Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

व्यवसायी सुमार्गी बेलायतको हाउस अफ लर्ड्समा सम्मानित

Sumagri-Awarded-1509532783.jpg

कात्तिक १५, काठमाडौं । चर्चित व्यवसायी अजेयराज सुमार्गी ‘गोल्डेन कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अवार्ड– २०१७' बाट सम्मानित भएका छन् । नेपालको निजी टेलिकम क्षेत्रका अग्रणी हस्ती सुमार्गीलाई बेलायतको वेस्ट मिनिस्टर पार्लियामेन्ट प्यालेसको हाउस अफ लर्ड्समा आयोजित विशेष समारोहकाबीच ब्यारोनेस सन्दीप बर्माले अवार्डसहित सम्मान...

कांग्रेस समानुपातिकमा मकवानपुरका ४ नेता

Congress-Samanupatik-1509529835.jpg

१५ कार्तिक, हेटौँडा । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको अन्तिम सूचिमा मकवानपुरका ४ नेता परेका छन् । नेपाली कांग्रेस केन्द्रीय संसदीय बोर्डले ४ जनाको नाम समावेश गरेको हो ।  मकवानपुरबाट प्रतिनिधि सभातर्फको समानुपातिकमा नेतृ पवित्रा विश्वकर्मालाई समावेश गरेको छ । नेपाली दलित संघकी केन्द्रीय सदस्य रहेकी...

भेट्रान कपको तयारी पुरा

Vetran-1509525592.jpg

१५ कार्तिक, हेटौँडा । हेटौँडा भेट्रानको आयोजनामा भोलीदेखि हेटौँडा–७ नागस्वतिमा हुन लागेको भेट्रान कप फुटबल प्र्रतियोगिताको तयारी पुरा भएको छ । आयोजकले नागस्वतिमा बुधबार पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो ।  प्रतियोगितामा राष्ट्रिय र स्थानीय टिम गरी ११ टिमको सहभागिता रहने छ । भरतपुर भेट्रान चितवन, सानौ गौचरन काठमाडौं,...

३ लाख ८० हजार सहित ५२ जुवाडे प्रक्राउ

D-Police-1506340151-1509516686.JPG

१५ कार्तिक, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गए राति कौडा र तास खेलिरहेका अवस्थामा नगद ३ लाख ८० हजार रुपैयाँसहित ५२ जना जुवाडेलाई  प्रक्राउ गरेको छ ।  मकवानपुर  गढीगाउँपालिका–५ सिमलटारमा जुवा र तास खेलिरहेको सुचना पाएपछी जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले नगद ३ लाख ८० हजार...

वेवारिसे शव फेला

Photo-Death-1509514792.jpg

१५ कार्तिक, हेटौँडा । मकवानपुरको हेटौंडा राप्तिपुल नजिकै बुधबार बिहान बेवारिसे शव फेला परेको छ ।  राप्तिपुल नजिकै पूर्वपश्चिम राजमार्ग नजिक छेउमा बेवारिसे अवस्थामा एक पुरुषकोे शव फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । करिव ५५ बर्षको पुरुष पहिचान नभएको प्रहरीले जनाएको छ ।  शब हेटौंडा अस्पतालमा लगिएको र थप अनुसन्धान...

७ भातृ संगठनद्वारा राप्रपासंग गठबन्धन नगर्न चेतावनी

nepali-congress-flag-1509459479.jpg

१४ कार्तिक, हेटौँडा । नेपाली कांग्रेस निकट ७ वटा भातृ संगठनले पनि संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपासंग गरेको गठबन्धन आवश्यक नरहेको भन्दै उम्मेदवारीबारे पुर्नविचार नभए हुने क्षतिको जिम्मेवारी केन्द्रीय नेतृत्वले लिनुपर्ने चेतावनी दिएका छन् ।  विज्ञप्तिमा जिल्ला नेताहरुबाट सोमबार भएको पत्रकार सम्मेलनको समर्थन गरेको जनाउँदै...

विपि विचार समाजद्वारा गठबन्धनको विरोध

BP-Bichar-1509459196.jpg

१४ कार्तिक, हेटौँडा । विपि विचार समाज मकवानपुरले नेपाली कांग्रेसले मकवानपुर क्षेत्र नम्बर १ मा अप्रजातान्त्तिक शक्तिसंग गठजोड गरेको भन्दै आपत्ति जनाएको छ । समाजले पार्टी नेतृत्वको यो निर्णयलाई अप्रजातान्त्रिक भन्दै यसले स्तव्ध पारेको जनाएको छ ।  समाजका अध्यक्ष विनोदचन्द्र कोइराला र सचिव नारायणप्रसाद लम्सालद्वारा जारी संयुक्त...

त्रिखण्डीमा एकादशी मेलाको रौनक

Trikhandi-1509444526.jpg

तस्विरहरु फेसबुकबाट...

उठ्लान् त कमल थापा ?

Kamal-Thapa1-1509434820.jpg

१४ कार्तिक, हेटौँडा । गठबन्धनबाट उम्मेदवार बन्ने करिव निश्चित भईसकेका कमल थापा केही असन्तुष्ट कांग्रेसको कदम पछि के गर्लान् भन्ने चर्चा अहिले मकवानपुरमा छ । गठबन्धन भए जित सुनिश्चित रहेको भन्दै गाउँमा केही कार्यक्रम गरेर काठमाण्डौं फर्किएका थापालाई कांग्रेसको यो कदमले झड्का भने लागेको छ ।  तल्लो तहमा भन्दा सिधै केन्द्रमा तालमेलको...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg