Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

१९ बर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित 

Acc-Cricket-1510399409.jpg

२५ कार्तिक, हेटौँडा । १९ बर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।  मलेसियाको किनरारा ओभल मैदानमा शनिबार भएको आफनो पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य बंगलादेशले ४० ओभरमा एक बल खेल्न बाँकी छँदै ८ विकेट गुमाएर भेट्टाएको हो । अन्तिम ओभरमा ११ रन बनाउनुपर्ने भएका...

सहिदको नाम बेचेर विकासको ढोङ् रच्ने दिन गएः डिना 

dina-upadhaya-1510393196.jpg

२५ कार्तिक,हेटौडा । नेपाली काङग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार महालक्ष्मी डिना उपाध्यायले मकवानपुरमा १५ बर्ष कम्यूनिष्टहरुले सहिदको नाम बेचेर विकासको ढोङ् रच्ने दिन गएको बताउदै लोकतन्त्र गुमे अधिनायकवादको सासन लागु हुने भन्दै वामगठबन्धनसंग हामी डराउनु नपर्र्ने बताएकि छिन  ।  मकवानपुरको थाहानगरपालिका ११...

पूर्वप्रधानमन्त्री बिष्टको निधन

Kirti-Nidhi-Bista-1510385369.jpg

२५कार्तिक,हेटौडा । पूर्वप्रधानमन्त्री कीर्ति्निधि बिष्टको ९० वर्षोको उमेरमा शनिवार  निधन भएको छ ।  लामो समयदेखि क्यान्सरबाट पीडित विष्टको शनिबार बिहान साढे १० बज  ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको छ ।   वि.सं १९८३ माघ २ जन्मेका निधी  तीनपटक प्रधानमन्त्री र एक    पटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए ।  परिवारले...

लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय 

Woda-1510384586.jpg

२५ कार्तिक, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्र नम्बर १ को ख अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । क्षेत्र १ को ख का प्रदेश सभा सदस्य उमेद्धवार असोक शाक्य, प्रतिनिधि सभा क्षेत्र नम्बर १ निर्वाचन परिचालन...

हर्नामाडीमा  रक्तदान

blood-donation-1510383744.jpg

२५कार्तिक,हेटौडा । हेटौडा १८ हर्नामाडीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हर्नामाडीस्थित ठुलोदमार टोल बिकास संस्थाको आयोजना तथा हर्नामाडी रेडक्रस सोसाईटी उपशाखाको सहयोगमा भएको रक्तदान कार्यक्रममा ५ जना महिलासहित २८ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष कमल बरालले जानकारी दिए। जिल्लामा रगतको अभाब भएको समाचारहरु विभिन्न...

पर्यटन विकासका लागि लोकतान्त्रिक गठबन्धनको जीत आवश्यक : बानियाँ

Indra-Bahadur-Baniya-Phot-1510380227.jpg

२५ कार्तिक, हेटौँडा । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले मकवानपुर र चितवनको एकिकृत पर्यटन विकासका लागि लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताएका छन् ।  मकवानपुरको हाँडिखोलामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार बानियाँले चितवनको पूर्वी क्षेत्र र...

सञ्चारकर्मीकोे सुरक्षा सबैको सरोकार

forum-1-(1)-1510367345.jpg

 २५ कार्तिक, महोत्तरी । समाजलाई सुसूचित गर्ने सञ्चारकर्मीको सुरक्षामा सरकारी र गैरसरकारी सबै पक्षको सरोकार र चासो हुनुपर्नेमा जोड दिइएको छ । पत्रकारविरुद्ध हुने अपराधसम्बन्धी दण्डहीनताको अन्त्य गर्न शुक्रबार महोत्तरीमा आयोजित छलफल कार्यक्रमका सहभागीहरुले नेपाली पत्रकारहरु अझै जोखिममा रहेकोले सुरक्षा आवश्यक भएको बताउनु भएको...

स्कूल स्तरीय ब्याडमिन्टन शुरू

badminton-serv-1510336121.jpg

२४ कार्तिक, हेटौंडा । स्वर्गीय साथी बोस स्मृति स्कुल स्तरीय व्याडमिन्टन प्रतियोगिताको अन्तिम चारमा छात्र तर्फ नबोदयका सुदीप ठाकुर, सिदार्थ बोर्डिङका निखील अर्याल र कृष्ण आदर्श बोर्डिङका बिशाल राउतले स्थान बनाएका छन् ।   क्वाटर फाइनलमामा सुदीपले जिएस निकेतनका सुशान्त राईलाई पाखा लगाए । यस्तै निखीलले ज्ञानोदय बालबाटिकाका...

थाहा नगर ९ र १० मा चुनावी कार्यालय

IMG_1819-1510330595.JPG

२४कात्तिक,हेटौंडा।लोकतान्त्रिक गठबन्धनले थाहा नगरपालिकाको ९ र १० मा निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क वडा कार्यालय उद्घाटन गरीएको छ । प्रतिनिधिसभा सदस्य क्षेत्र नम्वर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले कार्यालय उद्घाटन गर्दै उनले लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न अपिल गरिन् । थाहा नगरपालिका ९ वडा इकाई सभापति निर्मल...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

आज संघीय बजेट प्रस्तुत हुँदै
Screenshot_20260529_07214-1780018642.jpg

१५ जेठ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780018292.jpg

१५ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779930946.jpg

१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg