Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमति-१ मा वडाध्यक्षसहित कांग्रेसको विजय

nepali-congress-flag-1494821874.jpg

१ जेठ, हेटौंडा । मकवानपुरको बागमति गाउँपालिका वडा नम्बर १ मा कांग्रेसले प्यानलसहित विजयी शुरूवात गरेको छ । कांग्रेसको तर्फबाट कांग्रेसका ठगेन्द्र वाइवाले विजयी शुरूवात गरेका छन् । उनले ३३६ मत ल्याएका छन् । माअोवादीका यमुना राईले ३३२ र एमालेका भीम राईले २१५ मत ल्याएका छन् । ...

हेटौंडाको मतगणना भोलि

३१ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मतदान सोमबार हुने भएको छ । अाज बसेको सर्वदलिय बैठकले सोमबार विहान ७ बजेबाट हुने निर्णय गरेको हो । मतगणना वडा नम्बर १ बाट क्रमश हुने निर्णय भएको नयाँ शक्तिका जिल्ला संयोजक प्रल्हाद लामिछानेले बताए ।...

हेटौंडामा सर्वदलीय बैठक शुरू

३१ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मतगणना बारे निर्णय गर्न केहीबेर अघिबाट सर्वदलीय बैठक शुरू भएको छ । बैठक निर्वाचनमा सहभागी दलका प्रतिनिधि, प्ररमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रतिनिधि सहभागी छन् । बैठकको निर्णय अनुसार अाज राति मतगणना हुने नहुने तय हुने जनाइएको छ ।...

थाहा नगरपालिका मतगणना शुरू हुँदै

FB_IMG_1489820494432-1494785244.jpg

३१ बैशाख, हेटौंडा । मकवानपुरको एक मात्र नगरपालिका थाहामा केहीबेरमै मतगणना शुरू हुने भएको छ । केहीबेर अघि सम्पन्न सर्वदलीय बैठकले मतगणना शुरू गर्ने निर्णय गरेको हो । बैठकले सबै भन्दा कम मत झरेको वडाबाट मतगणना शुरू गर्ने निर्णय गरेको छ । जसअनुसार वडा नम्बर ५, १०, ८, १२, ४, ११, १, ३, ९, ६, ७ र अन्तिममा वढा नम्बर २ को मतगणना हुनेछ ।  थाहामा २७३...

अधिकांश मतपेटिका अाईपुग्यो

20170514_213827-1494778161.jpg

३१ ब‌ैशाख, हेटौंडा । स्थानीय तह निर्वाचनका भएको मतदानको अधिकांश मतपेटिका मतगणना स्थलमा अाईपुगेको छ । ८ गाउँपालिका, १ उपमहानगर र १ नगरपालिकाको अधिकांश मतपेटिका अाईसकेको हो । केही गाउँपालिकाको मतपेटिका ल्याउने काम भईरहेको र अाधा घण्टा भित्र सबै मतपेटिका रूजु भईसक्ने जनाईएको छ । हेटौंडा उपमहानगरपालिकाको सबै मतपेटिका जिल्ला निर्वाचन...

६८ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

Matadan-Complete-1494764907.jpg

३१ बैशाख, हेटौडा । मकवानपुरमा स्थानीय तहको निर्वाचन साँझ ५ बजे मतदान सकिएको छ । मतदानको प्रारम्भिक जानकारी अनुसार करिव ६८ प्रतिशत भन्दा बढि मत खसेको छ । विभिन्न मतदान केन्द्रहरुबाट प्राप्त रिपोर्ट अनुसार ६५ देखि ७८ प्रतिशतसम्म मत खसेको छ । मकवानपुरका ८ गाउँपालिका, १ उपमहानगरपालिका र नगरपालिकामा २ लाख २७ हजार ७ सय ५९ मतदाताले मतदान गरेका...

मतदान ५० प्रतिशत नाघ्यो

Election-1494753975.jpg

३१ बैशाख, हेटौँडा । स्थानीय तह निर्वाचनमा आइतबार मकवानपुरमा अपरान्ह ३ बजेसम्ममा ५० प्रतिशत भन्दा बढि मतदान भएको अनुमान गरिएको छ । विभिन्न मतदान केन्द्रहरुबाट प्राप्त जानकारी अनुसार सरदर ५० प्रतिशत भन्दा बढि मतदाताले मतदान गरिसकेका छन् । विहान एक चरण र ११ बजेपछिको एक चरणमा बढि मत खसेको मतदान अधिकृतहरुको भनाई छ । दिउसो ३ बजेसम्ममा भानु...

गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले के भने ? लौ हेर्नुस भिडियो

Indra-Baniya-Voting3-1494742252.jpg

मतदानपछि के भने गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले ?...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg