Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

काँग्रेससहित ६ दल बृहत लोकतान्त्रिक गठबन्धन निर्माणमा सहमत,  विहिबार (आज) ७ सदस्यीय उच्चस्तरीय कार्यदल बन्ने 

Democratic-allience-1507167933.jpg

१९ असोज, हेटौँडा । आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागी नेपाली कांग्रेस सहितका ६ दलले बृहत लोकतान्त्रिक गठबन्धन निर्माण गरेर तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार माओवादी केन्द्रले प्रमुख प्रतिपक्षि एमाले र नयाँ शक्ति पार्टी नेपालसँग तालमेल गर्ने निर्णय गरेसँगै अर्को सत्तारुढ दल नेपाली काँग्रेससहित ६...

राष्ट्रिय टिममा मकवानपुरका ३ खेलाडी 

Nepal-U-23-1507132278.jpg

१८ असोज, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार घोषणा गरेको टिममा नेपाली राष्ट्रिय टिममा मकवानपुरका ३ खेलाडी समावेश भएका छन् । असोज २४ गते एएफसी एसियन कप छनोट चरणअन्तर्गत् ताजिकिस्तान विरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीमा मकवानपुरका अन्जन बिष्ट , सुनिल बल र एलन न्यौपाने समावेश भएका छन् । अन्जन फरर्वाड, सुनिल मिडफिल्डर र...

एमालेकोे २ नम्बर क्षेत्रबाट तीन जनाको नाम सिफरिश 

cpnuml_election_symbol_co-1507131382.jpg

१८ असोज ,हेटौँडा । मंसीरमा २१मा हुने प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमाले मकवानपुरले दुई नम्बर क्षेत्रबाट तीन जनाको नाम सिफरिस गरेको छ ।   सिफारिस हुनेमा तत्कालनी हेटौडा नगरपालिकाका मेयर डोरमणि पौडेल, मकवानपुर जिल्ला सचिवालय सदस्य तथा मोर्चा संगठन प्रमुख श्रीधर पोखरेल, र गायत्री सुबेदीको नाम क्षेत्रीय कमिटीबाट सिफरिश भएको छ ।...

आगामी  चुनावका लागी देशभर मुख्य निर्वाचन अधिकृत नियुक्त

niyukti-1507118271.jpg

१८ असोज,हेटौँडा । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने संघ र प्रदेशसभा चुनावको लागि भन्दै १ सय ६५ मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले हरेक निर्वाचन क्षेत्रमा एक–एक जना रहने गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो । जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्र द्वितीय श्रेणीका अधिकृतलाई मुख्य निर्वाचन अधिकृत र...

तालमेलले ‘लालकिल्ला’मा ठूलो असर

UML_Moist-1507109101.jpg

१८ असोज, हेटौँडा । नेकपा एमाले, माओवादी केन्द्रसहितका दलसंग तालमेलपछि देशभर सकारात्मक र नकारात्मक दुबै खाले प्रतिक्रिया बाहिर आएको छ ।  चुनावी तालमेलको प्रभाव मकवानपुरमा पनि  परेको देखिन्छ । चिया गफमा होस् या सामाजिक सञ्जालमा चुनावी तालमेलबारे निकै बहस भएको पाईन्छ । पार्टी एकता भन्दा पहिला चुनावी तालमेल मिलाउन जिल्ला तहमै सकस हुने...

जंगलमा महिला मृत फेला

Photo-1507101878.jpg

१८ असोज, हेटौँडा । हेटौँडा–५ सिंचाई टोलस्थित जंगलमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । मनकामना मन्दिर जाने बाटो नजिक जंगलमा मकवानपुरगढी–४ की बविता आचार्य मृत अवस्थामा फेला परेकी हुन् । हेटौँडा–८ कमानेस्थित डेराबाट गढीस्थित घर जान्छु भनि हेडेकी आचार्य खोल्सामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...

काठमाडौंमा भुइँचालोको धक्का महसुस

IMG_0755-1507082835.JPG

१८असोज,काठमाडौं।काठमाडौंमा आज बिहान २ बजेर ५ मिनेट जाँदा भुइँचालोको धक्का महसुस गरिएको छ। यो धक्का शक्तिशाली भए पनि यसको केन्द्रविन्दु र म्याग्निच्युड नखुलेको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पले २ सेकेन्ड जति हल्लाएको थियो ।...

लागुऔषध सहित  ८२ वर्षीय  भारतीय नागरिक प्रकाउ

22154168_1956794237941746-1507035432.jpg

१७ असोज, हेटौँडा । मकवानपुर प्रहरीले सुटकेश भित्र २३ वटा पोकामा लुकाएर ल्याएको करिब १२ लाख रुपैयाँ बराबरको  लागुऔषध सहित ८२ वर्षीय एक  भारतीय नागरिकलाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार चम्पारण रक्सौल नांगारोड वडा नम्बर ११ बस्ने वर्ष ८२ बर्षीय बिजय कुमार कपुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  ईलाका प्रहरी...

काँग्रेसलाई एक्ल्याउ मा के र एमाले को चुनावि तालमेल

Maoist-Center-Party-Offic-1506958025.jpg

१६ असोज ,हेटौँडा । एमालेले आगामी निर्वाचनमा माओवादी केन्द्रसहितका बाम दलहरुसँग सहकार्य र तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादी केन्द्रले पनि नेकपा एमालेसँग पार्टी एकता गर्ने तयारी गरेको छ । माओवादी केन्द्रको सोमवार पार्टी कार्यालय पेरिशडाँडामा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा एमालेसँग पार्टी एकता तथा बाम तालमेल...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg