२ पुस, हेटौँडा । कपडा तथा तयारी पोशाक ब्यवसायी संघ मकवानपुरले हेटौँडामा पुस ७ गतेबाट हुने भनिएको खेलकुद तथा ब्यापार महोत्सव स्थगित गर्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालय र हेटौँडा उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउँदै मेला स्थगित गर्न माग गरिएको हो ।
हेटाँैडा बजारमा संचालनमा रहेका तयारी तथा थान कपडा, जुत्ता चप्पल, ब्याग, खेलौना, भाँडाकुडाँलगायतका ब्यवसायिहरुको ब्यवसाय तथा रोजिरोटिमा प्रत्यक्ष असर गर्ने भएकाले महोत्सव स्थगित गर्न माग गरिएको छ । आयोजक संस्थाले समेत आफ्नो उदेश्य र विधान विपरित नाफा आर्जन गर्ने उद्देश्यले बृहत ब्यापार मेला गर्न लागेको भन्दै आपत्ति जनाएको छ । पटकपटक औपचारिक रुपमा आयोजक पक्षलाई महोत्सव स्थगित गरि रोजिरोटी सुरक्षित गराउन सचेत गराएपनि आफुहरुको मागको सुनुवाई नभएकाले ज्ञापन पत्र बुझाईएको संघका अध्यक्ष समिरलाल डंगोलले बताए ।
यता मेला आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले भने स्थानीय व्यवसायीहरुलाई स्टलका लागि प्राथमिकता दिईएको बताएको छ । प्रतिष्ठानले अन्तराष्ट्रिय फुटबल प्रतियोगिताका लागि आर्थिक जोहो गर्ने उद्धेश्यले मेला गरेको बताएको छ ।
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...


-1788745767.jpg)















