२ पुस, हेटौँडा । प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचन सकिन नपाउदै मकवानपुरमा फेरी चुनावी सरगमी बढेको छ । पुस १५ गतेबाट सुरु हुने मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनले चुनावी सरगमी बढाएको हो ।
हरेक दिन मकवानपुर उद्योग वाणिज्य संघको चुनावी चर्चाले गर्दा अहिले दिनहु जस्तो हुने प्रेस मिटले व्यवसायीलाई पक्ष विपक्षमा उभ्याउन थालेको छ । आइतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्षको उम्मेदवारी दावि गरेका वर्तमान अध्यक्ष राजकुमार न्यौपाने र उपाध्यक्ष कृष्ण अग्रवालले नाटकीय रुपमा उम्मेदवार फिर्ता लिदै वर्तमान महासचिव समेत रहेका महेन्द्र राउतलाई समर्थन गर्ने बताएका छन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले महेन्द्र राउतलाई समर्थन गर्दै आफुहरु जस्तै खुबी भएकाले र जिम्मेवारी बहन गर्न सक्ने क्षमता राउतमा भएकाले उनलाई पद हस्तान्तरणको प्रकृयामा लागेको बताए । पत्रकार सम्मेलनमा बोल्दै संघका वाणिज्य तर्फका वर्तमान उपाध्यक्ष कृष्ण अग्रवालले आफुले अध्यक्षको उम्मेदवारी फिर्ता लिदै महेन्द्र राउतलाई समर्थन गरेको भन्दै बाणिज्यतर्फको उपाध्यक्षमा उम्मेदवारी दिने बताए ।
३ बर्षे नयाँ कार्यकालमा लागी अध्यक्षका प्रत्यासी महेन्द्र राउतले सम्मेलनमा न्यौपाने र अग्रवाललाई धन्यवाद ज्ञापन गर्दै न्यौपानेले गरेको कार्यलाई निरन्तरर्ता दिने भन्दै आफुले सधै व्यवसायीको हितका लागी लड्ने बताए । राउतले अध्यक्ष, उपाध्यक्षसहितका पदाधिकारी र सदस्यहरुले समर्थन गरेकोले आफुले चुनाव जित्ने ठोकुवा गरे ।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1788745767.jpg)













