Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुर जिल्ला फुटबल संघको साधारणसभा हुन सकेन (फोटो फिचर सहित)

20180119_092357-1516334993.jpg

५ माघ, हेटौडा । मकवानपुर जिल्ला फुटबल संघको साधारणसभा तथा अधिवेसन शुक्रबार लाई ७:३० को लागि तोकिएकोमा अझै सुरु हुन सकेको छैन । ९ बटा क्लबको भोटिङ राईटको   बिबादले निधारण गरिएको समयमा साधारण सभा हुन नसकेको हो। अहिले सामना होटल परिसरमा  तनाव देखिएको छ। ठुलो संख्यामा  प्रहरी  परिचालन  गरिएको छ।...

११ बुँदे सहमति पछि नर्सहरुको आन्दोलन स्थगित

Nurse1-1516325514.jpg

६ माघ, हेटौँडा । सरकारी वार्ता टोली र नेपाल नर्सिङ संघबीच ११ बुँदे सहमति भएपछि नर्सहरुको आन्दोलन बिहीबारबाट स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयमा करिब आठ घण्टा चलेको वार्तामा संघले अघि सारेका सबै माग पुरा गर्न मन्त्रालय सहमत भएपछि आन्दोलन स्थगित भएको वार्तामा सहभागी नेपाल नर्सिङ परिषद्का अध्यक्ष जानकी केसीले जानकारी दिइन । मानव अंग...

ठगी गरेको आरोपमा एन बजार संचालिका रेग्मी पक्राउ

n-bazzar-1516290316.jpg

४ माघ, हेटौँडा । हेटौडा ४ पारिजात पथमा  संचालित एन बजारका संचालिका  सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एन बजारकि संचालिका हेटौडा १७ बस्ने  २१ वर्षया अस्मिता रेग्मी,  भारत तमिलनाडु राज्य नैघउली घर भई हाल हेटौडा ४ बस्ने ल्याकत अलि खान र काठमाण्डौ दक्षिणकाली नगरपालिका ८ बस्ने वर्ष ४५ का रामशरण सुबेदीलाई मिलेमहतो गरी  हेटौँडा...

फुटबल संघ मकवानपुरको अधिवेसन अनिश्चत

26971812_1518545164897455-1516274520.jpg

    ४ माघ, हेटौँडा ।  जिल्ला फुटबल संघ मकवानपुरको आज बिहिबार हुने भनिएको अधिवेशन हुन नसकेपछी अनिश्चत बनेको छ । हेटौँडा वडा नंबर ४ मा रहेको वालकुमारी पार्टी प्यालेसमा अधिवेसन गर्ने भनेर डाकिएता पनि जिल्ला फुटबल संघका पदाधिकारीहरु आयोजना स्थलमा नआएपछी अन्यौल बनेको हो । आयोजकले पटक पटक अधिवेसनको मिती तोकेर स्थगीत गर्दै माघ ४ गते...

हेटौंडामा ई प्लानेटको शाखा

e-planet-3-1516258029.jpg

४ माघ, हेटौँडा ।  देशको  विभिन्न स्थानमा रही बैदेशीक रोजगारी र शिक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउँदै आएको ई प्लानेट अस्ट्रेलिएन एजुकेशन एण्ड भिजा सर्मिसले  हेटौंडाबाट सेवा सुरु गरेको छ  । मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कृष्ण कुमार कटुवालले पानसमा बत्तीबालेर शाखा कार्यालयको समुद्घाटन गरेका हुन्...

बकैया गाउँपालिकाको हात्तिसुडेमा  महोत्सव  हुने 

bakiaya-1516252143.jpg

४ माघ, हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिकामा पहिलो पटक ऐतिहासिक बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आयोजकले आज हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव बारे जानकारी दिएको हो  ।   बकैया गाउँपालिकामा  रहेका कला, संस्कृति, कृषि, पर्यटन , व्यापार तथा खेलकुद प्रर्वद्धनको लागि महोत्सव गर्न...

आयोगद्वारा समानुपातिकका निर्वाचित उम्मेदवारको घोषणा

election-commission-nepal-1516241271.jpg

४ माघ, हेटौँडा । निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेशसभा सदस्य चुनावको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित भएका उम्मेदवारको नाम घोषणा गरेको छ । चुनावको मत परिणामअनुसार राजनीतिक दलले बन्दसूचिमा पेश गरी समावेशी सिद्धान्तअनुसार निर्वाचित भएको घोषणा गर्न सिफारिश गरेका उम्मेदवारमध्ये बाटै नाम घोषणा गरिएको...

महिना दिन नवित्दै पेट्रोलियम पदार्थको मूल्यमा पुनः बृद्धि

Petrol-1516235059.jpg

४ माघ, हेटौँडा । महिना दिन पनि वित्न नपाउँदै नेपाल आयल निगमले फेरि पनि पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको छ । निगमले गएरातिबाट लागू हुने गरी मूल्य बृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजल तथा मट्टितेलमा २ ÷ २ रुपैयाँ भाउ बढाएको छ । नयाँ मुल्यअनुसार एक लिटर पेट्रोलको मूल्य १ सय ३ रुपैयाँ पुगेका छ भने डिजल र...

जाडोमा मनहरीका बोटे तथा दलितलाई न्यानो कपडा 

6-1516202741.jpg

३ माघ , हेटौंडा ।  नेपाली काँग्रेसका पुराना नेता एवं मकवानपुरका समाजसेवी ईश्वरचन्द्र अग्रवालले बुधबार मनहरी ७ को लामा टोलमा रहेका बोटे तथा दलित परिवारलाई न्यानो कपडा सिरक र डस्ना वितरण गरेका  छन । बुधबार एक कार्यक्रममा बीच अग्रवालले जाडोमा कठ्याङिग्रएर रात विताउन बाध्य लामा टोलका १४ घरपरिवारलाई करिब ४० हजार रकम बराबरको सिरक डस्ना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार