Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

महामतिको अध्यक्षमा वाग्ले

Sudharsan-Wagle-1504365996.jpg

१७ भदौं, हेटौँडा । हेटौँडा–१० मा रहेको महामति बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सुर्दशनप्रसाद वाग्ले चयन भएका छन् । संस्थाको दशौं साधारण सभाबाट वाग्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा दिपकलाल खतिवडा, सचिवमा उद्धव खतिवडा, कोषाध्यक्ष धु्रव घोरासैनी, सदस्यमा विष्णुप्रसाद वाग्ले, गोपाल दुलाल, भुवनाथ अधिकारी, पूर्णकुमारी ढकाल, राधिका चौलागाई सर्वसम्मत चयन भएका छन् । लेखासमिति सदस्यमा घनश्याम ढकाल र सिता दुलाल चयन भएका छन् ।
भेलामा कोषाध्यक्ष प्रमोद वाग्लेद्वारा आर्थिक प्रतिवेदन, सचिव सुजन तिमल्सिनाबाट प्रगति प्रतिवेदन र अध्यक्ष रामकृष्ण तिवारीबाट बार्षिक प्रतिवेदन प्रस्तुत भएको थियो । डिभिजन सहकारी कार्यालय हेटौँडाका प्रमुख तिलकराम पोखरेलको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष तिवारीको अध्यक्षतामा भेला भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार