२३ पुस, हेटौंडा । मनाङ मर्स्याङ्दी क्लबसंग पहिलो संस्करणको हारको बदला लिँदै त्रिभुवन आर्मी क्लबले हेटौँडामा सम्पन्न दोश्रो हेटौँडा अन्तराष्ट्रिय गोल्ड कप फुटबलको उपाधि कब्जा गरेको छ । फरेष्टी खेल मैदानमा शनिबार भएको फाईनल प्रतिस्पर्धामा मनाङलाई २-० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधिमा कब्जा गरेको हो । खेलको १८ औँ मिनेटमा...
२३ पुस, हेटौंडा । एम्नेष्टी ईन्टरनेशनल नेपाल समूह ६७ हेटौँडाले अधिवक्ता रामकृष्ण देउलालाई शनिबार सम्मान गरेको छ । संस्थाले १७ औँ बार्षिक साधारण सभामा'ईन्द्रबहादुर श्रेष्ठ स्मृती मानवअधिकार सम्मान' बाट उनलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी एवम् मकवानपुर क्षेत्र नम्बर ३ का सांसद अनन्त पौडेलले...
२३ पुस, हेटौडा । हेटौँडामा भएको हेटौँडा गोल्डकपको उपाधी त्रिभुवन आर्मी क्लवले कव्जा गरेको छ । गतबर्षको हारको बदला लिदैं आर्मीले मनाङ मर्स्याङ्दीको उपाधी यात्रामा विराम लगायो । हेटौँडाको फरेष्टी खेल मैदानमा भएको फाइनल प्रतिष्पर्धामा चिरपरिचित प्रतिद्वन्दी मनाङलाई आर्मीले २–० गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिताको विजेता,...
२३ पुस, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभामा संस्थाका उपाध्यक्ष गोपी अधिकारीले संस्थागत प्रतिवेदन, लेखा समितिकी सदस्य पार्वती चौलागाईले लेखा समितिको प्रतिवेदन, ऋण समितिका संयोजक धनबहादुर गौतमले ऋण...
भीमसेन पौडेल २३ पुस, हेटौडा । हेटौँडा रेन्जपोष्ट महासंघको नियमित बैठक शनिवार मानवसेवा आश्रम हेटौडा ९ मा सम्पन्न भएको छ । बैठकको समन्वय कुखरेनी सामुदायिक वन उपभोक्ता समूह हेटौडा ९ ले गरेको हो । बैठकले २०७३ माघ २३ गते देखि २६ गते सम्म विभिन्न सामुदायिक वन समूहहरुको अध्ययन अवलोकन गर्न चाहिने आवश्यक सम्पूर्ण तयारी गर्न अध्यक्ष...
२२ पुस, हेटौंडा । त्रिभुवन अार्मी क्लव हेटौंडामा जारीहेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अार्मी ४-१ गोल अन्तरले हेटौंडाको विजय युथ क्लवलाई पराजित गर्दै उपाधी भिडन्तमा स्थान पक्का गरेको हो । प्रतिस्पर्धात्मक खेलको ८० औँ मिनेटमा विजय यूथका लागि मार्टीन अजयीले गोल गर्दै टिमलाई १–० गोलको अग्रता दिलाए...
२२ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार आयु काम मात्रै गरिरहेको बताएका छन् । काठमाडौंमा बिहीबार एमालेसहित विपक्षी दलहरुले आयोजना गरेको विरोध प्रदर्शनमा बोल्दै ओलीले सरकार संविधान कार्यान्वयन र निर्वाचन गर्नतिर भन्दा आयु लम्ब्याउन मात्रै केन्द्रित रहेको बताए । उनले विभिन्न तहको निर्वाचन गर्नका लागि ११ महिनाभन्दा...
२२ पुस । भारतिय अभिनेता ओम पुरीको निधन भएको छ। ६६ वर्षीय पुरीको हृदयघातका कारण शुक्रवार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 'हृदयघातका कारण ओमजीको शुक्रबार बिहान निधन भयो,' पुरीका नजिकका साथी अशोक पण्डितका अनुसार उनको हृदयघातका कारण निधन भएको हो । सन् १९७६ मा मराठी फिल्मबाट करियर शुरु गरेका पुरीले भारतिय, पाकिस्तानी,...
भीमसेन पौडेल २२ पुस, चौघडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिकोत्सव शुक्रवार सम्पन्न भएको छ । समूहले वार्षिकोत्सवको अवसरमा विभिन्न विधाका उत्कृष्ट उपभोक्ताहरुलाई सम्मान गरिएको छ । पशुपालनमा गढी–६ मक्रान्चुलीका नारायणप्रसाद तिमल्सिना, फलफूलमा गढी–६ मक्रान्चुलीकै राधिका हुमागाई,...
२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...
२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...
२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...
२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...


























