२५ माघ, बारा । पाकिस्तानी गुप्तचर संस्था आईएसआईको निर्देशनमा आपराधिक गतिविधी गर्दै आएका ५ नेपालीलाई बारा प्रहरीले पक्राउ गरेको छ । विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई प्रहरीले मंगलवार सार्वजनिक गरेको छ । प्रहरीले आईएसआइका लागि आपराधिक गतिविधी गरेको अारोपमा पक्राउ परेका बारा कलैया नगरपालिका ८ का ४८ बर्षीय सम्सुल होदा, महागढीमाई...
२५ माघ, हेटौंडा । एकता महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार जिल्ला अधिवेशन गर्दैछ । मकवानपुरमा जिल्ला अधिवेशन प्रतिनिधिबीच अध्यक्षका उम्मेदवारबारे चर्चा भईरहेको छ । अधिवेशन प्रतिनिधिहरूले जिल्ला अध्यक्षमा यसपाली सांसद गणेश थापाको उम्मेदवारीबारेे चर्चा गरिरहेका छन् । राप्रपाका एक नेताले थापाले...
२५ माघ, पाल्पा । पाल्पामा सोमबार राति भएको जीप दुर्घटनामा एकै गाउँका चार जनाको ज्यान गएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । दोभान–२ ज्यामिरेको बिहेमा सहभागी ज्यामिरे र डान्सिङ्कोटको पन्चेबाजा समूहलाई लिएर झुम्सा जाँदै गरेको लु १ ज २६८९ नम्बरको जीप राति १० बजे ज्यामिरेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय...
२४ माघ, हेटौंडा । नेपाल विद्यार्थी संघ मकवानपुर क्याम्पस इकाईद्वारा नव निर्वाचित नेविसंघ जिल्ला किमिटिलाई स्वागत गरेको छ । नेविसंघ मकवानपुर क्याम्पसका कार्यबाहक अध्यक्षक लक्ष्मीकान्त पौडेल सुरेन्द्रको सभाध्यक्षता तथा नेपाली काँग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्माको प्रमूख आथित्यतामा सम्पन्न स्वागत कार्यक्रममा...
२३ माघ, हेटौंडा । हेटौंडा रेन्जपोष्ट अन्तरगतका सामुदायिक वन समूहको एक टोली अवलोकन भ्रमणमा निस्किएको छ । हेटौंडा रेन्जपोष्ट महासंघको अायोजनामा वन समूहको टोली ५ दिने अवलोकन भ्रमणका लागि अाईतबार प्रस्थान गरेको हो । टोलीले पहिलो दिन दामनस्थित ऋषेश्वर सामुदायिक वनको अवलोकन गरि गतिविधि बारे जानकारी लिएको थियो । अाईतबार नै...
२३ माघ, काठमाडौं । ३४ किलो सुन त्रिभुवन विमानस्थलबाट भित्र्याउन सहयोग गरेको आरोपमा नेपाल प्रहरीका एक एसएसपी पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले एसएसपी श्याम खत्रीलाई आइतबार पक्राउ गरेको हो । यसअघि पक्राउ परेका कर्मचारीको बयानका आधारमा खत्रीलाई पक्राउ गरिएको र थप अनुसन्धान भईरहेको स्रोतले जानकारी दिएको छ...
२२ माघ, हेटौंडा । नेपाली काँग्रेस क्षेत्र नम्बर १ को हर्नामाडी, हटिया, मकवानपुर गढी गाविस र हेटौंडा उपमहानगरपालिको १९ देखि २५ वडासम्मको ७ वटा वडाको एकदिने संयुक्त प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । स्थानीय निकायको निर्वाचनलाई लक्षित गरी पहिलो चरणको कार्यक्रम अन्तरगत नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति दामोदर खनालको...
२२ माघ, हेटौँडा । हेटौँडा–२५ दोभानचौरमा रहेको कमला आधारभुत विद्यालयको भौतिक पूर्वाधार विकास एवं शैक्षिक स्तरोन्नतिका लागि लगाईएको महायज्ञमा ३० लाख ७८ हजार ८ सय ८४ रुपैँया बचत भएको छ । महायज्ञ मुल समारोह समितिले शनिबार विद्यालय प्राङ्गणमा कार्यक्रमको आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । कार्यक्रममा महायज्ञ मूल समारोह...
२२ माघ, हेटौँडा । मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले अाफ्नो सरुवाले सडक विस्तारको काम नरोकिने बताएका छन् । अघिल्लो शुक्रबार सरुवा भएका प्रशासक केसीले शनिबार हेटौँडामा पत्रकार भेटघाट कार्यक्रममा सरुवा र सडक विस्तारको काम फरक रहेको बताए । उनले भने–‘मेरो सरुवा नियमित प्रक्रिया हो, यसले सडक विस्तारमा कुनै असर गर्दैन...
२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...
२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १२:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिसभाका...
२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...
२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...









-1780448267.jpg)




-1780361868.jpg)







-1779500375.jpg)



