Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रेडियो उद्घोषण तथा पत्रकारिता तालिम समापन

New-Media-1506258653.jpg

८ असोज, हेटौँडा । न्यू मिडिया एकेडेमी प्रालिले आयोजना गरेको १५ दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिमको आज समापन गरीएको छ । कार्यक्रममका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमगाईले सहभागी २१ जना प्रशिक्षर्थीहरुलाई प्रमाण पत्र प्रदान गर्दै तालिमबाट पाएका सिपलाई ब्यबहारमा लागु गर्न आग्रह गरे । उनले...

दिव्यतारामा पुनः डिना

Dina-1503395589-1506257929.jpg

८ असोज, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुन : महालक्ष्मी उपाध्याय डीना चयन भएकी छिन् । आईतबार हेटौंडामा भएको सहकारीको १९ औँ बार्षिक साधारणसभा एवम् अधिवेशनले डीनाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।  सहकारीको उपाध्यक्षमा डा. गणेश लामा बल, सचिवमा गणेशप्रसाद भेटवाल, कोषाध्यक्षमा ईश्वर पण्डित, सहसचिवमा...

हेटौँडा अस्पतालमा विरामीलाई समस्या

HTD-Hospital-1506257645.jpg

८ असोज, हेटौँडा । सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुको आन्दोलनका कारण हेटौँडा अस्पतालमा उपचारका लागि जाने विरामीहरु समस्यामा परेका छन् ।  आफ्नो माग पुरा गराउन सरकारलाई दवाव दिने उद्देश्यले शुक्रबारदेखि आन्दोलन थालेका चिकित्सकहरुले आज पनि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । आन्दोलनका कारण ग्रामिण भेगदेखि उपचारका लागि...

विकृति रोक्न नयाँ सहकारी ऐन : बस्नेत

Sahakari-Photo-1506255063.jpg

८ असोज, हेटौँडा । सहकारी मन्त्री अम्बिका बस्नेतले भर्खरै आएको नयाँ ऐनले सहकारी क्षेत्रमा रहेका विकृति अन्त्य गर्न सहयोग गर्ने बताएकी छिन् ।  हेटौँडाको दिव्यतारा बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारण सभामा बोल्दै मन्त्री बस्नेतले सहकारीकर्मीहरुकै सुझाव अनुसार नयाँ ऐन आएकाले यसले यो क्षेत्रमा रहेका विकृति...

आज बडा दशैंको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिंदै

Kushmanda-devi-1506219709.jpg

८ असोज, हेटौँडा । बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ । कुष्माण्डा मातालाई शुभकर्मको थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने प्रचलन छ ।  आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ...

प्रदेशसभा र प्रतिनिधिसभाको मतपत्र स्किृत 

Election-Commission-Nepal-1506219859.jpg

८ असोज, हेटौँडा । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ आठ प्रकारका मतपत्रको ढाँचा स्वीकृत गरेको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ मतपत्रको ढाँचा आयोगको बैठकले स्वीकृत गरेको जानकारी दिए ।  एउटै पानाको माथिल्लो भागमा प्रतिनिधिसभा...

रेडियो मकवानपुरले दुईजना जागरुक महिलालाई सम्मान गर्ने

IMG_0656-1506181680.JPG

७ असोज, हेटौडा। हेटौँडाको पहिलो सामुदायिक एफएम रेडियो मकवानपुर १०१.३ मेगाहर्जले आइतबार हेटौँडामा दुई महिलालाई सम्मान गर्ने भएको छ । आर्थिक , सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका दुई महिलालाई रेडियाले हरेक वर्ष जागरुक महिला सम्मान प्रदान गर्दै आएको छ । रेडियो    सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था...

काँग्रेसले जित्दा एमालेको आक्रमण

21767917_1432598613454028-1506176241.jpg

७ असोज, रौतहट ।  नेपाली काँग्रेस रौतहटको बृन्दावन नगरपालिकामा मेयर र उपमेयरमा विजयी भएपछि निकालिएको विजय जुलुशमा सहभागी भएका काँग्रेस कार्यकर्तालाई एमालेका कार्यकर्ताले आक्रमण गरी कुटपिट गरेका छन् ।  विजय जुलुशमा सहभागी भईरहदा बृन्दावन  हर्षाहामा  एमालेका कार्यकर्ताले  चार जना काँग्रेस कार्यकतालाई आक्रमण गरी बासको भाटाले...

किरणचोकको चियापान तथा शभकामना 

21979378_1822825637745265-1506174425.jpg

७ असोज, हेटौँडा । हेटौंडा वडा नम्बर ७ र ८ मा रहेको किरणचोक टोल विकास संस्थाले शनीबार विजयादशमीको अवसरमा चियापान तथा शभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  संस्थाका अध्यक्ष राजु अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो ।  कार्यक्रममा जिल्ला समन्वय...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg