Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लोक सेवा हातामा बृक्षरोपण

19179541_1400871006669219-1497544573.jpg

१ असार, हेटौंडा । लोक सेवा आयोग स्थापना भएको ६७ वर्ष पुगेको छ । आयोगले आफ्नो बार्षिकोत्सवको अवसरमा लोक सेवा आयोग नारायणी अञ्चल कार्यालय हेटौंडाले कार्यालय हातभित्र बृक्षरोपण तथा सरसफाई कार्यक्रम गरेको छ ।  कार्यालयले बिहीबार बृक्षरोपण, छलफल र सरसफाई कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो । कार्यालय परिसरमा फूल र विभिन्न...

नगरकप फुटबलको तेस्रो संकरण हुने 

Football-1497627208.png

१ असार, हेटौँडा । हेटौंडा नगर कप फुटबलको तेश्रो संकरण हुने भएको छ । कार्तिक दोश्रो हप्ताबाट नगर कप फुटबलको तेस्रो संस्करण हुन लागेको हो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि वहादुर महतसहितको उपस्थितिमा भएको छलफलमा प्रतियोगिता गर्ने सहमति भएको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले बताए । वैशाखमा नगरकप गर्ने भने पनि...

बजारमा म्याद नाघेका बिषादी र सुचीकृत नभएको धानको बिउ

१ असार, हेटौँडा । जिल्ला कृषि बिकास कार्यालय मकवानपुरको अगुवाईमा बिहिबार हेटौंडाका बिज भण्डार, तरकारी र बिषादी पसलहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा बिज भण्डार र बिषादी पसलहरुमा म्याद नाघेका बिषादीहरु साथै सुचीकृत नभएको धानको बिउ पाइएको छ । अनुगमन टोलीले बसपार्कमा रहेका र  टिसीएन रोडमा रहेका तरकारी तथा फलफुल पसलहरुबाट बिषादीको...

चेपाङ बिद्यार्थीलाई छात्रबृत्ति प्रदान

१ असार, हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले ६९ जना चेपाङ बिद्यार्थीहरुलाई विहिबार छात्रबृत्ति प्रदान गरेको छ । चेपाङ विकास कार्यक्रम अन्तरगत जिल्लाका विभिन्न क्याम्पस तथा उच्च माबिमा अध्ययनरत विद्यार्थीलाई २ लाख ५० हजार रुपैंयाको बराबरको छात्रबृत्ति वितरण गरिएको हो । छात्रबृत्ति रकम पाउनेमा राष्ट्रिय रोटरी उच्च मावि मनहरीका ३२...

आँखा अस्पताल प्रमुखमा डा. थकाली

Eye-Hospital-1497527340.jpg

१ असार, हेटौँडा । हेटौडा सामुदायिक आँखा अस्पताल प्रमुखको रुपमा डा. सुनिल थकालीले जिम्मेवारी सम्हालेका छन् ।  लामो समय देखि तिलगंगाा आँखा प्रतिष्ठान, काठमाडौंमा कार्यरत डा. थकाली विगत दुई महिनादेखि नेत्ररोग विशेषज्ञको रुपमा हेटौँडामा कार्यरत थिए । कम्प्रिहेन्सीभ अप्थाल्मोलोजीमा विशेषज्ञता हासिल गरेका थकाली मकवानपुरको आँखा...

मतदान र मनविनाका मान्छेहरु

Sanket-Koirala-1497526449.jpg

संकेत कोइराला बाँस र तामा परस्पर गफिँदै थिए ।  तामा : बा ! म आकास छेड्छु । बाँस : लक्ष्य राम्रो हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झैं भएस्– उद्देश्य के लिनु उडी छुन चन्द्र एक । तामा : तपाईं त निहुरिनु भो नि त ! बाँस : तिम्रो उमेरमा म पनि तिम्रोजस्तै सोच्थें । उचाई लिँदै जाँदा चराचर देख्दै गएँ । तत्वबोध भो, तामस अररो हुन्छ र टिक्दैन ।...

दिव्यज्योतिद्वारा जनप्रतिनिधिलाई सम्मान

Samman-1497525385.jpg

१ असार, हेटौँडा । हेटौँडा–१७ चुच्चेखोलामा रहेको दिव्यज्योति आधारभुत विद्यालयले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । विद्यालयले विहिबार हेटौँडा–१७ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।  विद्यालयले नवनिर्वाचित अध्यक्ष भैरवबहादुर राई, सदस्यहरु भीमप्रसाद अधिकारी, टिकाप्रसाद तिमल्सिना, कृष्णमाया...

लागुऔषध प्रयोगमा मकवानपुर ‘टप टेन’

1-Photo-1497520085.jpg

१ असार, हेटौँडा । नेपालमा लागुऔषध प्रयोगका दृष्टिकोणले मकवानपुर देशमै १० औं स्थानमा रहेको छ । गृहमन्त्रालय लागुऔषध नियन्त्रण कार्यक्रमले विहिबार हेटौँडामा गरेको अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।  मन्त्रालयका सहसचिव केदार न्यौपानेले कार्यपत्र प्रस्तुत गर्दै लागुऔषध प्रयोगकर्ताको दृष्टिकोणले मकवानपुर देशको १० औं...

२ नम्बर प्रदेशको निर्वाचन सर्यो

pp-Meeting-1497517769.jpg

१ असार, काठमाडौं । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार भएको बैठकमा दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने सहमति भएको हो । दुई नम्बर प्रदेशको निर्वाचन असोज २ गते गर्ने बारे छलफल भएको बताए पनि निर्वाचन...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg