Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेसको ७ नम्बरमा चियापान

21766670_1020963930640869-1506422004.jpg

१० असोज, हेटौँडा । नेपाली काँग्रेस वडा नम्बर ७ को आयोजनामा विजयदशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको छ ।  वडा इकाई सभापति दामोदर गौतमको सभाध्यक्षता एवं नेपाली काँग्रेस जिल्ला सभापति एवम् पूर्व गृहराज्य मन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । बानियाँले...

मकवानपुरमा छोड्ला एमालेले कमल थापालाई ?

KT-UML-1506414496.jpg

१० असोज, हेटौँडा । स्थानीय तह निर्वाचन सम्पन्न भईसकेपछि अहिले सबै राजनैतिक दलको ध्यान प्रदेश र संघीय निर्वाचनमा केन्द्रित भएको छ । अहिले दलहरु आप्mनो पार्टीबाट उठ्ने उम्मेदवार चयन गर्ने तयारीमा जुटेका छन् ।  आन्तरिक छलफलसंगै केन्द्रीय तहमा दलहरुबीच तालमेलको विषयमा पनि छलफललाई तिब्रता दिईएको छ । सत्ता साझेदारीदेखि निर्वाचनसम्म...

लेवल नभएको दुग्द्य पर्दाथ र अमिलो भेटियो 

22069051_1415528795199093-1506413182.jpg

१० असोज, हेटौँडा  । नजिकिदै गरेको चाडवाडलाई मध्यनगर गर्दै संयुक्त अनुगमन समितिले हेटौँडाको खुद्रा तथा किराना पसलहरुका साथै डेरी, होटलहरुमा दिवाकालीन र रात्रीकालिन अनुगमनमा तिव्रता दिएको छ ।  अनुगमनका क्रममा हेटौडा १० मा नाम परिवर्तन गरी संचालीत दिव्य डेरीमा लेवल नभएको दुग्द्य पर्दाथ बिक्री वितरण गरेको पाईएको र  लेवल नभएका घ्यू र...

चौकिटोलमा  शेखर रिजाल मार्गको उद्घाटन

opening-1506409789.jpg

  १० असोज, हेटौँडा । हेटौंडा १ चौकिटोलमा रहेको सडक तथा ढल निर्माण उपभोक्ता समितिले मंगलबार शेखर रिजाल मार्गको उद्घाटन गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी हेटौंडा नगरपालिका १ नम्वर वडाका अध्यक्ष सविन न्यौपानेले मार्गको उद्घाटन गरेका छन ।   १ नम्वर वडाका अध्यक्ष न्यौपानेको पहलमा तथा हेटौंडा उपमहानगरपालिकाबाट १ लाख ७५ हजार...

उद्योग संघको चियापान

20170925_152612-1506344646.jpg

९ असोज, हेटौंडा । उद्योग संघ मकवानपुरको आयोजनामा आज शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम भएको छ । संघले विजया दशमी, शुभदिपावली, नेपाल सम्बत एवं छठको अवसरमा कार्यक्रम गरेको हो ।  कार्यक्रममा संघका अध्यक्ष नवराज अर्यालले नेपाल विविधतायुक्त देश भएकाले सबै पर्वको उत्तिकै महत्व रहेको बताउँदै आसन्न दशैं, तिहार, नेपाल सम्बत र छठको...

मकवानपुर दुईबाट बिडारी चुनाव लड्ने

ram-narayan-bidari-1506340691.jpg

९ असोज, हेटौँडा । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य, सांसद तथा संविधानविद् रामनारायण बिडारीले प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको दुई नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । बरिष्ठ अधिवक्ता समेत रहेका बिडारीलाई माओवादी केन्द्रले दुई नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने तयारी अघि बढाएको हो । माओवादीको...

प्रहरीद्वारा जीप र ४ जना नियन्त्रणमा

D-Police-1506340151.JPG

९ असोज, हेटौँडा । मकवानपुर प्रहरीले अवैध लागुऔषधसहित फरक स्थानबाट ४ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा हेटौँडा–१४ का १८ बर्षिय राजेश स्यांतान र २२ बर्षिय सूर्य घलान रहेका छन् । हेटौँडा–१० राममन्दिर चोकमा वडा प्रहरी कार्यालयको टोलीले चेकजाँच गर्ने क्रममा कालो रङको झोलामा लुकाई नाईट्रोभेट १५० ट्याब्लेट सहित पक्राउ गरेको...

थर्ड आईको खसी मामाघरलाई

Khasi-1506338080.jpg

९ असोज, हेटौँडा । हेटौँडा–४ हुप्रचौरमा रहेको थर्ड आई रिकण्डिसनले मामाघर नेपाललाई खसी सहयोग गरेको छ । रिकण्डिसनले मामाघरमा आश्रित बालबालिकालाई दशैं मनाउन सहज होस् भन्ने उद्देश्यले खसी सहयोग गरेको हो ।  रिकण्डिसनका संचालक सुनिल गिरी र कृष्णराज कोइरालाले मामाघरका प्रतिनिधि देवराज लामिछानेलाई खसी हस्तान्तरण गरेका छन् । रिकण्डिसनले...

जिससको शुभकामना आदानप्रदान

Jisasa-1506325511.jpg

९ असोज, हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विजया दशमी, शुभदिपावली, नेपाल सम्बत र छठको अवसरमा समितिले कार्यक्रम गरेको हो ।  कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवति पुडासैनी, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, स्थानीय विकास अधिकारी नारायणप्रसाद...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg