा

uml-moist-flag-1510762602.jpg

२९ कार्तिक, हेटौँडा । मकवानपुरगढी गाउपालिका वडा नम्बर ५ को चुनाबी कोण सभा बुधबार आमभन्ज्याङमा सम्पन्न भएको छ । क्षेत्र नम्बर २ प्रदेश सभा क का उम्मेदवार कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओवादी केन्द्रका विष्णु विष्ट, प्रकाश पाण्डे, नेकपा एमालेका पार्वती राना, विदुर हुमागाई,जित बहादुर घिमिरे लगायतले मन्तव्य व्यक्त...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

आज संघीय बजेट प्रस्तुत हुँदै
Screenshot_20260529_07214-1780018642.jpg

१५ जेठ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780018292.jpg

१५ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779930946.jpg

१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg