Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दशैंको महत्व

Alok-Dulal-1506746262.jpg

(आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।। शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।। जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते ।। जय त्वं देवि चामुण्डे जय भूतापहारिणि । जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ।। ब्रह्मा करोतु...

राष्ट्रप्रमुख भण्डारीबाट दशैंको शुभकामना

Rastrapati-1506736168.jpg

१४, असोज, हेटौँडा । विजया दशमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपतिले दिएको शुभकामना सन्देशमा सबै जातजाति र धर्मावलम्बीहरुको साझा फूलवारीको प्रतीकका रुपमा रहेका हाम्रा...

आज विजयादशमी, मान्यजनबाट टीका, जमरा ग्रहण मनाइँदै

Badadashai-1506735047.jpg

१४ असोज, हेटौँडा । आज दसैंको मुख्य दिन अर्थात विजयादशमी । मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा ग्रहण गरि हर्षोल्लासका साथ मनाइँदैछ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि आज ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  दसैँ घर तथा पूजा कोठामा घटस्थापनाका दिन विधिपूर्वक राखिएको जमरा...

बडादशैँको अवसरमा हाम्रो घर बालगृहलाई सहयोग

Sahayog-1506697716.jpg

१३ असोज, हेटौँडा । बडादशैँको अवसर पारेर हेटौडा १ चाइनाक्वाटर निवासी जानकी गिरी र हेटौँडा १ चौकिटोल ओरालोमा रहेको लामा मिट सपका सञ्चालकद्वय नुतन लामा र प्रितमकुमार महर्जनले हाम्रो घर बालगृहमा आश्रित बालबालिकाहरुलाई सहयोग गर्नुभएको छ । उहाँहरुले बालगृहमा रहेका बालबालिकाहरुलाई खसीको मासु १० केजी, चिउरा १० केजी, डिउ १५ बोतल र फलफुुल १०...

बडादसैंको टीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा

Dashai-1506696991.jpg

१३ असोज, हेटौँडा । यस वर्षको बडादसैंको टीकामा साइत खोज्नेहरुका लागि शनिवार (भोली) बिहान ११ बजेर ५५ मिनेट उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । नेपाल पञ्चांग निर्णायक समितिले दुर्गाभवानीको प्रसाद लगाउनका लागि साइतको जरुरी नपर्ने तर साइत नै खोज्नेहरुका लागि भने ११ बजेर ५५ मिनेटको समय उत्तम रहेको जनाएको हो । विजयादशमीका दिन...

राउत परिवारले मनायो संरक्षण केन्द्रमा दशैं

Mahendra-Raut-1506694082.jpg

१३ असोज, हेटौँढा । मकवानपुर उद्योग बाणिज्य संघका महासचिव महेन्द्र राउतले दशैंको अवसरमा एक संरक्षण केन्द्रलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् ।  राउत परिवार हेटौँडा–१८ बड्कुलेस्थित समाज विकास तथा असहाय बालबालिका संरक्षण केन्द्रमा आश्रित बालिकाहरुलाई खाद्यान्न सहयोग गरेका हुन् । राउतले केन्द्रमा आश्रित बालबालिकालाई दशैं मनाउन...

सरकार र चिकित्सक संघबीच सहमति, चिकित्सकहरु काममा फर्के 

Bir-Hospital-1506689773.jpg

१३ असोज, हेटौँडा । सरकारसँग चार बुँदे सहमति भएपछि नेपाल चिकित्सक संघले एक हप्ता अघिदेखी गरेको देशव्यापी हडताल फिर्ता भएको छ । हडताल फिर्ता भएसँगै डाक्टरहरु काममा फर्किएका छन् ।  संघको आब्हानमा डाक्टरहरुले आठ दिनदेखि मुलुकभरिका सरकारी तथा निजिलगायतका सबै स्वास्थ्य संस्थामा आकस्मिक वाहेकका स्वास्थ्य सेवा ठप्प पारेका थिए ।...

डाक्टरले विरामी मार्छु भनेर उपचार गर्दैनन्

Hari-Khadka-1506679212.jpg

उपचारका क्रममा विरामीको मृत्यु भएमा क्षतिपुर्ति सम्बन्धित डाक्टरबाटै भराउने प्रावधानसहितको नयाँ विद्येयक गत शुक्रबारको मन्त्रीपरिषदको बैठकले पास गरेपछि चिकित्सकहरु आन्दोलनमा छन् । चिकित्सक संघको आव्हानमा शुक्रबारदेखि ओपिडि सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका चिकित्सकहरु आफ्नो अडानमा कायम छन् भने सरकार सेवा सुचारु गरी...

बडादशैँको नवौँ दिन, आज महानवमी पर्व मनाईदैं

Nawadurga-1506643550.jpg

१३ असोज, हेटौँडा । आज बडादशैँ अन्तर्गत नवरात्रिको नवौं दिन, आजको दिन दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरि महानवमी पर्व मनाईदै छ । साथै आजको दिन धनधान्यकी देवी माता महालक्ष्मीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरुप सिद्धिधात्रीको पूजा गर्नाले सम्पूर्ण संसारनै जित्नसक्ने सिद्धता हासिल...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg