Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

उपमहानगरपालिकाले कहाँ खर्चियो २९ करोड ?

20171220_143339-1513829075.jpg

५ पुस, हेटौँडा । हेटौडा उपमहानगरपालिकाले चालु आर्थिक बर्ष ०७४÷०७५ को पहिलो चौमासिकमा २९ करोड ३३ लाख ४ हजार रुपैयाँ खर्च गरेको जनाएको छ । उपमहानगरपालिकाले जनप्रतिनिधि निवार्चित भएपछि पहिलो पटक बुधबार पत्रकार सम्मेलन गरेर खर्चबारे सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा चालु आर्थिक बर्षमा हुने एक अर्ब ३० करोड २१ लख ७ हजार रुपैयाँ खर्च मध्ये पहिलो चौमासिकमा सो  रकम खर्च गरेको जनाएको छ । यो चालु आवको खर्चको २२ दशमलब ५३ प्रतिशत मात्र रहेको प्रमुख हरिबहादुर महतले बताउनुभयो । उपमहानगरपालिकाले पुँजिगत खर्च २० प्रतिशत र चालु खर्च २९ प्रतिशत गरेको छ ।  पहिलो चौमासिकसम्ममा ४७ करोड ६ लाख २८ हजार रुपैयाँ आम्दानी भएको छ ।

यो कुल आम्दानीको ३६ प्रतिशत हो । त्यस मध्ये बाह्य आय ४१ करोड ८० लाख १६ हजार रुपैयाँ र आन्तरिक आय ५ करोड २६ लाख १२ हजार रुपैयाँ भएको महतले जनाए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार