चेक हस्तान्तरण गर्दै समितिका अध्यक्ष सन्तोष चौँलागाई लगायत अन्य अतिथीहरु
१४ पुस,हेटौंडा । उद्यमी बन्न ऋणको खोजी र रोजगारीको खोजिमा देश छाड्ने र यत्र तत्र भैतारीने युवाहरुलाई लक्ष्ति गरी युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद सम्बद्ध जिल्ला युवा समिति मकवानपुरले देशभित्रै उद्यमी बनेर काम गर्नसक्ने युवाहरुको खोजि गर्दै चार वटा युवा समुहलाई पाँच लाख रुपैयाँका दरले सहयोग गरेको छ ।
आर्थिक वर्ष २०७३/ ७४ मा स्वीकृत कार्यक्रम अन्तर्गत शुक्रबार भिमफेदी गाउँपालिका ६ स्थित समाज जागरण तरकारी खेती युवा उद्यम समुहलाई समितिले पाँच लाख रुपैयाँ निर्वाब्याजी ऋण सहयोग गरेको हो ।
भिमफेदीमा शुक्रबार आयोजित एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्दै समितिका अध्यक्ष सन्तोष चौँलागाईले सामुहिक रुपमा खेती गर्दै सफल कृषि उद्यमी बनेर उदाहरण दिन आग्रह गरे । सहयोग रकम हस्तान्तरण कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बद्रि लम्साल, भिमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना,मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिन्तान लगायतको आतिथ्यता रहेको थियो ।
चार युवा समुहले पाए सहयोग
समाज जागरण समुहसँगै आग्रा स्थित फुपु मेन्दो युवा क्लव,हेटौंडा १९ स्थित भित्री बासुदेव कुखुरापाल समुह र हेटौंडा ५ समाज जागरण मञ्चलाई निब्र्याजी ऋण सहयोग प्राप्त गरेको छ । २०७३ / ७४ मा प्राप्त १२ प्रस्तावमध्ये उत्कृष्ट ४ प्रस्तव छनौट गरी समितिले प्रत्येक युवा समुहलाई पाँच लाख रुपैयाँका दरले सहयोग हस्तान्तरण गरेको हो ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







