३ फागुन, हेटौडा । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग नेपालको मनहरी गाउँपालिका रजैयामा गाउँपालिका सम्मेलन सम्पन्न भएको छ । वाइसियल जिल्ला कार्यालय सदस्य तथा गाउँपालिका इन्चार्ज जिवन थिङको अध्यक्षतामा भएको सम्मेलनमा प्रमुख अतिथि पार्टीको पोलिट व्युरो सदस्य एवं जिल्ला संयोजक प्रेम बहादुर पुलामी (छिन्तु) रहेेका...
३ चैत, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचनाअन्तरगत २ वडामा भेला तथा अन्तरक्रिया सम्पन्न भएको छ । चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडामा वडा भेला गर्ने क्रममा कांग्रेसले बिहिबार साविकको हेटौंडा १४ र १५ वडा हाल १३ नम्बर वडा र साविकको १६ नम्बर वडा हालको १४ नम्बर वडामा भेला तथा गरेको हो । हेटौंडा...
३ चैत, हेटौँडा । हेटौँडा चौकीटोलमा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समूहले वन डढेलो नियन्त्रण गोष्ठी विहिबार सम्पन्न गरेको छ । दुई दिने गोष्ठीमा वन डढेलो लाग्ने कारण, वेफाइदा, नियन्त्रण, पूर्व सावधानी र उपभोक्ता परिचालनबारे जानकारी दिईएको थियो । गोष्ठीमा हेटौँडा इलाका वन कार्यालयका प्रमुख राधिका शर्मा, फरेष्टर यदुकुमार घिमिरे,...
३ चैत, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय पक्षसँग कञ्चनपुरमा भएको घटनाबारे गम्भिर ध्यानाकर्षण गराएका छन् । भारत भ्रमणमा रहेका निधिले भारतीय गृहमन्त्री राजनाथ सिंहसँगको भेटमा घटनाबारे ध्यानाकर्षण गराएका हुन् । भारतीय गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको...
आदरणीय सभापति महोदय, यस प्यानलका सदस्यहरु, महामहिम भद्र महिला, सज्जनवृन्द तथा मित्रहरु, नमस्कार तथा अभिवादन १. यहाँ उपस्थित यो गरिमामय सभा एवं प्रवुद्ध महानुभावहरुका सामु उपस्थित हुन पाउँदा गौरवान्वित महशुस गरेको छु । नेपालका जनता र त्यहाँको राजनीति मात्रै नभै समग्र दक्षिण एशिया क्षेत्रसँग सान्दर्भिक यो विषयको प्रस्तुतिको अवसर...
३ चैत, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे पुनः स्मरण गराएको छ । आयोगले आचारसंहिता अनुकूलको आचरणमा रहन सबैलाई अनुरोध गरेको हो । विहीबार विज्ञप्ति जारी गरी आयोगले जारी गरेको १९ बुँदे निर्देशन, सुरक्षासम्बन्धी ४ बुँदे निर्देशन, निर्वाचन आचारसंहिता २०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ फागुन १८ गतेदेखि लागू भएको...
३ चैत, हेटौँडा । स्थानीय तह निर्वाचन २०७४ लाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय मकवानपुरले हतियार बुझाउन सूचना जारी गरेको छ । प्रशासनले २०७४ बैशाख ३१ हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर हतियार बुझाउन सूचना जारी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तद्वारा जारी सूचनामा कानून बमोजिम अनुमति प्राप्त गरेका...
३ चैत, हेटौँडा । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिकामा २८ मतदान केन्द्र प्रस्ताव गरेको छ । कार्यालयले स्थानीय निर्वाचन २०७३ लाई लक्षित गरेर हेटौँडाका १९ वटा वडामा २८ स्थानमा केन्द्र निर्धारण गरेको हो । नगरका एउटा वडामा ३ निर्वाचन केन्द्र, ७ वटा वडामा २ निर्वाचन केन्द्र र ११ वटा वडामा २ वटा निर्वाचन केन्द्र...
२ चैत, हेटौंडा । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्यूनिष्ट लिग हेटौंडा–५ को वडा भेला बुधबार सम्पन्न भएको छ । योङ कम्यूनिष्ट लिग जिल्ला कार्यालय सदस्य लवराज ठकुरीको अध्यक्षतामा भएको भेलामा महाधिवेशन आयोजक समिति सदस्य तथा उपमहानगरपालिका इन्चार्ज बलराम बलको प्रमुख आतिथ्यता रहेको थियो । बुधबार भएको भेलाले यमप्रसाद...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

















-nepal-1792111426.jpg)







