Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

यस्तो छ रन्जु दर्शनाको कुरा

Ranju-1510666440.jpg

२८ कार्तिक, हेटौँडा । भुकम्पको पुर्ननिर्माणको राहत बाड्न नसक्ने भएरमात्रै दलहरुले संविधान बनाएको विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्इ रन्जु दर्शनाले आरोप लगाएकी छिन् । २०७२ साल बैशाखमा भुकम्प नआएको भए जनताले संविधान नपाउने भन्दै उनले भुकम्प पछि पुर्ननिर्माण झन्झटिलो भएपछि देखाउनका लागि भने पनि संविधान बनाएको आरोप लगाईन् ।...

खुकुरी प्रहारबाट मकवानपुरमा एकको मृत्यु २ घाईते

Khukuri-prahar-1510665080.jpg

२८ कार्तिक, हेटौँडा । मनहरी गाउँपालिका वडा नम्बर ७ बिजौनामा खुकरी प्रहारबाट एकजनाको ज्यान गएको छ । खुकुरी प्रहारबाट बिजौनाका ५२ बर्षिय सिताराम धितालको ज्यान गएको र दुईजना घाईते भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक चित्रबहादुर घलेले जानकारी दिए । प्रहरीले उनको शब प्राथमिक स्वास्थ केन्द्र मनहरीमा राखिएको बताएको छ...

ट्रिपरको ठक्करबाट लेवटमा २ को मृत्यु

Accident-1499161093-1510664166.jpg

२८ कार्तिक, हेटौँडा । हेटौँडा ३ लेवटमा  ट्रिपर र मोटरसाईकल एकआपसमा ठोक्किर खादा  २ जनाको ज्यान गएको छ । हेटौडाबाट मनहरी तर्फ जाँदै गरेको ना ७ ख ४८०९ नंम्बरको ट्रिफरले विपरित दिसाबाट आईरहेको   ना ३३ प ८६४७ नंम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार  गैँडाकोट नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष २४ को अनिल जिसी र  मोटरसाईकलमा...

लोकतन्त्र जोगाउन र विकास गर्न लोकतान्त्रिक गठबन्धन : थापा

23600240_1458132847605354-1510667572.jpg

२८ कार्तिक, हेटौंडा । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले लोकतन्त्र जोगाउन र जिल्लाको विकासका लागि लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताउनु भएको छ ।  हेटौँडा–१५ भोर्लेमा चुनाव प्रचार कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री समेत रहनु भएका थापाले देशमा दुई तिहाई ल्याएर लोकतन्त्र मास्ने...

थाहानगरलाई कृषि आधुनिकीकरण गर्नुपर्ने : डिना 

dina-didi-26-programme-fo-1510654091.jpg

२८ कार्तिक, हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले आर्थिक समृद्धि लागि थाहानगरलाई कृषिको आधुनिकीकरणको रुपमा बिकास  गर्नुपर्ने बताइन् । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानअन्तर्गत मंगलबार थाहानगरपालिका–५ स्थित सानो फाखलमा प्रचार...

लोकतान्त्रिक गठबन्धनको हेटौँडा  १३  र १४ मा सम्पर्क कार्यालय 

hetauda-13and-14-1510653684.jpg

२८ कार्तिक ,हेटौंडा ।  लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रद्शसभा  क्षेत्र नम्बर १ को हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ मा निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको  छ  ।   कार्यालय उद्घाटन कार्यक्रममा बाल्दै प्रतिनिधिसभा  क्षेत्र १ को ख का प्रदेश सभाका उमेद्धवार...

बामले दाम मात्र कमाएः उमेदवार लामिछाने

20171114_095541-1510650746.jpg

२८ कार्तिक ,हेटौंडा । हेटौंडा–१६ हटिया चिसापनीमा लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै उमेदवार धर्मराज लामिछानेले बामले दाम मात्र कमाएको आरोप लगाएका छन् । हेटौंडा–१६ मा प्रचार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ ¬(क) का उमेदवार लामिछाने यहि...

शेरधन राई सवार गाडीमा बम प्रहार

IMG_1931-1510639942.JPG

२८कार्तिक ,हेटौडा । पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेश सभाका उम्मेदवार शेरधन राई सवार गाडीमा बम प्रहार भएको छ ।   भोजपुरको टेम्के मैयुँ गाउँपालिकाको चुनावी सभामा जाँदै गर्दा टेम्के मैयु गाउँपालिका–६ गुम्वामा उनी सवार बा १५ च ५६०८ नम्वरको वनटेन गाडीमा बम प्रहार भएको राईको सुरक्षामा खटिएका प्रहरीका असई डिल्लीबहादुर देवकोटाको...

चार डिआइजी एआईजी बढुवामा सिफारीस

IMG_1922-1510623631.JPG

२८ कार्तिक ,हेटौडा।नेपाल प्रहरीका चार डिआइजीलाई एआईजी बढुवामा सिफारीस गरेको छ । एआईजीको थप दुई वटा दरबन्दी थप गरी चारजनालाई एआईजी बढुवामा सिफारीस गरिएको हो। डिआईजीहरु हेमन्त पाल, मधु पुडासैनी, माधव नेपाल र पंकज श्रेष्ठलाई एआईजी बढुवामा सिफारीस गरिएको हो ।...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

आज संघीय बजेट प्रस्तुत हुँदै
Screenshot_20260529_07214-1780018642.jpg

१५ जेठ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780018292.jpg

१५ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779930946.jpg

१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg