Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चौघडाबासीले प्रहरीलाई साथ दिने

Police-Chaughada-1475229457.jpg

१४ असोज हेटौडा । चौघडाका स्थानीयले प्रहरीलाई आफ्नो तर्फबाट शान्ति सुरक्षा कायम गर्न साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।  प्रहरी चौकी चौघडाले गरेको शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी स्थानीयले शान्ति सुरक्षा कायम गर्न प्रहरीले मागेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनीहरुले कान्तिरापथमा गुड्न सवारीको...

‘सामुदायिक वनमाथि निरन्तर प्रहार’

Fecofun-1475226974.jpg

भीमसेन पौडेल १४ असोज हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) की केन्द्रीय महासचिव भारती पाठकले राज्यबाट सामुदायिक वन माथि निरन्तर प्रहार भैरहेको बताएकी छिन् । हेटौँडा रेन्जपोष्ट महासंघले विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राज्यले सामुदायिकका...

मोवाईल व्याट्री जोगाउने १० तरिका

धेरै मोवाईल प्रयोगकर्तालाई एउटै चिन्ता हुन्छ, व्याट्री चार्ज कसरी बढि समय जोगाउने । यसको ज्ञान नहुँदा चार्ज नसकियोस् भनेर चार्जर पाउने वित्तिकै चार्ज गरिहाल्ने बानि हामी सबैमा छ । यस्तो समस्या सामान्य उपाय अपनाएर पनि समाधान गर्न सकिन्छ । तलका १० उपाय अपनाउनु भयो भने अहिले भन्दा केही बढि समय व्याट्री चार्ज जोगाउन सक्नु हुनेछ । १)...

स्थानिय उत्पादनबाट राष्ट्रिय समृद्धि : स्याङ्तान

Hadikhola-Photo-1475154453.jpg

१३ असोज, हेटौँडा । नयाँ शक्ति नेपाल ३ नम्बर प्रदेश सहसंयोजक सोनाम सिंह स्याङतानले स्थानियस्तरको उत्पादनमा जोड दिन सके राष्ट्रिय समृद्धिमा टेवा पुग्ने बताएका छन् ।  नयाँ शक्ति नेपाल हाँडीखोला गाविसको भेलामा बोल्दै स्याङतानले हरेक नागरिकलाई श्रमसँग जोड्न सके मात्रै समृद्धि आउने भन्दै यसका लागि नयाँ शक्तिले आफ्नै पार्टीबाट अभियान...

हिमाल महिलाको १८ औं साधारण सभा

20160929_125605-1475145691.jpg

१३ असोज, हेटौँडा । मकवानपुरगढी–५ मा रहेको हिमाल महिला बहुद्देश्यिय सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाकी अध्यक्ष भीमकुमारी न्यौपानेले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण संयोजक सावित्रि...

मोवाईल च्याट गर्न नयाँ एप

भिडियो कलिङ एप 'डुओ' सार्वजनिक गरेको गुगलले, नयाँ च्याट एप् 'आलो' (Allo) सार्वजनिक गरेको छ । स्मार्ट मेसेजिङ एप्‌को रुपमा सार्वजनिक भएको गुगलको 'आलो'ले, हामीले दैनिक प्रयोग गर्ने विभिन्न च्याट एप्सहरुमा उपलब्ध फिचरहरुलाई एकै ठाउँमा ल्याउन कोशिस गरेको झैँ देखिन्छ । 'आलो'मा गुगल असिस्टेन्टसँग च्याट गर्ने देखि लिएर,...

३ नम्बर र कालापानी युवा क्लब बिजयी

Football-1475071922.png

१२ असोज, हेटौँडा । हेटौँडामा जारी स्वर्गीय सुनिल रुम्बा स्मृती शक्तिश्वरी कप अन्तरगत ३ नम्वर युवा क्लव, अम्लेखगञ्ज र कालापानी युवा क्लव हेटौँडा १६ बिजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि ट्राईब्रेकरमा ३ नम्वर युवा क्लवले नव बिहानी युवा क्लवलाई २ गोलका बिरुद्ध ४ गोल गरि बिजयी भएको हो । त्यस्तै, दोश्रो...

प्रहरीको नजर ई–रिक्सा र ट्रयाक्टरमा

Traffic-Police-1475071313.jpg

१२ असोज, हेटौँडा । पछिल्लो समय मकवानपुर प्रहरीको नजर ई–रिक्सा र ट्रयाक्टरमा पर्न थालेको छ । यसअघि मोटरसाइकलका कागजात बढि चेकिङ गर्ने प्रहरीले केही दिन यता ई–रिक्सातर्फ नजर लगाएको देखिन्छ । निरन्तर चेकिङ रहेको जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले बुधबार २१ वटा ई–इक्सा नियन्त्रणमा लिएको जनाएको छ । चालक अनुमतिपत्र...

आयोगको आदेश प्राधिकरणबाट वेवास्ता

Suchana-Aayog-1475069909.jpg

१२ असोज, हेटौँडा । संवैधानिक निकाय राष्ट्रिय सूचना आयोगले दिएको आदेश नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडाले वेवास्ता गरेको छ । आयोगले सूचना दिनु भनि आदेश गरेपनि पत्रकार हरि हुमागाँईलाई सूचना नदिएर प्राधिकरणले आदेशको वेवास्ता गरेको हो ।  सूचना आयोगले पत्र दर्ता गरेको सातदिनभित्र सूचना दिन प्राधिकरणले आदेश दिएपनि...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार