Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पुर्व राष्ट्रपति जनआन्दोलन स्वर्ण पदकबाट सम्मानित

samman-1510303169.jpg

  २४ कार्तिक,काठमाडौ ।पुर्व राष्ट्रपति डा. रामवरण यादवलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान  गरिएको छ । गणेशमान सिंहको १ सय ३ औं जन्मजयन्तिको अवसर पारेर आयोजित कार्यक्रममा राष्ट्रपति विद्या देवी भण्डारीले पुर्व राष्ट्रपति यादवलाई  जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरेकि हुन ।  । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सबै...

एमालेले आचार संहिता विपरित विजुलीको पोल बाडयो

pole-1510275535.jpg

२४ कार्तिक,हेटौंडा । नेकपा एमालेले चुनावि आचार संहिता विपरित  चुनावको मुखैमा बिजुलीको पोल बाँडेर मतदातालाई प्रभावित पार्ने काम गरेका काँग्रेसले आरोप लगाएको छ । ईन्द«सरोबर गाँउपालिका वडा नम्बर तिनका एमालेबाट निर्वाचित वडाध्यक्ष सहित वडा सदस्य शेर वहादुर वाईवाले चुनावि आचार संहिता विपरित सिस्नेरी कापोङ्गमा बाढनका लागि लगेको पोल...

ईन्द्रसरोबरमा बाम गठबन्धनको भेला

fff-1510244036.jpg

२३ कार्तिक, हेटौंडा । मकवानपुरको कुलेखानीमा इन्द्रसरोवर गाउँ पालिका स्तरीय बाम गठबन्धनको संयुक्त चुनावी कार्यकर्ता भेला भएको छ ।  भेलामा बामगठबन्धका तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार  बिरोध खतिवडा र प्रदेश सभा क का उम्मेदवार कुमारी मोक्तानले बाम गठबन्धनलाई जिताउनका लागि आग्रह गरेका छन् ।...

बाम गठबन्धन खोक्रो आश्वासनमा विश्वास नगर्नुहोलाः बाँनिया

23376255_126574318030651_-1510244402.jpg

२३ कार्तिक,हेटौंडा । नेपाली काँग्रेस पार्टी सभापति एवं प्रतिनिधिसभा २ को ख का प्रदेश  उम्मेदवार ईन्द्रबहादुर बानियाँले बाम गठबन्धन खोक्रो आश्वासन लिएर भोट माग्न आईरहेका हुँदा उनीहरुको आश्वासनमा विश्वास नगर्न आग्रह गरेका छन । नेपाली काँग्रेस र राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनको मकवानपुर क्षेत्र नम्बर २ स्थित मनहरी...

काठमाडौँको  त्रिपुरेश्वरमा आगलागी एकको मृत्यु

fire-caughat-1510238121.jpg

२३ कार्तिक , काठमाडौँ ।  काठमाडौँको  त्रिपुरेश्वरमा रहेको एक मोटरसाइकल ग्यारेजमा आगलागी हुदा एक जनाको मृत्यु भएको छ ।साँझ  साढे छ बजेतिर  जयन्ती पेट्रोल पम्प नजिकै रहेको उक्त ग्यारेजमा आगलागी भएको थियो । आगलागीमा परी  एक जना पुरुषको मृत्यु भएको र मृत्यु हुनेमा मुलायम मिया रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी...

बाम गठबन्धनहरुको एकताले कुनै असर गर्दैनः डीना

sisneri-1510230402.jpg

 २३ कार्तिक,हेटौँडा ।काँग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले लोकतान्त्रीक गठबन्धनलाई बाम गठबन्धनहरुको एकताले कुनै असर नगर्ने बताएकी छिन । मकवानपुर  क्षेत्र नम्वर २  ईन्द्रसरोवर गाउपालिका वडा नम्वर २,३,४ र ५ मा काँग्रेसको निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क वडा...

लोकतान्त्रिक गठबन्धनको भिमफेदिमा परिचालन समिति 

combine-flag-1510227907.jpg

२३ कार्तिक ,हेटौँडा । लोकतान्त्रिक गठबन्धनको प्रतिनिधी र प्रदेश सभाको चुनावी अभियान अन्तरगत  मकवानपुर क्षेत्र नम्बर २ भिमफेदि गाउपालिका स्तरिय निर्वाचन परिचालन तथा प्रचार प्रसार समितिको गठन भएको छ । रुद्र लामा को सयोंजकत्वमा २१  सदस्यि निर्वाचन  परिचालन तथा प्रचार प्रसार  समिति गठन भएको क्षेत्रिय सचिव ओम बस्नेतले जानकारी दिए ।...

लोकतान्त्रिक गठबन्धनको भेलाले संयोजक तोक्यो

Nepali-Congress-1510211625.jpg

२३ कार्तिक, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्तरगत हेटौँडामा संयुक्त भेला सम्पन्न भएको छ ।  भेलाले नेपाली कांग्रेसका क्षेत्रीय सभापति दामोदर खनाल संयोजक र राप्रपाका क्षेत्रीय अध्यक्ष राजराम अर्याल सहसंयोजक रहेको १ हजार ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।  भेलाले बकैया गाउँपालिकामा मिठाराम दाहाल,...

नयाँ शक्तिका युवा नेता एमालेमा

2-1510209448.jpg

२३ कार्तिकक, हेटौँडा । नयाँ शक्ति पार्टी मकवानपुरका युवा नेता तथा नयाँ शक्ति संघिय परिषद सदस्य सुवोध रिमाल सहित नयाँ शक्ति मकवानपुरका ५ जना नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।  नेकपा एमाले मकवानपुरको पार्टी कार्यालय हेटौँडामा भएको कार्यमबिच नयाँ शक्तिका रिमाल सहित जिल्ला सदस्यहरु प्रेम बोलखे, कृष्ण थापा, नयाँ शक्ति निकट युवा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

आज संघीय बजेट प्रस्तुत हुँदै
Screenshot_20260529_07214-1780018642.jpg

१५ जेठ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780018292.jpg

१५ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779930946.jpg

१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg