Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडामा खेलकुद महोत्सव हुने

Suman Bhomjan Sports Foundation Logo.jpg

८ साउन हेटौँडा । खेलाडिलाई प्रोत्साहन गर्ने उद्देश्यले हेटौँडामा कार्तिकको पहिलो सातादेखि खेलकुद महोत्सव हुने भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आगामी कात्तिक २ गतेदेखि १३ गतेसम्म हेटौंडाको हुप्रचौरमा महोत्सव आयोजना गर्ने भएको हो । ‘खेलकुदको संरक्षण, प्रबद्र्धन र विकासका लागि खेलकुद महोत्सव’ भन्ने मूल नाराका साथ...

‘पुष्पलालको नीति अलवम्वन गर्ने देश प्रगतितर्फ’

Puspa Lal Stha.jpg

८ साउन, हेटौँडा । नेकपा माक्सवादीका केन्द्रिय सचिवालय सदस्य चन्द्रबहादुर मडैले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नीति अवलम्बन गरे देश प्रगतितर्फ अग्रसर हुने दावि गरेका छन् । श्रेष्ठको ३५ औं स्मृति दिवसको अवसर पारेर नेकपा माक्सवादी केन्द्रिय कमिटिले हेटौँडामा गरेको कार्यक्रममा बोल्दै उनले जनताप्रतिको...

संसदमा एकअर्काप्रति व्यंग्य बाण

Leaders.jpg

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि संसदमा व्यंग्य बाण शुरु भएको छ । संसदमा बोल्ने क्रममा नेताहरुले एकअर्का विरुद्ध कटाक्ष र व्यंग्य बाण हानेका हुन् ।  अविश्वास प्रस्तावका प्रस्तावक एवं नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई ‘सेल्फसेन्ट्रिक’ भएको...

नेपाली क्रिकेट टोली स्वेदश फिर्ता

Cricket Toli.jpg

७ साउन, काठमाडौं । बेलायतको लर्डसमा खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्केको छ । नेपाली टोलीले विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब एमसीसीलाई लर्डसमा ४१ रनले पराजित गर्दै इतिहास रचेको थियो । नेपालको बेलायतसँग कुटनीतिक सम्बन्ध २ सय वर्ष पुरा भएको अवसरमा नेपाली क्रिकेट टोली विश्वकै पुरानो क्रिकेट...

ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश

Prachanda.jpg

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका संसदमा शुक्रबार अविश्वासको प्रस्ताव पेश भएको छ । असार २९ गते अविश्वासको प्रस्ताव दर्ता गरेको नेपाली काँग्रेस र तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र लगायत दलबाट प्रधानमन्त्री ओलीविरुद्ध प्रस्ताव पेश भएको हो । नेपालको संविधानको धारा २९८ को उपधारा १३ एवम्...

संसदबाट आश्रित विधेयक अस्वीकृत

CA-logo-Nepal.gif

७ साउन, काठमाडौं । व्यवस्थापिका संसदले बजेटसँग सम्वन्धित तीन आश्रित विधेयक अस्वीकृत गरेको छ । शुक्रबार बसेको संसदको बैठकमा तीन विधेयक बहुमतले अस्वीकृत गरेको हो । सरकारमा सहभागी माओवादी केन्द्र बाहिरिएसँगै प्रधानमन्त्री केपी ओलीको सरकार अल्पमतमा परेपछि विधेयक संसद्बाट पारित भएन । संसदले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र...

लागुऔषधसहित तीन पक्राउ

Laagu Ausad.jpg

७ साउन, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । इप्रका पशुपतिनगरले बीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको यात्रुवाहक बस हेटौँडा–१७ मा चेकजाँच गर्ने क्रममा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका हेटौँडा–११ का समिर लामा र भक्तपुर दुवाकोटका मनोज दोङको साथबाट डाईजेपाम ७, नोर्फिन ६, फेनार्गन ३ र एभिल २ एम्पुल...

केन्द्रको सेवा स्थानीय सरकारबाटै

Makwanpur Map.jpg

७ साउन, हेटौँडा । केन्द्र, क्षेत्र, डिभिजन, अञ्चल, जिल्लाबाट पाउने सेवाहरु अब स्थानीय सरकार अर्थात् गाउँपालिका र नगरपालिकाबाट पाउँने भएका छन् । त्यस्तै, अहिलेको गाबिसबाट पाउने सेवाहरु वडा वा संयुक्त वडा कार्यालयहरुबाटै पाउँने भएका छन् । संघीय संरचना अनुसार क्षेत्रीय, डिभिजन, अञ्चल, जिल्ला कार्यालयहरु नरहने भएकाले गाउँपालिका र...

महर्जनलाई बोर्डमा स्वागत

Narendra Maharjan.jpg

६ साउन, हेटौँडा । नेपाल चलचित्र बोर्डका नवनियुक्त सदस्य नरेन्द्र महर्जनलाई बोर्डमा स्वागत गरिएको छ । पदभार ग्रहणसँगै बार्डका सदस्य महर्जन र अर्का सदस्य अशोकप्यासी राईलाई स्वागत गरिएको हो । बोर्डका अध्यक्ष राजकुमार राईले दुबैलाई बोर्डमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । चलचित्र वितरण र निर्माणमा सक्रिय महर्जनले पदभार...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779067553.jpg

४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा विनियोजन...

आज नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै
20260518_065619-1779066762.jpg

४ जेठ, हेटौंडा । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन्...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779066336.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी...

राप्रपाको मुख्य सचिवमा खनाल मनोनित
khanal-1024x500-1779011159.jpg

३ जेठ, हेटौंडा । राप्रपाको मुख्य सचिवमा प्राध्यापक डाक्टर जयन्तनाथ खनाल मनोनित भएका छन् ।  पार्टी अध्यक्ष...

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै
nepali_congress-1778977850.jpg

३ जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै छ । पार्टी...

नेपालद्वारा अमेरिका नौ विकेटले पराजित
20260517_061052-1778977594.jpg

३ जेठ, हेटौंडा । नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबारको...

मध्यम वर्षाको सम्भावना
water-1778977265.jpg

३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...

बेलचोक टोल विकासबाट शान्तिटोलको भ्रमण
Screenshot_20260516_16511-1778929605.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाको चितवनको एक टोल विकास संस्थाले अवलोकन भ्रमण गरेको...

उपराष्ट्रपति र इजरायली राजदूतबीच भेटवार्ता
vet_N5Vvq6UnNw-1778894163.jpg

२ जेठ, हेटौंडा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासलबीच भेटवार्ता...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg