Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

२ करोडको लगानीमा बाख्रा फार्म

Boer-Goat-Farming.-1507469909.jpg

२२ असोज, हेटौँडा । हेटौंडाका दुई युवाले २ करोड रुपैँया भन्दा बढि लगानी गरेर बाख्रा पालन शुरु गरेका छन् । हेटौँडा–५ का गोविन्द सुवेदी र सिताराम अधिकारीले हेटौँडा–३ बसामाडिमा बोयर जातका बाख्रा फार्म संचालन गरेका हुन् ।  बाख्राको बर्गमा अत्यन्तै महंगो मानिने बोयर जातका १५ वटा बाख्रा भारतबाट ल्याएर पाल्न शुरु गरेका उनीहरुले उन्नत...

पत्रकार कार्कीलाई एनआरएनए पुरस्कार

Hom-Karki-1507469739.jpg

२२ असोज, हेटौँडा । मकवानपुरे पत्रकार होम कार्की एनआरएनए अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार २०१७ बाट सम्मानित हुने भएका छन् । कान्तिपुर दैनिकमा आवद्ध कार्कीसहित दुई पत्रकारलाई पुरस्कारबाट सम्मान गर्न लागिएको हो ।  नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा गठित पुरस्कार छनोट समितिले पुरस्कार दिने निर्णय गरेको छ ।...

कान्तिलोकपथ कालोपत्रे पुनः सुचारु

Kantilok-Path-1507469572.jpg

२२ असोज, हेटौँडा । हेटौँडा–काठमाण्डौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ कालोपत्रे र सडक विस्तारको काम फेरि शुरु भएको छ । बर्षाका कारण रोकिएको कालोपत्रे र सडक विस्तारको काम शुरु भएको हो । निर्माण कम्पनी बानियाँ निर्माण सेवा (विएनएस) ले हेटौँडाको बुद्धचोकदेखि चुच्चेखोलासम्मको क्षेत्रमा सडक विस्तार र कालोपत्रेको काम थालेको छ । चौघडा...

हेटौँडा ९ मा गोरु सहित दुईवटा ट्रक नियन्त्रणमा

D-Police-1506340151-1507468421.JPG

२२ असोज, हेटौँडा । मकवानपुरप्रहरीले गोरु सहितको दुईवटा ट्रकलाई नियन्त्रणमा लिई पशु क्वारेन्ट टाईम चेकपोष्ट पथलैयामा पठाएको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौँडा– ९ स्थित सडक खण्डमा हेटौडाबाट झापातर्फ जादै गरेको   ना ३ ख  २५८९ र ना ६ ख  १८६३ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा उक्त २ वटा ट्रकमा ४४ वटा...

मकवानपुर प्रहरीद्वारा लागुऔषध गाँजासहित ३ जना पक्राउ

Jilla-Police-1507467871.jpg

२२ असोज, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषधसहित कैलाश गाउँपालिका वडा नम्बर–२ साविक डाँडाखर्क गाविस बस्ने उमेश मोक्तान र अनिल स्याङबोलाइ हेटौँडामा पक्राउ गरेको हो ।  उनीहरुको साथबाट लागुऔषध गाँजा ६ किलो ९ सय ग्राम बरामद गरेको प्रहरी नायव उपरिक्षक दिलीपराज झाले जानकारी दिए ।...

सर्बोच्चको निर्णयः आयल निगमका प्रबन्ध निर्देशक खड्कालाई पुनःवहाली गराउ

Gopal-Bahadur-Khadka-1507467361.jpg

२२ असोज, हेटौँडा । सर्वोच्च अदालतले आयल निगमको प्रबन्धन निर्देशकबाट हटाइएको गोपाल खड्कालाई पुनःवहालीको आदेश दिएको छ । पेट्रोलियम पदार्थ भण्डारणका लागि निगमले जग्गा किन्दा अनियमितता गरेको भन्दै संसदका विभिन्न समितिले भनेपछि असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई पदमुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णयविरुद्ध खड्काले...

हेटौँडा ४मा पाँच जना जुवाडे पक्राउ

CArds-1505372136-1507467200.jpg

२२ असोज, हेटौँडा । मकवानपुर प्रहरीले पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । हेटौँडा ४ श्रमिक टोलको एक घरमा  पैसाको हारजित हुनेगरी ताज खेलिरहेको सुचना पाएपछी वडा प्रहरी कार्यालयबाट खटी गएको प्रहरी टोलीले तास खेलिरहेकै  अवस्थामा  नगद  ३२ हजार सहित पाँच जनालाई पक्राउ गरेको हो । प्रकाउ पर्नेमा हेटौडा ४ बस्ने ५०  वर्षया उद्धव ढकाल, सोही...

प्रगतिशिलको अध्यक्षमा गौतम

Pragatisil-1507464302.jpg

२२ असोज, हेटौँडा । हेटौँडा–१७ गैरीगाउँमा रहेको प्र्रगतिशिल युवा क्लवको अध्यक्षमा प्रविण गौतम चयन भएका छन् । क्लवको १५ औं बार्षिक साधारणसभाबाट गौतमको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।  क्लवको उपाध्यक्षमा दिपक थापा, सचिव देवराज चौलागाई, कोषाध्यक्ष दिपक श्रेष्ठ, सहसचिवमा प्रदिप थापा, सदस्यहरुमा रिवाज सञ्जेल, विशाल...

जनस्वयंसवेक मकवानपुरमा बज्यु

Jana-1507377758.jpg

२१ असोज, हेटौँडा । राष्ट्रिय युवा जनस्वयंमसेवक मकवानपुरको ९ औं जिल्ला सम्मेलनले दलबहादुर बज्युको अध्यक्षतामा २१ सदस्यीय नयां कार्यसमिती सर्वसम्मत चयन गरेको छ ।  हेटौडामा आज सम्पन्न अधिवेशनले उपाध्यक्षमा दिपक रुम्बा, सचिबमा बिमल स्याङतान, सहसचिवमा शिबहरि पराजुली र कोषाध्यक्षमा बिनोद लामा चयन गरेको हो । यस्तै सदस्यहरुमा आकाश देउला,...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg