१२ पुस, हेटौँडा । यही पुष १५ देखि १७ गतेसम्म हुन लागेको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षका प्रत्याशी कृष्ण कटुवालले मकवानपुर उद्योग संघको सदस्यता लिएकाहरुलाई वस्तुगत संघसंगको समन्वयमा विशेष छुटको व्यवस्था गरिने बताएका छन् । बुधबार विभिन्न वस्तुगत संघका व्यवसायीसंग भेटघाट गर्दै उनले मउवा संघप्रतिको आकर्षण बढाउनका साथै व्यवसायीलाई अन्य सामग्री खरिद्को क्रममा विशेष छुटको लागि वस्तुगत संघसंग समन्वय भैसकेको बताए ।
उनले आफु विभिन्न व्यवसायसंग आबद्ध रहेको व्यवसायी भएको र आफु कमाउने लोभले अध्यक्ष बन्न लागेको नभई अध्यक्ष बनेर उद्योगी व्यवसायीको लागि केही नयाँ कामहरु गर्ने उद्देश्यका साथ अघि बढेको बताए । कटुवालको टिमलाई मत माग्न पूर्व अध्यक्षहरु उत्तम शर्मा ढकाल, जीवनकाजी माकाजु श्रेष्ठ, भुवनलाल श्रेष्ठ समेत घरदैलो र भेटघाटमा संगै रहेका छन् । कटुवालको टिमले बुधबार हेटौंडा ४को हुप्राचौर ६ को चौघडा, ७ को नागस्वती ८को कमाने ९को पशुपतिनगर र १०को मेनरोडको व्यवसायीहरुसंग भोट माग्दै घरदैलो गरेको थियो ।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
