Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राईगाउँमा एकीकृत घुम्ती शिविर शुरू

20170210_150440-1486730520.jpg

२८ माघ, हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रको राईगाउँमा शुक्रबारदेखि दुई दिने एकीकृत घुम्ती शिविर शुरू भएको छ । शिविरको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले कार्यक्रमको शुभारम्भ गरेका हुन् । राज्यमन्त्री बानियाँले राईगाउँ-८ कि ८६ बर्षिया अतिमाया जिम्बा र राईगाउँ-७ का ८३ बर्षिय बीरबलसिं बज्युलाई...

डर लाग्दो सपना देख्नुको कारण के हो ?

sleeping-lady-1486639432.jpg

मानिसहरू सपना देख्छन्, कहिले राम्रो र कहिले नराम्रो अर्थात् डरलाग्दो । डरलाग्दो सपना देखेपछि मानिस पसिना–पसिना भएर ब्युँझन्छन् पनि । तर,  त्यस्ता डरलाग्दा अथवा नराम्रो सपना बिरामी हुने संकेत पनि हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् । कहिलेकाहीँ नराम्रा सपना रोगको लक्षण देखिनुभन्दा धेरै अघि पनि देखिन सक्छ । अनुसन्धानकर्ताहरूले...

चौघडामा योजना तर्जुमा गोष्ठी

Chaughada-Photo-1486638284.jpg

२७ माघ हेटौडा । पशु सेवा केन्द्र, चौघडा (ख) को आयोजनामा हेटौँडा–६ चौघडामा विहिवार सेवा केन्द्र स्तरीय योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको छ । गोष्ठीमा सेवा केन्द्र अन्तरगत सञ्चालित विभिन्न कार्यक्रमहरुको वारेमा छलफल गरिएको थियो ।  चौघडा सेवा केन्द्र अन्तरगत चालु आवमा प्राथमिक उपचार, कृतिम गर्भाधान, गोठ सुधार, पशु सुत्केरी...

सहकारीको योजना तर्जुमा गोष्ठी

Sahakari-Talim-1486637945.jpg

२७ माघ, हेटौडा । सहकारी व्यवसायलाई योजनावद्ध ढंगबाट संचालन गर्ने बारेमा हेटौडामा सहकारी व्यवसायिक योजना तर्जुमा तालिम शुरु भएको छ ।  राष्ट्रिय सहकारी संघले आयोजना गरेको दुई दिने तालिममा जिल्ला सहकारी संघका पदाधिकारी, विषयगत सहकारी संघका अध्यक्ष एवम् प्रतिनिधीहरुको सहभागिता रहेको छ । राष्ट्रिय सहकारी संघका वरिष्ठ प्रवन्धक...

हेटौँडा रेन्जपोष्टको भ्रमण सम्पन्न

Ban-Abalokan-1486637427.jpg

२७ माघ, हेटौडा । हेटौडा रेन्जपोष्ट महासंघको आयोजनामा सञ्चालित ४ दिवसीय स्थलगत अवलोकन भ्रमण सम्पन्न भएको छ । भ्रमण टोलीले काभ्रेमा रहेको धनेश्वर सामुदायिक वन, सिन्धुलीमा रहेको नवदुर्गा सामुदायिक वनको अवलोकन गरेको थियो । यसैगरी काठमाण्डौंमा रहेको चन्द्रागिरी केवुलकार, पाटन औधोगिक क्षेत्रमा रहेको उड कार्मिङ इण्डष्टीज, भक्तपुरकोे...

पिण्डेश्वर महादेव मन्दिरको भवन उद्घाटन

Mandhir-1486636454.JPG

२७ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका ७ सानोटारस्थित पिण्डेश्वर मन्दिर तथा योगा श्रम भवनको विहीबार उद्घाटन गरिएको छ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता एवं मन्दिरका अध्यक्ष रितुप्रसाद तिमल्सिनाको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका कार्यबाहक सभापति...

प्रमुख ५ दलको बैठकमा चर्काचर्की

Singha-Durbar-1486631038.jpg

२७ माघ, काठमाडौं । स्थानिय तहको निर्वाचनबारे छलफल गर्न बोलाइएको प्रमुख ५ दलको बैठक विना निष्कर्ष टुंगिएको छ । विहिबार भएको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की भएको छ । स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदनलाई अन्तिम रुप दिन सिंहदरबारमा बोलाईएको बैठकमा निर्वाचनको मिति घोषणाबारे दुई पक्षबीच आरोपप्रत्यारोप भएको हो...

आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासन तालिम

२६ माघ, हेटौँडा । गैरसरकारी संस्थाहरुको आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासन जिल्लास्तरीय तीन दिने तालिम हेटौँडामा शुरु भएको छ । कार्यक्रम गैरसरकारी संस्था महासंघ मकवानपुर शाखाले आयोजना गरेको हो । बुधबादेखि शुरु भएको तालिमको उदघाटन गैरसरकारी संस्था महासंघ मकवानपुर शाखाका अध्यक्ष कृष्ण धितालको अध्यक्षतामा भएको थियो...

कांग्रेस शिखरपुर १ नम्बर वडामा दोङ

congress-1486550519.jpg

२६ माघ, हेटौँडा । नेपाली कांग्रेस शिखरपुर १ नम्बर वडा सभापतिमा ज्ञानबहादुर दोङ चयन भएका छन् । भेलाले दोङको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।  कार्यसमितिको उपसभापति सुन्तलीमाया सिन्तान, सचिव मधुकुमार स्यांतान, कोषाध्यक्ष सजना लोप्चन, सदस्यहरुमा नरबहादुर बोम्जन, शेरबहादुर थोकर, कलबहादुर सिंगार, ङेमा दोर्जे गोले, लक्ष्मी बोम्जन,...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक बस्दै
congress-(1)-1780448267.jpg

२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...

राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260309_07575-1780447930.jpg

२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १२:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिसभाका...

रास्वपा सभापति र भारतका गृहमन्त्रीबीच भेटवार्ता
rabi-ami-shah-1780447486.jpg

२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780447168.jpg

२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg