Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

स्वास्थ्य संस्था १० देखि ५ बजेसम्म संचालन गर्न पत्राचार

Health-Logo-1475499094.jpg

१७ असोज, हेटौँडा । मकवानपुरका स्वास्थ्य संस्था १० बजेदेखि ५ बजेसम्म संचालन गर्न जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले पत्राचार गरेको छ । सरकारले बहिरंग (ओपिडि) सेवा १० बजेदेखि ५ बजेसम्म दिने निर्णय गरेसँगै कार्यालयले मकवानपुरका सबै स्वास्थ्य संस्थालाई निर्णय अनुसार काम गर्न पत्रचार गरेको हो ।  मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य...

वनमन्त्री हेटौंडा अाउँदै

13239243_1030902196990144-1475471536.jpg

१७ असोज, हेटौंडा । वनमन्त्री शंकर भण्डारी हेटौंडा अाउने भएका छन् । मन्त्री भण्डारी नेपाली कांग्रेस मकवानपुरले मंगलबार गर्ने कार्यक्रममा सहभागी हुन हेटौंडा अाउने भएका हुन् । विजयादशमी, तिहार र छठको अवसरमा नेपाली कांग्रेस मकवानपुरले हेटौंडाको पल्पसा सभाहलमा गर्ने शुभकामना अादानप्रदान कार्यक्रममा भण्डारीले प्रमुख अातिथ्यता रहने...

डाँफे र कालोपानी सेमिफाईनलमा प्रवेश

Football-1475071922-1475419449.png

१६, असोज, हेटौंडा । हेटौँडामा जारी स्वर्गीय सुनिल रुम्बा स्मृती शक्तिश्वरी कप प्रतियोगितामा डाँफे युवा क्लव, चिसापानी र कालोपानी युवा समूह, हेटौँडा–१६ सेमिफाईनलमा प्रवेश गरेका छन् । आईतबार भएको पहिलो क्वाटरफाईनल खेलमा डाँफे युवा क्लव र एफसी मिलन कर्राले निर्धारित समयमा समान १– १ गोल गरेका थिए । त्यसपछि भएको ट...

मिन बहादुर प्रतिष्ठानको चियापान

१६ असोज, हेटौँडा । तत्कालिन चुरियामाई गाविसका पुर्व उपाध्यक्ष तथा समाजसेवी मिन बहादुर थपलियाको स्मृतिमा गठन भएको मिन बहादुर थपलिया स्मृति प्रतिष्ठानले विजया दशमी, दिपावली र छठका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिका १६ र १७ नम्बर संयुक्त वडा कार्यालयका कार्यालय प्रमुख जगन्नाथ...

‘३ दिनमा सूचना नदिए कारवाही’

१६ असोज, हेटौँडा । राष्ट्रिय सूचना आयोगले दिएको आदेश पालना नगरे नेपाल बिधुत प्राधिकरण क्षेत्रिय कार्यालय हेटौडाका प्रमुख र सूचना अधिकारीलाई कानुन अनुसार कारवाही गर्ने जनाएको छ । पत्रकार समेत रहेका आमभन्ज्याङका हरि हुमागाँईले मागेको सूचना ३ दिन भित्र उपलब्ध नगराएमा कार्बाही गर्ने आयोगले आदेश दिएको हो ।  आयोगले बिधुत प्राधिकरण...

हेटौंडाको दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

FB_IMG_1475412341055-1475412443.jpg

१६ असोज, हेटौंडा । मकवानपुरको हाँडिखोलाबाट हेटौंडा अाउँदै गरेको बस दुर्घटना अनुसन्धान गर्न समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले घटना अनुसन्धानका लागि प्रशासकिय अधिकृत विष्णुकुमार महत संयोजक, प्रहरी निरिक्षक शेख अदालत र राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत सरोज पराजुली सदस्य रहेको समिति गठन गरेको छ । समितिले ७...

दुर्घटना न्यूनिकरणमा चासो दिन तरूण दलको ध्यानाकर्षण

download-1475410315.jpg

१६ असोज, हेटौंडा । दुर्घटना न्यूनिकरणमा चासो दिन नेपाल तरूण दल मकवानपुरले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । जिल्ला अध्यक्ष ईश्वर पाठकको अध्यक्षतामा अाईतबार बसेको कार्यसमिति बैठकले चाडवाडको समयमा यात्रुको चाप बढि हुने भएकाले दुर्घटना न्यूनिकरणमा काम गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो । जोखिमपूर्ण ढंगले...

बंशगोपालको रजत महोत्सव सम्पन्न

20161002_141752-1475407783.jpg

१६ असोज, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको रजत महोत्सव अाईतबार सम्पन्न भएको छ । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख अातिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा पूर्व अध्यक्षहरू हरिप्रसाद सिग्देल, बासुदेव अधिकारी, केशवप्रसाद सञ्जेल र बासुदेव सापकोटा, पूर्व...

मकवानपुरमा बस दुर्घटना, ३ को मृत्यु

१६ असोज, हेटौंडा । मकवानपुरको हेटौँडा-१३ बेलडाँडामा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । हाँडीखोला-२ मकरीबाट हेटौँडा आउँदै गरेको ना ४ ख ४३०७ नम्बरको बस बेलडाँडामा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा ४ वर्षका प्रमिष लामिछाने तथा २५ वर्षका सूर्यबहादुर तामाङ रहेका छन् भने एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार