Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विचार

सेवाग्राहीलाई सकस कहिलेसम्म मेयर ज्यू?

Bikesh-1499944092-1502436993.jpg

विकेशलाल श्रेष्ठ

श्रीमान् मेयर ज्यू
हेटौडा उपमहानगरपालिका
हेटौडा, मकवानपुर

  विषय: सेवाग्राहिले सकस भोग्नु परेको सम्वन्धमा ।

महोदय, 
प्रस्तुत विषयमा म हजुर सामु के अवगत गराउन चाहन्छु भनेदेखि हेटौडा उपमहानगरपालिका कार्यलयमा म जस्तै दैनिक सयौंको संख्यामा आउने सेवाग्राहिहरुले सहज वातावरणमा सेवा लिन पाइ रहेका छैनन् । 

मैले नव घर निर्माणको ईजाजत पत्र लिनको लागि चालेको प्रक्रिया दुई महिना वित्न लागि सक्दा पनि मेरो हातमा  आजको मिति सम्म त्यो कागज परेको छैन । कहिले कर्मचारी विदामा वसेको कारण काम नहुने त कहिले कर्मचारी जनतालाई सेवा दिने समयमा आकस्मिक वैठक वसेको कारण । कर्मचारी उपस्थित भएको समयमा पनि कर्मचारी आफ्नो सम्वन्धित निकाय स्थानमा नबसेको र सेवाग्राहि स्वयं आफै सम्बन्धित कर्मचारीलाई खोजी आफ्नो काम गराउनुपर्ने वाध्यता म आफैले भोग्ने मौका पाएँँ  यो दुई महिनाको उपमहानगरपालिकाको दौडधुपमा ।

आज पनि मेरो काम अन्तिम अवस्थामा पुगेको र केहि त्रुटिका कारण अधिकृत ज्युको हस्ताक्षर गराउनुपर्ने र म वहाको कार्य कोठामा पुगे तर वहा हुनुहुन्न थियो । वहाँलाई पर्खि बसेको एक घण्टा पश्चात थाह पाए मेयर ज्युले राख्नु भएको वैठकको लागि जानु भएको छ भनेर। नगरपालिकाले दिने सेवा अबको दस मिनेटमा सकिदै छ र म निराश भई घर फर्किनु पर्ने वाध्यता त छदै छ। म त यहि वजार निवासि भोली आएर काम सकौला तर अलि टाढाका जनता जो सेवा लिन नगरपालिका सम्म आउनुपर्ने वाध्यता छ तिनीहरुलाई कतिको सकस महसुस हुन्छ होला।

यसरी नै जनताले कहिले सम्म सकस भोग्नु पर्ने हो ? कहिले जनता खुसि भएर सहज वातावरणमा काम भएको महसुस गर्न पाउलान् ? आशा छ आगामि दिनहरुमा काम परेर नगरपालिका प्रवेश गर्दा सहज तरिकाले काम भएको वातावरण पाउनेछौ। र अन्तयमा कुनै पनि वैठक वस्नु परेमा कार्यलय समय भन्दा अगाडी वा पछाडि वस्न अनुरोध जस्ले गर्दा हामि सेवा लिन वाट वन्चित हुने थिएनौं ।
धन्यवाद। 
                                                   निवेदक
                                             विकेशलाल श्रेष्ठ


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार