Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विकासको नेतृत्वकर्ता कांग्रेसमात्रै : डिना

Markhu-1509804115.jpg

१८ कार्तिक, हेटौँडा । नेपाली कांग्रेस क्षेत्र नम्बर २ को आयोजनामा आज ईन्द्रसरोबर गाउँपालिका मार्खुमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।  कार्यक्रममा बोल्दै प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले २०४८ र ५६ सालमा पनि बामशक्ति एक हुँदा नेपाली कांग्रेसले विजय हासिल गरेको भन्दै यसपाली पनि जित हासिल...

देशको बैकल्पिक शक्ति राप्रपा : थापा

KT-1509803902.jpg

१८ कार्तिक, हेटौँडा । राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले संविधान कार्यन्वयनको अन्तिम रुप आउँदो निर्वाचन भएको बताएका छन् ।  गणतन्त्र नेपालको संविधान कार्यान्वयनको लागि आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन महत्वपूर्ण भएको उनको भनाई रहेको थियो । राप्रपाको केन्द्रीय प्रशिक्षण विभागले हेटौँडामा शुरु गरेको...

बगरभाई, जोरपाटी र हेटौँडा विजयी

FB-1509721991.jpg

१७ कार्तिक, हेटौँडा । हेटौँडा भेट्रान्सको आयोजनामा हेटौँडा–७ नागस्वतिमा जारी एट ए साईड राष्ट्रिय फुटबल प्र्रतियोगितामा शुक्रबार बगर भाइ खलक, जोरपाटी र हेटौँडा भेट्रान्स विजयी भएका छन् । पहिलो खेलमा पशुपति नगर भेट्रान हेटौँडालाई २– १ गोल अन्तरले पराजित बगर भाइ खलक विजयी भएको छ । बगरभाइका तर्फबाट मेघराज केसी र विशाल गुरुङले गोल गरे भने...

विप्लवद्धारा काँग्रेसका उम्मेदवारको घर कब्जा (विज्ञप्ती सहित) 

bigyapti-1509721311.jpg

१७ कार्तिक, भोजपुर। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोजपुरमा  नेपाली काँग्रेसका उम्मेदवारको घर कब्जा गरेका छन् । भोजपुरबाट प्रदेश सभाका उम्मेदवार गोविन्द कार्कीको घर  कब्जामा लिईएको  बताएको छ । नेपाल कम्युनिष्ट पार्टीले कात्तिक ८ गते उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिनको  आग्रह गरिएको तर अनुरोधलाई बेबस्ता गरेकोले...

समानुपातिकतर्फ उम्मेदवारहरुको सूचि सार्वजनिक ( हेर्नुहोस सुचि सहित)

Ellection-commission-1509719566.jpg

१७ कार्तिक, हेटौँडा । निर्वाचन आयोगले मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य चुनावका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्द सूचि सार्वजनिक गरेको छ । समानुपातिकतर्फ विभिन्न राजनीतिक दलहरुका तर्फबाट ६ हजार ९४  जना उम्मेदवार बनेका छन् । उम्मेदवारमा अधिकांस महिला छन् । महिला ३ हजार ४ सय ६ सय जना र पुरुष २ हजार ६ सय ८६ जना र...

अल्पाईनको विद्यार्थीलाई पोशाक वितरण   

posak-1509719179.jpg

१७ कार्तिक, हेटौँडा । हेटौंडामा प्रधान कार्यालय रहेको अल्पाईन डेभलपमेन्ट बैंकले हेटौंडा २ बनसखण्डीमा मा रहेको श्री देवि आधारभुत  विद्यालयमा अध्यनरत विपन्न परिवारका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ ।  शुक्रबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी कक्षा १ देखि कक्षा ७ मा अध्यनरत गरिब तथा विपन्न परिवारका करिब एक...

बानियाँद्वारा १ नम्बर क्षेत्रका मतदाताप्रति आभार व्यक्त

Photo-Baniya-1509713139.jpg

१७ कार्तिक, हेटौँडा । मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद ईन्द्रबहादुर बानियाँले त्यस क्षेत्रका मतदाताप्रति आभार व्यक्त गरेका छन् ।  २०७० सालको संविधासभा निर्वाचनमा विजय भएका बानियाँले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मतदाताप्रति आभार व्यक्त गरेका हुन् । उनले आफुलाई विजयी गराएकोमा आभार व्यक्त गर्दै निर्वाचनका क्रममा...

लोकतान्त्रिक गठबन्धनद्वारा निर्वाचन परिचालन समिति गठन

Joint-Photo-Session-1509708515.jpg

१७ कार्तिक, हेटौँडा । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागी लोकतान्त्रिक गठबन्धनले संयुक्त निर्वाचन परिचालन समिति निर्माण र प्रचारप्रसार समिति गरेको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा गठबन्धनमा रहेका नेपाली कांग्रेस र राप्रपाको शुक्रबार बसेको संयुक्त बैठकले निर्वाचन परिचालन...

सहकारीको आयोजनामा वक्तृत्वकला

IMG_1698-1509689277.JPG

प्रभात तिमल्सिना १७ कार्तिक,निजगढ।आर्थिक समृद्विको मुल आधार व्यवसायिक पशुपालनद्वारा स्वरोजगार भन्ने मुल नाराका साथ बाग्देव दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले आज देश विकासमा सहकारी क्षेत्रको भूमिका भन्ने विषयमा माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गौरी शंकर माध्यामिक विद्यालय निजगढ ६ को प्राङ्गणमा सम्पन्न भएको छ...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg