Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मकवानपुर उद्योग वाणिज्य संघमा महेन्द्र राउत समूहको प्यानल घोषणा

rautff-1514212936.jpg

१० पुष, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको लागि वर्तमान महासचिव महेन्द्र राउतले प्यानल सहीत अध्यक्षमा उम्मेद्वारी घोषणा गरेकाछन् । आगामी पुष १५, १६ र १७ मा हुने संघको अधिवेशनका लागि यस अघिनै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राउतले प्यानल सहितको उम्मेदवारी घोषणा गरेका हुन् ।
सोमबार पल्पसा सभाहलमा घोषणा कार्यक्रमको आयोजना गरी संघका पूर्व अध्यक्ष लगाएत व्यवसायीवीच उम्मेदवारी घोषणा गरिएको हो । निर्वाचनमा राउतको प्यानलमा वाणिज्य तर्फका उपाध्यक्षमा कृष्णकुमार गुप्ता अग्रवाल, एशोसिएट तर्फको उपाध्यक्षमा उज्वल चौलागाई र उद्योग तर्फको उपाध्यक्षमा रबिन्द्रप्रसाद घिमीरेको उम्मेद्वारी घोषणा भएको छ ।
यस्तै वाणिज्य तर्फको सदस्यहरुमा राजेन्द्र लामिछाने, पवन कुमार अग्रवाल, मनोज जालान, कृष्णप्रसाद ढ्ङ्गाना, दिवस पराज्ुली, जावेद हुसेन र दिलीस गोबिन्द जोशी रहेकाछन् । यस्तै एशोसियट सदस्यहरुमा उपेन्द्र सुबेदी, प्रल्हाद चौलागाई र यमबहादुुर सिलवालले उम्मेद्वारी घोषणा गरेका छन् ।
यस्तै उद्योग तर्फको सदस्यमा राजु नेपाल, नरेन्द्र भण्डारी, गँगाप्रसाद पौडेल, निप्पु सर्राफ र प्रतिमा श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको छ भने वस्तुगत तर्फको सदस्यहरुमा राजु अधिकारी र तेजराज अधिकारीको उम्मेद्वारी घोषणा भएको छ ।
घोषणा कार्यक्रममा पूर्व अध्यक्षहरु दिपकप्रसाद श्रेष्ठ, जीवनकाजु माकजु, संघका वर्तमान अध्यक्ष राजकुमार न्यौपाने, सल्लाहकार रामचन्द्र अर्याल माईकल, प्रदिप कोइराला, बालकृष्ण चौलागाई लगाएतको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार