Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चेतनशिलको बार्षिक साधारण सभा

FB_IMG_1475830136029-1475842697.jpg

२१ असोज, हेटौँडा । हेटौँडा–२० मा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाको २० औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष कृष्णप्रसाद घिमिरेले संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक गोपालप्रसाद बस्ताकोटीले आर्थिक प्रतिवेदन, बचत तथा ऋण उपसमितिका संयोजक विष्णुमान श्रेष्ठले बचत समितिको प्रतिवेदन प्रस्तुत...

दशैंमा मासुजन्य रोगबाट कसरी बच्ने

मासु एक पौष्टिक आहार हो जसमा १५ देखि २० प्रतिशत प्रोटिन पाइन्छ । यसमा जिङ्क, भिटामिन बी, पोटासियम जस्ता तत्वहरु पनि प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वहरु हाम्रो शरीरलाई अत्यावश्यक तत्वहरु हुन् । तर, यसका बाबजुद मासुले धेरै किसिमका रोगहरु पनि निम्त्याउँछ । हार्वाड विश्वविद्यालयमा भएको एक अध्ययनअनुसार दैनिक रातो मासुको सेवनले मुटु रोग र...

पिप्लेकुनाको साधारण सभा

२० असोज, हेटौँडा । हेटौडा–५ पिप्लेमा रहेको पिप्लेकुना बचत समूहको वार्षिक साधारण सभा विहीवार सम्पन्न भएको छ । साधारण सभामा समूहका सचिव भोलानाथ ढुङ्गानाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामहरी चौलागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सीतानगर टोल विकास संस्थाका अध्यक्ष ईन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष...

नयाँ शक्तिको हेटौँडामा चियापान

Naya-Sakti1-1475742129.jpg

२० असोज, हेटौँडा । नयाँ शक्ति नेपाल मकवानपुरको आयोजनामा विहिबार हेटौँडामा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । विजयादशमी, शुभदिपावली, नेपाल सम्बत, छठको अवसरमा नयाँ शक्तिले चियापान गरेको हो ।  कार्यक्रममा नयाँ शक्ति नेपालकी केन्द्रिय कार्यकारी परिषद सदस्य सविना अर्याल, जिल्ला संयोजक प्रल्हाद लामिछाने, नेपाली काँग्रेस मकवानपुरका...

सांसद बानियाँद्वारा खानेपानी उद्घाटन

Khanepani-1475739451.jpg

२० असोज, हेटौँडा । मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवं नेपाली काँग्रेसका जिल्ला सभापति इन्द्रबहादुर बानियाँले विहिबार खानेपानी योजनाको उद्घाटन गरेका छन् । हेटौँडा–२० मा रहेको गैरीगाउँमा निर्माण सम्पन्न खानेपानी योजनाको सांसद बानियाँ र नेकपा एमालेका केन्द्रिय सल्लाहकार घनप्रसाद गौतमले संयुक्त रुपमा उद्घाटन गरेका हुन्...

काँग्रेसको हेटौँडा २० मा चियापान

Congress-1475739274.jpg

२० असोज, हेटौँडा । नेपाली काँग्रेस हेटौँडा २० नम्बर इकाई समितिको आयोजनामा विहिबार विजया दशमी, शुभदिपावली, छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । २० नम्बर वडा सभापति नवराज न्यौपानेको अध्यक्षता एवं सांसद तथा जिल्ला सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा राप्रपाका क्षेत्रीय अध्यक्ष...

तरुण दलद्वारा बजारमा ट्राफिक सचेतना

FB_IMG_1475669246004-1475669521.jpg

१९ असोज, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले हेटौँडा बजारमा बुधबार ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम गरेको छ । तरुण दलले चाडपर्वलाई लक्षित गरी हेटौँडाको बुद्धचोकमा सचेतना कार्यक्रम गरेको हो । जिल्ला अध्यक्ष ईश्वर पाठकको नेतृत्वमा तरुणका कार्यकर्ताले सडक पार गर्दा अपनाउनुपर्ने सावधानी, भिडभाडमा दुर्घटना न्यूनिकरणका उपाय लगायतको...

प्रेस सेन्टरले गर्यो चियापान

20161005_160408-1475668333.jpg

१९ असोज, हेटौँडा । प्रेस सेन्टर नेपाल मकवानपुरले विजया दशमी, शुभदिपावली, छठको अवसरमा बुधबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सोसाईटीका जिल्ला अध्यक्ष नानीमैया विष्टको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रकी जिल्ला इन्चार्ज कुमारी मोक्तान, प्रेस सेन्टरकी जिल्ला सचिव अञ्जली थापा, ३ नम्बर...

सामुदायिक बन महासंघको शुभकामना कार्यक्रम

FECOFUN-Program-06-19-(5)-1475667335.JPG

१९ असोज, हेटौँडा । सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, छठ पर्व र नेपाल सम्बत्को नयाँ बर्ष ११३७ को शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । कार्यक्रम जिल्ला बन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्य तथा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमायाँ स्याङ्गतानको...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार