Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राक्सिराङ गाउँपालिका

बानियाँद्वारा न्यानो कपडा वितरण

kambal-1515855021.jpg

२९ पुस , हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको सहयोगमा आफ्ना स्वर्गीय पिता क्षेमबहादुर बानियाँको स्मृतिमा राक्सीराङ गाउँ पालिकाको ५ नम्बर वडाको ५ टोलमा शनिबार न्यानो कपडा कम्बल वितरण गरिएको छ ।
स्थानीय चेपाङ तथा तामाङ समुदायका जाडोबाट प्रभावित १ सय २० घर परिवारलाई वितरण गरिएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा, ४ नम्बर क्षेत्रीय सभापति लोक मोक्तान, शिक्षक संघका जिल्ला सचिव विदुर थापा, प्रेस युनियन मकवानपुरका सहसचिव एवं पार्टीको सूचना संयोजक सुजन विडारी, साविक सरिखेत गाविस सभापति विरेन्द्र जिम्बा, साविक राक्सीराङ गाविसका सचिव मानसिं घलान, स्थानीय नेता मिठु प्रजालगायतकाले न्यानो कपडा कम्वल वितरण गरेका थिए ।
जाडोमा कठ्याङग्रिएर रात विताउन बाध्य राक्सीराङ गाउँपालिका ५ स्थित बाङदिराङ, चौतारा, रानीवाङ, बंकिम र टोल्वाङ टोलका १ सय २० परिवारलाई कम्बल वितरण गरिएको थियो । प्रतिनिधि सभा २ का प्रदेश सभा २ सदस्य बानियाँले केहीदिनअघि मनहरी गाउँपालिकाको बाढीपीडित भई जंगलमा रात विताउन बाध्य ३ सय १५ घरपरिवारको चेपाङ तथा बनकरिया बस्तीमा कम्बल वितरण गरिसकेका छन् ।

26794262_1021139870482345-1515855021.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार