Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

होटेल तथा रेस्टुरेन्ट श्रमिकहरुको भेला सम्पन्न

26145675_830344193813169_-1514464542.jpg

१३ पुस, हेटौँडा । नेपाल ट्रेडयुनियन काग्रेस मकवानपुरको आयोजनामा हेटौंडामा रहेका होटेल तथा रेस्टुरेन्टमा कामगर्ने श्रमिकहरुको भेला सम्पन्न भएको छ । 
नेपाल ट्रेडयुनियन काग्रेस मकवानपुरका अध्यक्ष कुमार पौडेल को सभाध्यक्षतामा नेपाल ट्रेडयुनियन काग्रेस मकवानपुरकि उपाध्यक्ष तारा कार्की को सक्रियता तथा होटेल रेस्टुरेन्ट  तथा सम्बद्ध श्रमिक संघका केन्द्रिय अध्यक्ष खेमराज खड्काको प्रमुख आतिथ्यता भेला सम्पन्न भएको हो । भेलाले हिमाल लामाको अध्यक्षतामा ९ सदस्य कार्यसमिती गठन गरेको छ ।समितीको उपाध्यक्ष्माा  सन्तोष लामा ,महिला उपाध्यक्षमा  कल्पना बिष्ट, सचीवमा राजिब श्रेष्ठ, सहसचिवमा युबराज लामा, कोषाध्यक्षमा दिब्या चौलागाईं रहेका छन भने सदस्यहरुमा देबिमाया घलान ललिता कार्की ,विशाल लामा समीर कठायत कर्साङ लामा सल्लाहकारमा कृष्ण कुमार श्रेष्ठ चयन भएका ट्रेडयुनियन काग्रेस मकवानपुरका अध्यक्ष कुमार पौडेलले बताए  ।

कार्यक्रम ट्रेडयुनियन काग्रेसका केन्द्रिय सदस्य डि.पि.अर्याल , ३ नम्बर प्रदेश संयोजक बिनोद कार्की, कृषि श्रमिक संघ केन्द्रिय अध्यक्ष बिमला गैरे, उपाध्यक्ष हरि प्रसाद वाग्ले, नेपाली काग्रेस मकवानपुरका प्रबक्ता प्रदिप कोइराला , नेपाल ट्रेडयुनियन काग्रेस मकवानपुरका कोषाध्यक्ष रामनाथ मण्डल  ,ट्रेडयुनियन कागे्रसका युद्ध थापा ,ज्ञानेन्द्र अधिकारी ,बाबुराम खनाल ,नवराज न्यौपाने केशव न्यौपाने बिरेन्द्र कुमार लामा, खलिल मिया, राधेश्याम ठाकुर , कृष्ण के सि सीता गिरी लगायतको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार