Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दलित शक्ति नेपाल संयोजकमा रसाइली

१७ माघ, हेटौंडा । नयाँ शक्ति पार्टीनिकटको संगठन दलित शक्ति नेपाल मकवानपुरको संयोजकमा गणेश रसाइली चयन भएका छन् । सोमबार हेटौंडामा भएको भेलाले रसाइली संयोजक रहने गरी ५१ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरिएको हो । जसको सहसंयोजकमा गोपिलाल विक, सदस्यहरुमा बुद्धिमाया विक, जानकी परियार, कृष्णमाया सुनार, प्रकाश सुनारलगायत रहेका...

हेटौंडा ईलाका वनको योजना तर्जुमा गोष्ठी

Photo4506-1485783411.jpg

१७ माघ, हेटौडा । हेटौडा ईलाका वन कार्यालय, रातोमाटेको आयोजनामा सोमवार हेटौडामा ईलाका  स्तरीय योजना तर्जुमा गोष्ठीको आयोजना गरियो । जिल्ला वन कार्यालय, मकवानपुरको स्वीकृत वार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा हेटौडा ईलाका अन्तरगत रहेका विभिन्न सामुदायिक वन समूहका पदाधिकारीहरको  सहभागीता थियो...

फुटसलमा निजामति महिला कर्मचारी र महिला पत्रकार भिड्ने

Footsal-1485773496.jpg

१७ माघ, हेटौँडा । मकवानपुरमा पहिलो पटक मैत्रीपूर्ण महिला फुटसल खेल हुने भएको छ । हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरको सातौं बार्षिकोत्सवको अवसरमा यही माघ १८ गते मंगलबार मकवानपुरका निजामति महिला कर्मचारी र महिला पत्रकारहरुबीच मैत्रीपूर्ण फुटसल हुने भएको हो । हेटौंडा–४ कमलडाँडास्थित हेटौंडा फुटसल एण्ड स्पोर्टस्...

तत्काल हेटौडामा सडक विस्तार नहुने मन्त्री लेखकको प्रतिवद्धता 

Ramesh-Lekhak-1485772661.jpg

सुजन विडारी १७ माघ, हेटौँडा । पूर्वपश्चिम राजमार्ग क्षेत्र अन्तरगत हेटौडामा भईरहेको सडक विस्तारको काम तत्काल अघि नबढ्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा सोमबार बसेको बैठकमा मन्त्रालयको कार्यदलले रिपोर्ट तयार गरेपछि मात्रै सडक विस्तारबारे निर्णय गर्ने सहमति भएको बैठकमा...

१० बर्षपछि पुनः एमालेमा फर्किए चौलागाईं

FB_IMG_1485769350363-1485769668.jpg

१७ माघ, हेटौंडा । १० बर्ष अघि एमाले छोडेर माअोवादी प्रवेश गरेका नेता साधुराम चौलागाईं पुनः एमालेमै फर्किएका छन् । नेकपा माअोवादी केन्द्र मकवानपुरका सल्लाहकार र हेटौंडा ६ नम्बर वडा ईन्चार्ज चौलागाईं सोमबार एमालेमा फर्किएका हुन् । एमाले जिल्ला अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा जिल्ला पार्टी कार्यालमा भएको कार्यक्रममा उनलाई...

निजगढ स्मार्ट सिटि बन्ने, हेटौँडा चाँही ?

Hetauda-Photo-Final-1485761738.jpg

१७ माघ, हेटौँडा । सरकारले बाराको निजगढलाई ‘स्मार्ट सिटि’ बनाउने भएको छ । सरकारले निजगढसहित ६ वटा शहरलाई स्मार्ट सिटिको रुपमा विकास गर्ने भएको हो । काठमाण्डौं उपत्यकामा एक र उपत्यका बाहिर ६ वटा स्मार्ट सिटि बनाउने अवधारणा अनुसार निजगढ छनौटमा परेको छ । निजगढसहित लुम्बिनी, पालुङटार, वालिङ, दुल्लु र अमरगढीलाई पनि स्मार्ट सिटिको रुपमा...

अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियामा उप्रेती

FB_IMG_1485699932198-1485700963.jpg

१६ माघ, हेटौंडा । नयाँ शक्ती नेपालको भातृ संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाको अध्यक्षमा मकवानपुरे युवा रमेश उप्रेती निर्वाचित भएका छन् । सामाजिक क्षेत्रमा समेत सक्रिय उप्रेती अाफ्ना प्रतिष्पर्धी जीवन विश्वकर्मालाई पराजित गर्दै अध्यक्ष चयन भएका हुन् । समाजको पहिलो अधिवेशनले उप्रेतीको नेतृत्वमा १ सय १ सदस्यीय नयाँ कार्य...

रेडियो मकवानपुरद्वारा कृषक र स्वरोजगार सम्मानित 

20170129_151417-1485698942.jpg

१६ माघ, हेटौंडा । रेडियो मकवानपुरले अाफ्नो सातौं बार्षिकोत्सवको अवसरमा कृषक र स्वरोजगार गरि दुई जनालाई सामुदायिक सम्मान गरेको छ । अाईतबार हेटौंडामा भएको कार्यक्रममा महिला स्वरोजगारतर्फ गिता परियार र कृषि क्षेत्रबाट कृषक रामलाल श्रेष्ठलाई सम्मान गरेको हो । दुबैको कामले समाजमा प्रेरणा बढाउनुका साथै अात्मनिर्भरतामा योगदान गरेको...

दलित संघ २ नम्बर क्षेत्रीय अध्यक्षमा विश्वकर्मा

१६ माघ, हेटौंडा । नेपाल दलित संघ मकवानपुर २ नम्बर क्षेत्रीय अध्यक्षमा पुरुषोत्तम विश्वकर्मा चयन भएका छन् । आईतबार भएको भेलाले विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय २ नम्बर क्षेत्रीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा राधिका सुनार, सचिव बन्दना बसेल, कोषाध्यक्ष दीपेश विश्वकर्मा तथा सदस्यहरु सन्दिप सुनार, रमा सुनार, नवराज दुधराज, मनोज...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार