Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

प्रगतिको कारोबार १० करोड ५० लाख

Pragati-1504011433.jpg

१३ भदौं, हेटौंडा । हेटौडामा रहेको प्रगति बचत तथा ऋण सहकारी संस्थाले आव ०७३/०७४ मा करीव १० करोड ५० लाखको कारोवार गर्न सफल भएको छ । संस्थाको मंगलबार हेटौडामा भएको एघारौं बार्षिक साधारण सभाको अवसरमा कारोबारबारे जानकारी दिईएको हो । 
संस्थाको शैयर पूजी ५७  लाख १४ हजार, निक्षेप संकलन ४ करोड २ लाख, ५ कारेड ५० लाख, ऋण लगानीबाट व्याजबाट ८० लाख आम्दानी गर्न सफल भएको संस्थाले जनाएको छ । संस्थाले चालु आव ०७४/०७५ मा १२ करोड ६४ लाख कारोवार गर्ने लक्ष्य राखेको छ । 
साधारण सभामा संस्थाका अध्यक्ष बद्रीप्रसाद लम्सालले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष कुमारमणी दाहालले आर्थिक प्रतिवेदन, लेखा संयोजक तेजप्रसाद रुपाखेतीले लेखा समितिको प्रतिवेदन र र सचिव रामजी सापकोटाले ऋण समितिको प्रतिवेदन प्रसतुत गरेका थिए । भेलामा उत्कृष्ट बचतकर्ता अशेष लामिछाने, संगिता पुडासैनी, उत्कृष्ठ ऋणी मनकुमारी लामा, रामचन्द्र बत्र्तौला, रमा ढुङगाना, उत्कृष्ट खुत्रुके बचतकर्ता आर्या अधिकारी, र युनिका केसीलाई पुरस्कृत गरिएको थियो । यसैगरी ज्येष्ठ सदस्य सानुमैया श्रेष्ठ, मोतीप्रसाद अर्याल, उत्कृष्ट ऋणी नवराज घिमिरे,पार्वती न्यौपाने, कृष्णबहादुर ढुङगाना र उत्कृष्ट सहकारीकर्मीमा शंकरराज बानियालाई पुरस्कृत गरेको छ । 
नेपाल बचत तथा ऋण सहकारी संघकी केन्दीय सदस्य शान्ति अधिकारीको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष बद्रीप्रसाद लम्सालको अध्यक्षतामा साधारण सभा भएको थियो । साधारण सभामा केन्द्रीय दुग्ध सहकारी संघका केन्द्रयि अध्यक्ष नारायणप्रसाद देवकोटा, डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत तिलकराम पोखरेल, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिङतान, युवा सहकारीका अध्यक्ष राजु गौतम,संस्थाका उपाध्यक्ष एकालाल
श्रेष्ठ,व्यवस्थापक बद्री भण्डारी, शेयर सदस्य नारायणप्रसाद अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार