Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

समृद्धबाट ५ सम्मानित

image-1510923419.png

१ मंसिर, हेटौँडा । मकवानपुरबाट प्रकाशित समृद्ध समाज राष्ट्रिय दैनिकले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा मकवानपुरका ५ संस्था सम्मानित भएका छन् । दैनिकले हेटौंडामा निजि क्षेत्रबाट समाजमा योगदान पु¥याउने स्वास्थ्य क्षेत्र तर्फ चुरेहिल हस्पिटल, व्यवसायिक क्षेत्र तर्फ नारायणी मल, शिक्षा क्षेत्र तर्फ हेटौंडा स्कुल अफ म्यानेजमेन्ट,...

यस्ता छन् बामगठबन्धन मकवानपुरको प्रतिबद्धता 

pratibaddata-patra-1510922961.jpg

१ मंसिर, हेटौंडा । नेकपा एमाले मकवानपुर र नेकपा माओबादी केन्द्र (बामगठबन्धन) मकवानपुरले आप्mनो चुनावी संयुक्त प्रतिबद्धता पत्र शुक्रबार सार्बजनिक गरेको छ । प्रतिबद्धता पत्रको नेकपा एमाले मकवानपुरका ईन्चार्ज बिरोध खतिवडा र नेकपा माओबादि केन्द्र मकवानपुरका ईन्चार्ज कुमारी मोक्तान सहितका नेताहरुले संयुक्तरुपमा सार्बजानिक गरेका हुन्...

निर्वाचन लोकतन्त्र र निङ्कुशताबीचको लडाईः डिना

dina-11-number-1510921041.jpg

 १मसिर, हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले आसन्न निर्वाचन लोकतन्त्र र निरङ्कुशताविरुद्धको लडाई भएको बताउनु भएको छ । संयुक्त लोकतान्त्रिक गठबन्धनको हेटौँडा १ को चाइनाक्वाटर र हेटौँडा ११ को नवलपुरमा आज आयोजित प्रचार समितिको कार्यालय उदघाटन...

उम्मेदवार लामिछाने मन्थली र ठिङ्गनको   घरदैलोमा 

thingan-dharma-laimichhan-1510920877.jpg

१ मंसिर , हेटौँडा । लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार अभियानका लागी विहिबार मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा क अन्तर्गत बकैया  गाउँपालिका १० मन्थली र वडा नम्बर ११  ठिङ्गनको घ्याम्पे, सिमातमा  घरदैलो तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।  लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश सभा क का...

चेपाङ संघका केन्द्रिय  सचिव  काँग्रेसमा           

bharta-1510920394.jpg

१ मसिर, हेटौँडा । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को कैलास गाउँपालिकाको वडा नम्बर ७ र ८ भार्तामा लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन सहित कोणसभा सम्पन्न भएको छ ।   प्रतिनिधिसभा क्षेत्र नम्बर १ ख प्रदेशसभा सदस्य उम्मेदवार इन्द्रबहादुर बानियाको आतिथ्यतामा प्रचार प्रसार समितिको सम्पर्क...

लोकतान्त्रिक गठबन्धनको हेटौडा ९ घरदैलो  

kamal-thapa-1510920080.jpg

१ मसिर,हेटौडा । नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको लोकतान्त्रिक गठबन्धनको आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको क्षेत्र नम्बर १ को हेटौडामा  चुनाव प्रचार प्रसार कार्यक्रम अन्र्तगत शुक्रबार  हेटौंडा ९ को एच आई डि, सिमेन्टरोड, लामसुरे हाईटमा घरदैलो कार्यक्रम सम्पन्न  गरेको छ । उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र...

तरुण युवा परिचालनमा बास्तोला

FB_IMG_1510851695732-1510852249.jpg

३० कार्तिक, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा तरुण युवा परिचालन समिति गठन भएको छ । तरुण दल ६ नम्बर वडा अध्यक्ष राजकुमार बास्तोला संयोजक र राप्रपा युवक संगठनका लक्ष्मण सापकोटा सहसंयोजक रहने गरि २०१ सदस्यीय युवा परिचालन समिति निर्माण गरिएको हो । तरुण दल ६ नम्बर वडा अध्यक्ष राजकुमार बास्तोलाको सभाध्यक्षतामा भएको कार्यक्रममा...

एफसी इन्टरनेट  जिल्ला लिगको फाइनलमा 

khel-1510844543.JPG

३० कार्तिक, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा एफसी इन्टरनेट सिटि क्लब  फाइनलमा प्रवेश गरेको छ । विहीबार भएको सेमीफाइलन खेलमा  सक्षम युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै एफसी इन्टरनेट सिटिले फाइनलमा उपाधीका लागि भिडन्त पक्का गरेको हो ।  इन्टरनेटका लक्ष्मण विडारीले खेलको २७ औं मिनेटमा  प्राप्त...

काँग्रेस-राप्रपाको दिन सकियो : दाहाल

hetauda-15-1510839832.jpg

३० कार्तिक, हेटौंडा । बाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले अब नेपाली कांग्रेस र राप्रपाको दिन सकिएको दावि गरेका छन् ।  बिहिबार हेटौंडा १५ मा बामगठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गर्दै उमेद्वार दाहालले यस अगाडि काँग्रेस र राप्रपाले जे–जे गरेपनि मंसिर १० र २१ गते हुने प्रतिनिधि...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

आज संघीय बजेट प्रस्तुत हुँदै
Screenshot_20260529_07214-1780018642.jpg

१५ जेठ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780018292.jpg

१५ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779930946.jpg

१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg