Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तरूण दल हेटौंडा ३ मा श्रेष्ठ

images-1487757876.jpg

११ फागुन, हेटौंडा । नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ मा बुधबार भएको वडा भेलाले रामकुमार श्रेष्ठको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा हिरा राई, सचिव भोजबहादुर लामा, सहसचिव विकाश लामा, कोषाध्यक्ष सञ्जय रौनियार र सदस्यहरुमा प्रमिला श्रेष्ठ, पूजा बलामी, ध्रुव श्रेष्ठ, शंकर अधिकारी,...

प्रेसर यसरी नियन्त्रण गर्न सकिन्छ

20170222_061441-1-1487725786.jpg

१) दैनिक ५ ग्रामभन्दा कम नुन खाने । २) चिल्लो र बोसोयुक्त खानेकुरा कम खाने । ३) सन्तुलित खाना खाने र प्रशस्त मात्रामा सागसव्जी र फलफूल खाने । ४) शरिरको तौल बढि भए घटाउने र स्वस्थ तौल कायम राख्ने । ५) तनावमुक्त रहने । ६) नियमित हिडडुल, व्यायाम, खेलकुद, काम अादि गरेर सक्रिय रहने । ७) धुमपान र सुर्तीजन्य पदार्थ सेवन नगर्ने र त्याग्ने ८) रक्सी, वियर,...

नेविसंघमा ८ जना प्रवेश

congress_20130221023058_2-1487683664.jpg

१० फागुन, हेटौंडा । हेटौंडा क्याम्पस र मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत ८ जना विद्यार्थी विभिन्न संगठन परित्याग गरी नेपाल विद्यार्थी संघ मकवानपुरमा मंगलबार एक कार्यक्रमकाबीच प्रवेश गरेका छन् । नेपाली काँग्रेस पार्टी कार्यालयमा भएको प्रवेश कार्यक्रममा विभिन्न संगठन परित्याग गरी निशान बानियाँ, राकेश त्रिपाठी, हरिशंकर यादव, मोहन...

प्रशासनद्वारा १६१३ नयाँ नागरिकता वितरण

FB_IMG_1486119191103-1487676982.jpg

१० फागुन, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक महिनामा १६ सय १३ नयाँ नागरिकता वितरण गरेको छ । प्रशासनले माघ महिनामा ६ सय ४१ पुरूष र ९ सय ७२ महिलालाई नयाँ नागरिकता वितरण गरेको हो । जसमध्ये राईगाउँका ६ सय ३१ ले एकीकृत घुम्ती शिविरमा नयाँ नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । प्रशासनले माघमा ४ सय ९२...

सभामुखले गरिन् संसद बैठक स्थगित

baneshwor-1487668699.jpg

१० फागुन, हेटौंडा । मंगलबार बस्ने भनिएको संसद बैठक सभामुख अोनसरी घर्तीले स्थगित गरेकी छिन् । सभामुख ओनसरी घर्तीले सूचना प्रकाशित गरी विशेष कारणवश स्थगित गरेको जनाएकी छिन् । बैठक बुधबार १ बजेसम्मका लागि संसद बैठक स्थगित गरिएको जनाईएको छ । बैठकको कार्यतालिकामा दलहरूबीच सहमति नभएकाले बैठक स्थगित भएको हो । दलहरूबीच संविधान संशोधनबारे...

सरकारबाट वैशाख ३१ मा स्थानीय निर्वाचन गर्ने घोषणा

pm-office-1487602438.jpg

९ फागुन, काठमाडौं । सोमबार बसेको मन्त्रीपरिषद बैठकले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।  मन्त्रिपरिषद्को तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोकेको हो । सरकारले निर्वाचन अायाेगका प्रमुख अायुक्त अयाेधीप्रसाद यादवसँग मितिबारे परामर्श गरेकाे थियाे । यादवले ३१ गते...

प्रेस सेन्टरको कार्यदल गठन

press-center-nepal-640x43-1487600315.jpg

९ फागुन, हेटौंडा । फागुन १७ गते हुने नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अधिबेसन तयारीको लागी प्रेस सेन्टर नेपाल मकवानपुरले कार्यदल गठन गरेको छ ।  प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य एवम् ३ नम्बर प्रदेश अध्यक्ष सुनिल खड्काको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको हो ।प्रेस सेन्टर नेपाल मकवानपुर र नेकपा माओवादी...

कमल थापा राप्रपा अध्यक्षमा निर्वाचित

FB_IMG_1487597339889-1-1487599707.jpg

९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अत्याधिक मतले निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा थापाले २ हजार ८ सय ४ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी प्रदीपविक्रम राणाले २५१ मत पाएका छन् । कुल ३ हजार १३६ मत खसेकोमा ८१ मत बदर भएको जनाईएको छ ।...

भागबन्डामा १४ राजदूत सिफारिस

pm-office-1487596426.jpg

९ फागुन, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सोमबार १४ देशका लागि राजदूत सिफारिस गरेको छ । सरकारले भागबन्डाका अाधारमा १४ देशका लागि राजदूत सिफारिस गरेको हो । नेपाली कांग्रेसबाट ६, माओवादी केन्द्रका ४, राप्रपाको ३ र फोरम लोकतान्त्रिकबाट १ रहेका छन् ।  कांग्रेसको कोटामा श्रीलंकाका लागि अर्थविद् डा. विश्वम्भर प्याकुरेल,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार