Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लेवट वनको भेला सम्पन्न

CF-Logo-1497363861.jpg

३० जेठ, हेटौँडा । हेटौंडा–३ मा रहेको लेवट सामुदायिक बन उपभोक्ता समितिको १९ औं बार्षिक भेला सम्पन्न भएको छ । जिल्ला बन कार्यालय मकवानपुुरका सहायक बन अधिकृत बिष्णु खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३ नम्बरका वडा अध्यक्ष रामकुमार पुडासैंनी, नेपाली कांग्रेसका टेकनाथ सुवेदी, नेकपा एमालेका मिनबहादुर अधिकारी, नेकपा माओवादी...

सिआईटीद्वारा छात्रबृत्ति प्रदान

CIT-1497362885.jpg

३० जेठ, हेटौँडा । हेटौंडा–४ स्कूलरोडमा रहेको कलेज अफ इन्फरमेशन टेक्नोलोजी (सिआईटी) ले विद्यार्थीलाई कम्प्युटर कोर्षका लागि छात्रबृत्ति प्रदान गरेको छ । लिखित परीक्षमा सहभागि ३ सय १२ जना परीक्षार्थीमध्ये यसबर्षका लागि २ सय ९२ जनालाई छात्रबृत्ति प्रदान गरेको हो ।  गत जेठ २७ गते लिएको लिखित परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको...

आजको राशीफल (३० जेठ, २०७४)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक भेटघाटको अवसर छ । स्वास्थ्यमा समस्या आउने देखिन्छ । आर्थिक लेनदेनमा ख्याल गर्नुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापारमा विशेष फाइदा हुनेछ । शेषिक क्षेत्रमा सुधार आउनेछ । स्वास्थ्य राम्रो छ । अनावश्यक झमेलाबाट बच्नु जरुरी छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यमा समस्या आउनेछ भने मन खिन्न...

एमालेको गढीमा वनभोज 

FB_IMG_1497346684300-1497346799.jpg

३० जेठ, हेटौंडा । नेकपा एमाले मकवानपुरगढी-३ को आयोजनामा वृहत वनभोज कार्यक्रम भएको छ । गढी-३ खरानीचोकमा आयोजना गरिएको कार्यक्रममा एमालेका नेता, कार्यकर्ता, स्थानीय र शुभचिन्तकहरुको उल्लेख्य सहभागीता थियो । एमाले केन्द्रीय सदस्य विरोध खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका...

नयाँ शक्तिले स्थापना दिवस मनायो

19184038_1138369302936276-1497345707.jpg

३० जेठ, हेटौंडा । नयाँ शक्ति पार्टी मकवानपुरले प्रथम पार्टी स्थापना दिवस मनाएको छ । पार्टीले मंगलबार हेटौंडा–४ हुप्रचौरमा रहेको पार्टी कार्यालय परिषरमा केक काटेर शुभकामना आदानप्रदान गर्दै स्थापना दिवस मनाएको हो । पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ता सहभागी कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश सहसंयोजक...

दुई नेताको गाडि तोडफोड 

137510_volvo_concept_xc_c-1497334896.jpg

३० जेठ, हेटौंडा । चुनाव विथोल्न अान्दोलन घोषणा गरेको राजपा नेपालका कार्यकर्ताले तराईमा दुई नेताको गाडिमा तोडफोड गरेका छन् । नेपालगंजमा बन्द सफल पार्न भन्दै सडकमा उत्रिएका राजपाका कार्यकर्ताले नेपालगंज उपमहानगरपालिका नेपाली कांग्रेसका मेयर उम्मेदवार सुरेश कनोडियाको गाडी तोडफोड गरेका छन् । कनोडियाको बा १४ प १३८७ नम्बरको गाडी राजपाका...

निर्वाचन कर्मचारीमाथि कुटपिट

timthumb-1497319436.jpg

३० जेठ, बारा । स्थानिय निर्वाचन बिथोल्न आन्दोलनका कार्यक्रम घोषणा गरेको राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताले सोमबार साँझ निर्वाचनमा खटिएका कर्मचारीलाई  कुटपिट गरेका छन् । जिल्ला निर्वाचन कार्यलयले आयोजना गरेको निर्वाचन सम्बन्धी तालिममा सहभागी भएर फर्कने क्रममा राजपाका कार्यकर्ताले कर्मचारीमाथी कुटपिट गरेका हुन्...

विद्यार्थीलाई वित्तिय साक्षरता

Yeti-DeV-1497280952.jpg

२९ जेठ, हेटौँडा । मकवानपुरगढी–३ मा रहेको भानु माविका विद्यार्थीलाई वित्तिय साक्षरतासम्बन्धी कार्यक्रम गरिएको छ । यति डेभलपमेन्ट बैंक हेटौँडाले विद्यार्थीहरुलाई बचत गर्ने बानी बसाउन तथा बचत गर्दा हुने फाईदाका विषयमा जानकारी दिन वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा बैंकिङ्ग र बचतको महत्व, एटिएम कार्डको प्रयोग, मोबाईल...

गढीका जनप्रतिनिधिलाई सम्मान

123-1497280384.jpg

२९ जेठ, हेटौंडा । साविक मकवानपुर गढी गाविसका जनप्रतिनिधिलाई सोमबार गढीमा सम्मान गरिएको छ । मनकामना दुग्ध उत्पादक सहकारी संस्था, श्रमिक साना किसान सहकारी संस्था र वडा नागरिक मञ्चको अायोजनामा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा गढी-१ का वडाध्यक्ष अाइतसिं लो, गढी-२ का वडाध्यक्ष बखानसिं पाख्रिन, गढी-३ का वडाध्यक्ष भागवत घिमिरे र गढी-४...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg