Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

साईकल र्याली सम्पन्न

cycle-1487225189.jpg

५ फागुन, हेटौँडा । रेडियो थाहा सञ्चारले ९ वर्ष पुरा गरि १० औं वर्षमा प्रवेश गरेको अवसरमा जारी सप्ताहव्यापी कार्यक्रम अन्र्तगत विहिबार पाँचौ दिन हेटौँडामा साईकल र्यालीको आयोजना गरिएको छ ।  “स्वास्थ्यको लागि साईकल, पर्यावरणको लागि साईकल” भन्ने मुल नारा सहित हेटौँडाको बुद्ध चौँकबाट सुरु भएको र्याली हेटौडा ६ को चुच्चेखोलामा पुगी पुन...

हटियामा शनिवार निःशुल्क स्वास्थ्य शिविर हुने

no_img-1487169923.jpg

४ फागुन, हेटौंडा । लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथको आयोजनामा हेटौंडा–२२ हटियामा नि:शुल्क बृहत स्वास्थ्य शिविर हुने भएको छ । क्लवको बर्षमा एउटा स्वास्थ्य शिविर गर्ने योजना अन्तर्गत यस बर्ष हटियामा स्वास्थ्य शिविर गर्न लागिएको बताइएको छ । चुरेहिल हस्पिटल प्रा.लि संगको सहकार्यमा स्वर्गीय नरकुमारी श्रेष्ठको स्मृतिमा फागुन ७ गते...

माअोवादी केन्द्र मनहरी-४ मा अर्याल

Flag_of_the_Communist_Par-1487169179.png

४ फागुन, हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुर मनहरी गाउँपालिका अन्तर्गत वडा नम्वर ४ मा वडा भेला सम्पन्न भएको छ । पार्टी केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य ओम घलान ‘प्रदिप’को प्रमुख आतिथ्यता भएको सम्मेलनमा पम्फा अर्यालको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी निर्माण भएको छ । जसको उपाध्यक्षमा लिलाराज भट्ट, सचिव गोविन्द...

मानिकलाल स्मृति फुटबलमा कालिकाटार र पाष्टर एशोसिएसन विजयी

Football-1475071922-14825-1487168548.png

४ फागुन, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र सरिखेतमा मानिकलाल स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको ४ नम्बर क्षेत्रस्तरीय फुटवल प्रतियोगितामा बुधबार कालिकाटार युवा क्लव र पाष्टर एशोसियशन मनहरी विजयी भएको छ । पहिलो खेलमा लेले युवा क्लव सरिखेत र कालिका युथ क्लवबीच भएको प्रतिस्पर्धामा ९० मिनेटसम्म कुनै टिमले पनि गोल गर्न नसकेपछि...

जिप दुर्घटनामा ५ जनाको मृत्यु

Car-Accident-1487145207.jpg

४ फागुन, काठमाडौं । डडेल्धुरामा बुधबार भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । भागेश्वरबाट सदरमुकाम अमरगढी आउँदै गरेको से १ ज ८३३ नम्वरको जिप बगरगोठ रोडको ठुलोखोला नजिक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका मध्ये भागेश्वर–८ का लक्ष्मण भट्ट र गणेश सार्कीको सनाखत...

राप्रपा केन्द्रीय कार्यसमिति १ सय ६१ सदस्यीय हुने

RPP-1487144239.jpg

४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति १ सय ६१ सदस्यीय हुने भएको छ । पार्टीको आसन्न महाधिवेशनका लागि संशोधन गरिएको विधानमा एक अध्यक्षसहित एक सय ६१ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ । एकता महाधिवेशनमा नयाँ पदाधिकारीका लागि नयाँ विधानअनुसार निर्वाचन गरिने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।...

अब एनसेलमा फेसबुक सित्तैमा 

Facebook-n-Ncell-1487139773.jpg

४ फागुन, काठमाडौं । मोवाईल सेवा प्रदायक एनसेलमा सित्तैमा सामाजिक सञ्जाल फेसबुक सित्तैमा चलाउन पाउने बनाएको छ ।  एनसेलले फेसबुकसँगको सहकार्यमा निःशुल्क फेसबुक सेवा उपलव्ध गराउने जनाएको हो । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा एनसेलले ‘सबैका लागि इन्टरनेट’ अभियान अन्तरगत निःशुल्क सेवा शुरु गरेको बताएको छ । एनसेलका म्यानेजिङ...

मानिकलाल स्मृति फुटबलमा द स्टार र सयपत्री विजयी

३ फागुन, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र सरिखेतमा मानिकलाल स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको ४ नम्बर क्षेत्रस्तरीय फुटवल प्रतियोगितामा मंगलबार द स्टार युवा क्लव र सयपत्री युवा क्लव विजयी भएको छ ।  पहिलो खेलमा द स्टार युवा क्लवले प्रभातकिरण युवा क्लव राक्सीराङलाई १–० को अन्तरले हराएको छ भने दोश्रो खेलमा सयपत्री युवा...

मानव बेचविखन बिरुद्धको अभियानमा एकजुट हुन जोड

Manab-Bechbikhan-Program-1487080731.JPG

३ फागुन, हेटौंडा । मानव बेचविखन बिरुद्धको अभियानमा सबै सरोकारवालाले प्रभावकारी समन्वय र सहकार्य गर्नुपर्नेमा एक कार्यक्रममा जोड दिईएको छ । मंगलबार हेटौँडामा आयोजित मानव बेचविखन बिरुद्धको सवालमा प्रभावकारी सेवा सम्बन्धी समन्वयात्मक कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रम अमेरिकी सहयोग नियोग (यूएसएआईडी) र द...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार