Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सवालाख महाशिवलिंगको  उद्घाटन 

shivaling-1514466960.jpg

१३ पुस,हेटौंडा । हेटौंडा ९मा रहेको कुष्माण्ड सरोबर त्रिवेणाीधाममा सञ्चालन भइरहेको शिवलिंग निर्माण तथा श्रीमद् शिवपुराण ज्ञान महायज्ञ परिसरमा सवालाख महाशिवलिंगको निर्माण सकिए संगै विहीबार विधिवत रुपमा उद्घाटन गरीएको छ ।  हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, समाजसेवी अरुणराज सुमार्गी तथा गुरु दिपज्योति शास्त्रीले संयुक्त...

भीमफेदी क्षेत्रीय सुधार गृहमा झडप ६ जना घाइते 

Bhimphedi-karagar-1514466789.jpg

१३ पुस, हेटौँडा । क्षेत्रीय सुधार गृहभीमफेदीमा कैदीबन्दी बीच झडप हुँदा ६ जना घाईते भएका छन् । कारागारका चौकीदार रमेश लामाले कारागारभित्र बजार मुल्य भन्दा बढी मुल्यमा खाद्यन्न बिक्री गरेको, टेलिफोन शुल्क महङ्गो लिएको भन्दै कैदीबन्दीले बिरोध गरेपछि झडप भएको श्रोतले बताएको छ ।  झडपमा घाईते भएका ५ कैदीबन्दी उपचारपछि कारागार फर्कीएका छन्...

होटेल तथा रेस्टुरेन्ट श्रमिकहरुको भेला सम्पन्न

26145675_830344193813169_-1514464542.jpg

१३ पुस, हेटौँडा । नेपाल ट्रेडयुनियन काग्रेस मकवानपुरको आयोजनामा हेटौंडामा रहेका होटेल तथा रेस्टुरेन्टमा कामगर्ने श्रमिकहरुको भेला सम्पन्न भएको छ ।  नेपाल ट्रेडयुनियन काग्रेस मकवानपुरका अध्यक्ष कुमार पौडेल को सभाध्यक्षतामा नेपाल ट्रेडयुनियन काग्रेस मकवानपुरकि उपाध्यक्ष तारा कार्की को सक्रियता तथा होटेल रेस्टुरेन्ट  तथा सम्बद्ध...

हामीले नेतृत्वको गलत कामको विरोध गरेका हौं : कटुवाल

Krishna-Katuwal-1514422152.jpg

मकवानपुर उद्योग बाणिज्य संघको पुस १५ गतेदेखि शुरु हुन गईरहेको ५१ औं बार्षिक साधारण सभामा नेतृत्वका लागि अहिले मत माग्ने क्रम जारी छ । दुई प्यानलमा विभाजित भएर व्यवसायीहरु चुनावी मैदानमा उत्रिएका छन् । एउटा प्यानलको नेतृत्वका वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले गरेका छन् । चुनावी मैदानमा रहेका अध्यक्षका उम्मेदवार एवं...

विभिन्न पार्टी परित्याग गरी माओवादीमा

Moist-1514382484.jpg

१२ पुस, हेटौँडा । विभिन्न पार्टी परित्याग गरी ३ जना नेताहरु नेकपा माओवादी केन्द्र मकवानपुरमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा जनमुक्ती पार्टीको तर्फबाट प्रतिनिधिसभा २ को क का उम्मेदवार समेत रहेका अमृत लामा, नयाँ शक्ति नेपालका जिल्ला सचिवालय सदस्य छविलाल वाईवा, प्रकाश घताने र सोम बहादुर घिमिरे रहेका छन् ।  पार्टी कार्यालय...

राजदेवीमा सप्ताह महायज्ञ हुने

Mahayagya-1514381135.jpg

१२ पुस, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले माघ १ गतेदेखि ८ गते सम्म विद्यालय परिसरमा श्रीमदभागवत धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ लगाउने भएको छ ।  विद्यालयको भौतिक पूर्वाधारको विकास, शैक्षिक उन्नती, विद्यालयको आर्थिक अवस्थामा सुधारको साथै प्राविधिक शिक्षा सञ्चालनको लागि सप्ताह ज्ञानमहायज्ञ लगाउन लागिएको...

मामाघर नेपालको सहयोगार्थ महायज्ञ हुने

DSC_8508-1514380567.JPG

१२ पुष, हेटौँडा । सडक बालकहरुको संरक्षण गर्दै आएको मामाघर नेपालको सहयोगार्थ हेटौंडा ७ न्यूरेनी चिसापानी चोकमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । श्रीमद् भागवत १०८ सप्ताह ज्ञान महायज्ञ मुल समारोह समितिको आयोजना यही पुष १७ गतेदेखि २५ गतेसम्म महायज्ञ हुने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।  पत्रकार...

राउत टोली घरदैलोमा व्यस्त 

mahendra-(3)-1514380639.jpg

१२ पुस,हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्षका उम्मेदवार महेन्द्र राउतले मतदाता माझ पुगेर आफ्ना प्रबिद्धता सहितको भेटघाट र घरदैलो जारी राखेका छन् । राउतको टोलीले  बुधबार हेटौंडा ९ र ८ नम्बर वडामा घरदैलो सम्पन्न गरेका छन  । घरदैलोका  ब्यवसायीहरुको समस्याबारे आफु जानकार रहेको बताउँदै राउतले थारै पुँजि लगानी गरेर...

उद्योग वाणिज्य संघको चुनावि रौनक      

katwal-team-1514379896.jpg

१२ पुस, हेटौँडा । यही पुष १५ देखि १७ गतेसम्म हुन लागेको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षका प्रत्याशी कृष्ण कटुवालले मकवानपुर उद्योग संघको सदस्यता लिएकाहरुलाई वस्तुगत संघसंगको समन्वयमा विशेष छुटको व्यवस्था गरिने बताएका छन् । बुधबार विभिन्न वस्तुगत संघका व्यवसायीसंग भेटघाट  गर्दै उनले मउवा संघप्रतिको आकर्षण बढाउनका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार