Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडामा ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण

Health-Checkup-1502456630.jpg

२७ साउन, हेटौँडा । रोटरी  क्लब अफ मकवानपुर र रोट¥याक्ट क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का ६० वर्ष माथीका ज्येष्ठ नागरिकको निशुल्क नाक, कान र घाटीको परिक्षण गरिएको हो ।  रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष पुरनबहादुर जोशीको...

नयाँ एसपीले भने–‘समन्वय गर्नुस्, शान्ति सुरक्षा कायम हुन्छ’

SP-Biksash-1502452784.jpg

२७ साउन, हेटौँडा । मकवानपुरमा भर्खरै सरुवा भई आईपुगेका एसपि विकासराज खनालले सबैको समन्वयमा काम गर्न सके शान्ति सुरक्षा कायम गर्न सहज हुने बताएका छन् ।  जिल्ला आए लगतै शुक्रबार भएको पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा एसपी खनालले प्रहरी एक्लैबाट समाजमा शान्ति सुरक्षा असम्भव रहेको भन्दै सबैको समन्वय र सहकार्यको आवश्यक रहेको बताए ।...

सुनगाभाका विद्यार्थीलाई प्रहरीको सचेतना

1Sun-1502452679.jpg

२७ साउन, चौघडा । सुनगाभा शिक्षा निकेतन, चौघडामा शुक्रबार लागुऔषध दुव्र्यसन नियन्त्रण र ट्राफिक नियमबारे सचेतना कार्यक्रम भएको छ । विद्यार्थीलाई लागुऔषध र ट्राफिक नियम सम्वन्धि जानकारी दिन सचेतना कार्यक्रम गरिएको हो ।  कार्यक्रममा कक्षा ८,९ र १० मा अध्ययनरत एक सय जना विधार्थीहरुको सहभागिता थियो । कार्यक्रममा वडा प्रहरी कार्यालय...

सेवाग्राहीलाई सकस कहिलेसम्म मेयर ज्यू?

Bikesh-1499944092-1502436993.jpg

श्रीमान् मेयर ज्यू हेटौडा उपमहानगरपालिका हेटौडा, मकवानपुर   विषय: सेवाग्राहिले सकस भोग्नु परेको सम्वन्धमा । महोदय,  प्रस्तुत विषयमा म हजुर सामु के अवगत गराउन चाहन्छु भनेदेखि हेटौडा उपमहानगरपालिका कार्यलयमा म जस्तै दैनिक सयौंको संख्यामा आउने सेवाग्राहिहरुले सहज वातावरणमा सेवा लिन पाइ रहेका छैनन् ।  मैले नव घर निर्माणको ईजाजत...

गणेश थापालाई कारवाहीको चर्चा

Ganesh-Thapa-12-1502432940.jpg

२७ साउन, काठमाण्डौं । नेपाल फुटबल एसोसिएसन (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघ (फिफा) ले निलम्बन गरेको दुई वर्षभन्दा बढी समय बिते पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग यससम्बन्धी फाइल खोल्न अनिच्छुक देखिएको नागरिक न्यूजले समाचार बनाएको छ ।  फिफाले थापालाई प्रतिबन्ध लगाउनुअघि नै अख्तियारले उनको मुद्दा तामेलीमा...

मधेसमा स्थानीय तह बढाउने बाटो खुल्यो

Supreme_court_nepal-1502420721.gif

२७ साउन,हेटौँडा ।  मधेसमा स्थानीय तहको संख्या बढाउने बाटो खुलेको छ । सरकारले स्थानीय तहको संख्या बढाउन नपाउने भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएपछि सो बाटो खुलेको हो ।   सरकारले केही समयअघि तराईका २४ गाउँपालिकालाई नगरपालिका र २२ वटा स्थानीय तह थप गर्नुका साथै विराटनगर र वीरगञ्जलाई बनाउने निर्णय गरेको थियो । सरकारको...

अबैध कपडा सहित १० भारतीय पक्राउ

10613155_1524982634456244-1502381659.jpg

२६ साउन,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नजिकै गरेको चाडपर्वलाई मध्यनजर गरी अवैध भन्सार छली ल्याएका अबैध समान नियन्त्रणमा निगरानी थाले संगै  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बुधबार हेटौँडा १०  बसपार्कबाट भन्सार छली ल्याईएको दुई लाख सोह्र हजार एक सय रुपैया मूल्यको अबैध कपडा सहित १० जनालाई...

जाँतेमा गुम्बा परिसर सरसफाई

Gumba-1502373407.JPG

२६ साउन, हेटौँडा । हेटौँडा-१५ चुरियामाई जाँतेमा रहेको ङेमा होअीस्हेर गुम्बा परिसरमा आज सरसफाई गरिएको छ । गुम्बा विकास समिति र चुरेकाँड सामुदायिक वन उपभोक्ता समुहको सक्रियतामा आज सरसफाई गरिएका हो । गुम्बाको प्रचार प्रसार र संरक्षणका लागि लागि स्थानीयको सहभागितामा गुम्बा वरपरको क्षेत्रको सरसफाई गरिएको समितिले जनाएको छ । सरसफाई...

किशोरीहरुका लागि अभिमुखीकरण

cwin-1502373146.jpg

२६ साउन, हेटौँडा । मकवानपुरको मनहरीमा विहिबार एक सहकारीका सदस्य एवं किशोरीहरुको लागि अभिमुखिकरण कार्यक्रम गरिएको छ । सिविन नेपालको आयोजना र प्लान इन्टरनेशनलको सहकार्यमा बालिका वकालत संजाल कार्यक्रम अन्र्तगत अभिमुखीकरण गरिएको हो । कार्यक्रममा लैङ्गिकताको आधारमा हुने हिंसा, आर्थिक सशक्तिकरणका लागि युवा महिलाको भुमिका एवं बालअधिकार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार