Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कर्णेल कुमार लामालाई सफाई

Cornel-Kumar-Lama-1473174060.jpg

२१ भदौ, काठमाडौं । बेलायतमा यातनासम्वन्धी मुद्दा खेपिरहेका नेपाली सेनाका महासेनानी कुमार लामाले सफाई पाएका छन् । अभियोजनकर्ताहरुले पेश गरेको प्रमाणले लामालाई दोषी ठहर्याउन प्रमाण नपुग्ने भन्दै सुनुवाई अघि नबढाउने निर्णयपछि लामाले सफाई पाएका हुन् । जस्टिस स्वीनी नेतृत्वको इजलासले लामालाई निर्दोष ठहर्याएको हो । सोही अभियोगमा...

चेपाङ केन्द्रलाई खाद्यान्न सहयोग

Chepang-Center-1473172933.JPG

२१ भदौ, चितवन । पूर्वी चितवनको रत्ननगर–१० मा रहेको गामबेशी चेपाङ संरक्षण केन्द्रलाई ऋद्धी सिद्धी खाद्य भण्डार नारायणगढले खाद्यान्न सहयोग गरेको छ । दियालो रोड नारायणगढमा रहेको खाद्य भण्डारले चेपाङ केन्द्रमा आश्रित बालबालिकाहरुको लागि १५ बोरा चामल, १ सय केजी केराउ र २ कार्टुन तेल सहयोग गरेको हो । भण्डारका सञ्चालक चन्द्रन अग्रवाल र...

क्यानमाथिको प्रतिबन्ध ९ महिनाभित्र हटाउने

ICC-1472998506.jpg

१९ भदौ, काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिबन्ध ९ महिनाभित्र हटाउने जनाएको छ । काठमाण्डौंमा पत्रकार सम्मेलन गरी आईसीसीले यस्तो जानकारी दिएको हो । आइसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिर्चडशनले क्यानमाथिको प्रतिबन्ध अर्को वर्षको जुन महिनासम्म हटाउने जानकारी दिएका...

पुरक बजेट ल्याउने तयारी : महरा

Krishna-Bdr-Mahara-1472997183.jpg

१९ भदौ, काठमाण्डौं । अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले पुरक बजेट ल्याउने तयारी गरेको बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले सरकारले पुरक बजेट ल्याउने गृहकार्य गरिरहेको जनाएका हुन।   उनले सत्तासाझेदार दलसँगको छलफलपछि बजेटबारे निर्णय हुने बताए । अर्थमन्त्री महराले भूकम्प पीडितलाई...

४० बर्षमाथिको फुटवल प्रतियोगिता हुने

1-pressmeet-1472995609.jpg

१९ भदौ, हेटौँडा । हेटौँडामा कार्तिक २ देखि ६ गतेसम्म ४० बर्षमाथि खेलाडिबीच फुटबल प्रतियोगिता हुने भएको छ । रोटरी क्लव अफ मकवानपुरको आयोजनामा ४० बर्षमाथिका खेलाडिबीच ‘राष्ट्रिय रोटरी कप एट ए साईड फुटवल प्रतियोगिता’ हुने भएको हो ।  प्रतियोगितामा पोखरा, धरान, काठमाण्डौं, चन्द्रनिगाहपुर, सिमरा, कैलाली, आयोजक र स्थानीय लगायत १६ टिमको...

आज तीजको ब्रत, मकवानपुरका शिवालयमा भिड

Thaha-Teej-1472996238.jpg

१९ भदौ, हेटौँडा । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आइतबार मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी शिवालयमा पुराजाआज गर्दै यो पर्व मनाईन्छ । आजको दिन महिलाहरु जम्मा भएर नाचगान समेत गर्ने गर्दछन् । तीजको अघिल्लो दिन दरखाने र त्यसको भोलिपल्ट ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्रशुक्ल द्वितीयादेखि...

बहिर्गमित जनमुक्ति सेनाका सचिवको मृत्यु

१९ भदौ, काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालका सचिव सञ्जय जर्घा मगरको मृत्यु भएको छ । ठगी अभियोगमा डिल्लीबजार कारागारमा रहेका उनको गएराति कारागारमै मृत्यु भएको हो । उनी मकवानपुर भैसेका बासिन्दा रहेको जनाईएको छ । कारागार प्रशासनले उनको हृदयघातका कारण मृत्यु भएको बताएको छ । शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा पुर्याईएको छ ।...

आज दरखाने दिन

Kheer-1472890044.jpg

१८ भदौं, हेटौँडा । आज तीजको दरखाने दिन । तीजको ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर शनिबार राति अबेर दर खाने प्रचलन छ । तीजको दिन महिलाहरु दिनैभरि ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन राती नै मिठा मिठा परिकार खाने चलन बसेको हो । टाढा टाढा रहेका चेलीहरु शनिबार माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ,...

मउवासंघको टोलीबाट उद्योग र बाणिज्यमन्त्रीसँग भेट

Minister-Meet-1472813007.jpg

१७ भदौ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउत नेतृत्वको एक टोलीले उद्योगमन्त्री नवीन्द्रराज जोशी र बाणिज्य मन्त्री रोमी गौचन थकालीसँग भेट गरेको छ । भेटमा टोलीले मकवानपुरको आर्थिक क्षेत्रको समस्याबारे अवगत गराउँदै समाधानका लागि आग्रह गरेको थियो । टोलीले उद्योगमीमन्त्री जोशीसँगको भेटमा हाल बन्द रहेको...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार