Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

राउतलाई मनहरीबाट सहयोगको प्रतिवद्धता

mahendra-raut-manahari-1513871551.jpg

६ पुस, हेटौँडा । पुस १५ गतेबाट शुरु हुने मकवानपुर उद्योग वाणिज्य संघको अधिवेशनमा अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका महेन्द्र राउतले ब्यवसायीको हितको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
पश्चिम मकवानपुरको मनहरीमा आयोजना भएको कार्यक्रममा बोल्दै राउतले व्यवसायिक हितका लागि आफुलाई विजयी गराउन आग्रह गरे । उनले आफु व्यवसायीको समस्या समाधानका लागि अरोरात्र खटिने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष राजकुमार न्यौपानेले राउत संघको नेतृत्वका लागि उपयुक्त व्यक्तित्व भएको बताउँदै साथ दिन आग्रह गरे । कार्यक्रममा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका पश्चिम क्षेत्र सभापति गोविन्द रिजालले राउतको उम्मेदवारीलाई आफुहरुले स्वागत गरेको धारणा ब्यक्त गरे । कार्यक्रममा राउतलाई साथ दिईरहेका मकवानपुर उद्योग वाणिज्य संघका कृष्ण अग्रवाल लगायतका उद्योगी, व्यवसायीहरुको सहभागिता रहेको थियो ।

mahendra-raut-manahari2-1513871551.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार