Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एट ए साईड फुटबलमा चुच्चेखोला र पुतलीबजार विजयी

Football-1475071922-1477402488.png

९ कार्तिक, हेटौँडा । हेटौँडा–६ चौघडामा सोमबारबाट शुरु भएको एट ए साईड फुटबल प्रतियोगितामा मंगलबार चुच्चेखोला र पुतलीबजार विजयी भएको छ ।  मंगलबार भएको पहिलो खेलमा भाङटारलाई पेनाल्टीमा ३–२ गोल अन्तरले पराजित गर्दै चुच्चेखोलाको प्रगतिशिल विजयी भएको हो । त्यसैगरी, दोस्रो खेलमा कुमल्टारलाई पेनाल्टी सुटआउटमा ३–२ ले नै पराजित गर्दै...

जिल्ला वनबाट विडारीको बिदार्ई

Prabin-Bidari-1477399585.jpg

९ कार्तिक, हेटौँडा । जिल्ला वन कार्यालय मकवानपुरले मकवानपुरमा कार्यरत सहायक वन अधिकृत प्रवीण विडारीको विदाई गरेको छ । सहायक वन अधिकृतबाट बढुवा भई जिल्ला वन कार्यालय प्युठानमा वन अधिकृत भएका विडारीलाई जिल्ला वन कार्यालय मकवानपुरका कर्मचारीले विदाई गरेका हुन् । हेटौडा ईलाका वन कार्यालयको सहायक वन अधिकृतको रुपमा कार्यरत विडारी खुल्ला...

औद्योगिक सुरक्षाबारे अन्तरक्रिया

Industry-1477323179.JPG

८ कार्तिक, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजना एवं मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाको संयोजनमा सोमबार औद्योगिक सुरक्षा तथा लगानी मैत्री वातावरण विषयक अन्तक्र्रया कार्यक्रम भएको छ । क्षेत्रीय प्रशासक विनोद केसीको प्रमुख आतिथ्यता एवं मउवासंघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो...

क्युपेकको भैसे गाउँ भेला सम्पन्न

८ कार्तिक, हेटौँडा । नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल भैसे गाउँ कमिटीको भेला सम्पन्न भएको छ । श्यामकुमार गोलेको अधयक्षतामा भएको भेलामा क्युपेक मकवानपुरका अध्यक्ष देविप्रसाद उपाध्ययले क्युपेक नेपालको बारेमा स्थानीय उपस्थित मजदुरहरुलाई प्रष्ट पारेका थिए । क्युपेक नेपालका क्षेत्रीय अध्यक्ष राजु...

एट ए साईड फुटबलमा स्कूलरोडको विजयी शुरूवात

20161024_165415-1477315038.jpg

८ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा सोमबारबाट शुरू भएको एट ए साईड फुटबल प्रतियोगितामा स्कूलरोडले विजयी शुरूवात गरेको छ । बंशगोपाल उच्च माविको खेल मैदानमा भएको उदघाटन खेलमा अायोजक भिएफटी चौघडालाई १-० गोलले पराजित गर्दै स्कूलरोड विजयी शुरूवात गरेको हो ।  स्कूलरोडका लागि राजु गुुरूङले गोल गरेका थिए । शुभ दिपावलीको अवसरमा भएको...

कारखाना श्रमिक संघद्वारा अान्दोलन घोषणा

20161024_083837-1477285848.jpg

८ कार्तिक, हेटौंडा । सरकारले ल्याउन लागेको नयाँ अौद्योगिक व्यवसाय एेनमा मजदुर हित विपरितका प्रावधान राखेको भन्दै नेपाल कारखाना श्रमिक संघले अान्दोलन घोषणा गरेको छ ।  संघको हेटौंडामा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले संसदबाट असोज १२ गते पारित अौद्योगिक व्यवसाय सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २०७१ को दफा ४७...

'मिलेर अघि बढे अार्थिक समृद्धि सम्भव'

20161023_182243-1477236645.jpg

७ कार्तिक, हेटौंडा । उद्योग मन्त्री नविन्द्रराज जोशीले सबै मिलेर अघि बढेमात्रै अार्थिक समृद्धि सम्भव हुने बताएका छन् ।  हेटौंडा सिमेन्ट उद्योगमा अाइतबार भएको अन्तरक्रियामा उनले कामदार, रोजगारदाता र सरकार मिलेर अघि बढेमात्रै अार्थिक समृद्धि सम्भव हुने बताए  । अौद्योगिक क्षेत्रमा देखिएको मालिक र मजदुरको सोचलाई बदलेर सहयात्रीको...

लोकमानबारे जनचाहना अनुसार कांग्रेस अघि बढ्छ: जोशी

20161023_175818-1477236778.jpg

७ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगमन्त्री नविन्द्रराज जोशीले लोकमानबारे जनचाहना अनुसार कांग्रेस अघि बढ्ने बताएका छन् । नेपाल प्रेस युनियन मकवानपुरले अाइतबार हेटौंडामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता जोशीले जनचाहाना अनुसार कांग्रेसले निर्णय लिने बताएका हुन् ।  लोकमान विरूद्धको...

उद्योगमन्त्री जोशी हेटौंडा अाउँदै

nabindraraj-joshi-1477189083.jpg

७ कार्तिक, हेटौंडा । उद्योगमन्त्री नविन्द्रराज जोशी अाज अाईतबार हेटौंडा अाउने भएका छन् । जोशी उद्योग अवलोकन गर्न हेटौंडा अाउने भएका हुन् । उनले सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको अवलोकन गर्ने उनका प्रेस सल्लाहकार प्रदिप चापागाईंले बताए । मन्त्री जोशी नेपाली कांग्रेस मकवानपुरले पार्टी कार्यालयमा गर्ने कार्यक्रममा समेत...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार