मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुधारका कार्य प्रशस्तै गर्न सकिनेछ । आर्थिक लाभ भन्दा मानसम्मान पाईने देखिन्छ । विगतमा विवादमा रहेका विषय समाधान हुनेछन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पढाईमा मन जानेछ । अल्झिएका काम बन्ने छन् । साथभाईले सहयोग गर्ने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बादविवादमा नपर्नु नै उपयुक्त हुनेछ । इष्टमित्र भेटघाटमा समय व्यतित हुने देखिन्छ । यात्राको पनि योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काममा समस्याको सामाना गर्नुपर्दा उत्साह घट्ने छ । तनावमा दिन विताउनु पर्ला । शुभचिन्तकहरुको साथ लिनु फाइदाजनक छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साहासिक प्रयासले काममा सफलता मिल्नेछ । अध्ययनमा ध्यान जाने देखिन्छ । आयआर्जनका लागि अग्रजको सल्लाह मान्नु नै उपयुक्त हुन्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक कार्यमा लाग्दा मनमा सन्तुष्टि मिल्नेछ । मानसम्मान बढ्ने देखिन्छ । आर्थिक क्षतिको सम्भावना रहेकाले सचेत रहनु नै बुद्धिमानी हुन्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बोली र व्यवहारलाई सन्तुलन मिलाउँदा फाइदा हुनेछ । नयाँ काममा धेरै नै सोचविचार गर्नुपर्नेछ । पारिवारिक मेलमिलापले सकारात्मक उत्साह बढ्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) खर्च कम गर्नु मूख्य चुनौतिको रुपमा रहेको छ । बोली व्यवहार गर्दा केही सावधानी अपनाउनु आवश्यक छ । सामाजिक गतिविधिमा जुट्ने अवस्था छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साहासिक प्रयासले काममा सफलता मिल्नेछ । अध्ययनमा ध्यान जाने देखिन्छ । आयआर्जनका लागि अग्रजको सल्लाह मान्नु नै उपयुक्त हुन्छ ।
मकर भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) मानसम्मान बढ्ने देखिन्छ । आर्थिक क्षतिको सम्भावना रहेकाले सचेत रहनु नै बुद्धिमानी हुन्छ । विगतमा भएका कमजोरीलाई समिक्षा गर्नु आवश्यक छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अध्ययनमा ध्यान जाने देखिन्छ । आयआर्जनका लागि अग्रजको सल्लाह मान्नु नै उपयुक्त हुन्छ । समस्यालाई साथीभाईको सहयोगमा समाधान गर्ने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) खर्च कम गर्नु मूख्य चुनौतिको रुपमा रहेको छ । काममा उत्साह थपिनेछ । आध्यात्मिक चिन्तन हावि हुनेछ ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















