Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अधिकार र कर्तव्यसम्बन्धी अभिमुखीकरण

Adhibasi-Janajati-Mahasan-1498318362.jpg

१० असार, हेटौँडा । आदिवासी जनजातिको सवाल, अधिकार र कर्तव्य सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम हेटौंडामा शुरु भएको छ । कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरको सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरले गरेको हो । कार्यक्रमको उदघाटन नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय सचिव राजकुमार बोटेको प्रमुख आतिथ्यको र मकवानपुर अध्यक्ष...

१२६ महिलाको पाठेघर परीक्षण

13690840_1728968517357784-1498315155.png

१० असार, हेटौँडा । क्षितिज युवा क्लबको आयोजनामा  शनिबार  हेटौंडा उपमहानगरपालिका १७ मा रहेको अशोक बाटिका टोलमा महिलाको पाठेघरको  निःशुल्क परीक्षण गरिएको छ । शिविरमा मौलाकालिका अस्पताल भरतपुरका  बरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर केशवराज भुर्तेलले पाठेघरको परीक्षण गरेका हुन् । शिवीरमा एकसय २६ जना महिलाको पाठेघरको परीक्षण गरिएको...

‘नमस्ते काठमान्डु’ सार्वजनिक

19490048_1723765660984597-1498302246.jpg

सुनिल शिवाकोटी १० असार, हेटौँडा । चलिचित्र निर्देशक एवं वरिष्ठ चलचित्र पत्रकार डब्बु क्षत्रीद्वारा यौन बिषयबस्तुमा  लिखीत  कथा संग्रह ‘नमस्ते काठमान्डु’  हेटौंडामा सार्वजनिक गरिएको छ । चलचित्र विकास वोर्डका सदस्य नरेन्द्र महर्जन तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाइले संयुक्त रुपमा पुस्तक सार्वजनिक...

अस्पतालका विरामीलाई फलफुल वितरण

Aushadi-1498300561.jpg

१० असार, हेटौँडा । नेपाल औषधी व्यवसायी संघको स्थापना दिवस मकवानपुरमा पनि मनाईएको छ ।  ४५ औं स्थापना दिवसको अवसरमा उपशाखा मकवानपुरले हेटौँडा अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको हो । कार्यक्रममा ६४ जनालाई फलफुल वितरण गरिएको थियो । कार्यक्रममा मकवानपुर अध्यक्ष सुधिर शर्मा, हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष रमेश गिरी, अस्पताल...

गाउँलेले गरे सडकमै रोपाई (भिडियोसहित)

Hilamya-Sadak-1498288791.jpg

१० असार, हेटौँडा । असारमा आफ्नो खेतको रोपाईमा व्यस्त हुनुपर्ने हेटौँडा–१७ राजदेवीका किसानले शनिबार सडकमै रोपाई गरेका छन् । सवारीसाधन गुडिरहेको ग्राभेल सडकमा ठेकेदार कम्पनीले माटो हालेर हिलाम्मे बनाई दिएपछि उनीहरुले सडकमै रोपाई गरेका हुन् । सडक विस्तार गर्ने भन्दै ठेकेदारले असारको पहिलो साता राजदेवीदेखि दोभानचौरसम्मको ४ किलोमिटर...

रोल्पामा झडप, उमेद्वार सहित ११ जना घाइते 

19458061_1331063873645586-1498288617.jpg

१० असार, रोल्पा । रोल्पाको रुन्टिगडी गाउपालिकामा शनिबार विहान दुइ समुह विच झडप हुदा ११ जना घाइते भएका छन् । घाइते हुनेमा वडा सदस्यका उमेद्वारहरु रहेका छन् । झडपमा परि घाइते हुनेमा ने.क.पा एमालेका तर्फबाट  रुन्टिगडी गाउपालीका वडा नं ८ को  वडा सदस्यका उमेद्वारहरु कृष्ण बहादुर बुढा र महीला सदस्य इन्द्र कुमारी पुन रहेका छन भने अन्य...

रानीद्वारा जनप्रतिनिधिलाई सम्मान

Rani-Samman-Photo-1498276599.jpg

१० असार, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । समूहले आफ्नो क्षेत्रभित्र पर्ने हेटौँडा वडा नम्बर ६, मकवानपुरगढी वडा नम्बर ३ र ४ का जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई,...

राशीफल १० असार २०७४

Aaja-ko-Rasifal-1498269239.jpg

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुधारका कार्य प्रशस्तै गर्न सकिनेछ । आर्थिक लाभ भन्दा मानसम्मान पाईने देखिन्छ । विगतमा विवादमा रहेका विषय समाधान हुनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पढाईमा मन जानेछ । अल्झिएका काम बन्ने छन् । साथभाईले सहयोग गर्ने योग छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बादविवादमा नपर्नु नै उपयुक्त हुनेछ । इष्टमित्र...

‘कांग्रेसलाई जिताउन मतदाता लालयित’

Sitaula-1498236158.jpg

विर्तामोड (झापा) ९ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसलाई विजयी बनाउन मतदाता लालयित रहेको बताएका छन् । नेपाली कांग्रेस प्रेस रुम विर्तामोडका प्रतिनिधिसँग शुक्रबार कुरा गर्दै सिटौलाले १ नम्बर प्रदेशका चौधवटै जिल्लाका मतदाता कांग्रेसलाई विजयी गराउन लालयित रहेको बताए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार