Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बफेलो क्वालिटीका मजदुरले तलव पाउने

Buffalo-Quality-1473421622.jpg

२४ भदौ, हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको बफेलो क्वालिटी फुड इण्डिष्ट्रिजका मजदुरले तलव पाउने भएका छन् । १० महिनादेखि बन्द रहेको उद्योगका मजदुर र व्यवस्थापनबीच सहमति जुटेपछि मजदुरहरुले तलव पाउने भएका हुन् । बन्द हुनु अघि आफूले काम गरेको पारिश्रमिक व्यवस्थापनले उपलव्ध नगराएको भन्दै मजदुरहरुले एक साताअघि मकवानपुर उद्योग...

बंशगोपाललाई च्यानल गेट सहयोग

Janakalyan1-1473411310.jpg

२४ भदौ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बंशगोपाल उच्च माविलाई च्यानल गेट सहयोग गरेको छ । संस्थाले आफ्नो २१ औं स्थापना दिवसको अवसर पारेर सेवा क्षेत्रमा रहेको विद्यालयलाई सहयोग गरेको हो । प्रमुख अतिथि जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष एवं जनकल्याणका संस्थापक अध्यक्ष...

क्षेत्रीय प्रशासक अवस्थी भाषा अायोगमा

FB_IMG_1473345461491-1473346273.jpg

२३ भदौ, हेटौंडा । मध्यमाञ्चल क्षेत्रीय प्रशासक डा. लवदेव अवस्थी भाषा अायोगको अध्यक्ष नियुक्त भएका छन् ।  विहिबार बसेको मन्त्रीपरिषद् बैठक क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका प्रमुख अवस्थीलाई अायोगको अध्यक्ष नियुक्त गरेको हो । अायोगका अन्य सदस्य भने टुंगो लागेको छैन । संविधानको धारा २७८ मा भाषा अायोग गठन गर्ने प्रावधान अनुसार अायोग...

देउवा र ओली सुटुक्क बाहिर

Deuba-Oli-1473322797.jpg

२३ भदौ, काठमाण्डौं । सर्वसाधारणले सत्तापक्ष र प्रतिपक्ष दलका नेताबीच सधैं जुवारी परेको सुन्ने गरेका छन् । उनीहरु सँगसँगै नारिएर हिडेको विरलै देख्छन् । विहिबार संसद भवनमा सत्तापक्ष र विपक्ष दलका दुई शिर्ष नेता नारिएर हिडेको देखियो । संसद चलिरहँदा काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपि शर्मा ओली एकसाथ सुटुक्क संसदबाट...

प्रहरी र आपराधिक समूहबीच गोली हानाहान

Firing-1473321406.jpg

२३ भदौ, काठमाडौं । काठमाडौंको थानकोट नजिक चन्द्रागिरी चिहानडाँडामा विहिबार प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको छ । सवारी त्यति नचल्ने गाउँमा देखिएको ना १ ज ३९४८ नम्बरको टाटासुमोलाई शंका लागि पिछा गर्दा प्रहरीमाथि चन्द्रागिरी जंगल नजिक पुगेपछि गोली प्रहार भएको थियो । प्रहरीले पनि सुमोलाई लक्षित गरी जवाफी फायरिङ गरेको थानकोट...

भूकम्प पीडितलाई प्रधानमन्त्रीको नयाँ प्याकेज

PM-at-Rostam-1473319727.jpg

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प पीडितका लागि नयाँ प्याकेजको घोषणा गरेका छन् । आफु प्रधानमन्त्री भएपछि ५ लाखको प्याकेज घोषणा गरेका प्रधानमन्त्री दाहालले  विहीबार ८ लाखको प्याकेज घोषणा गरेका हुन् । प्रधानमन्त्री भएपछि पहिलो पटक संसदमा बोल्दै दाहालले भूकम्प पीडितलाई घर निर्माणका लागि दिने भनिएको २ लाख अनुदान...

निजामतीको काँधमा संविधान कार्यान्वयनको जिम्मेवारी : प्रधानमन्त्री

Prachanda-1473245829.jpg

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले केन्द्रीकृत र एकात्मक रुपमा रहेको निजामती सेवालाई संविधानको भावनाअनुसार विकेन्द्रीकृत र सङ्घात्मक स्वरुपमा ढाल्दै यसको प्रभावकारिता र सक्षमता कसरी बढाउने भन्ने अहिले अहम् प्रश्न बनेको बताएका छन् । सामान्य प्रशासन मन्त्रालयद्वारा निजामती सेवा दिवस २०७३ को उपलक्ष्यमा नेपाल प्रज्ञा...

असोज १ देखि सुपथमूल्य पसल

pasal-1473245134.jpg

२२ भदौ, काठमाडौं । नेपाल खाद्य संस्थानले दशैंलाई लक्षित गरी असोज १ गतेदेखि सुपथ मूल्य पसल संचालन गर्ने भएको छ । संस्थानले उपत्यकाका ११ स्थानमा सुपथमूल्य पसल संचालन गर्ने भएको हो । सुपथ मूल्य पसल कार्तिक २१ गतेसम्म सञ्चालन गर्ने संस्थानले जनाएको छ । दशैंमा खसीबोका,च्याङ्ग्रा, चामल, उवा, गहुँ, फापर, सिमी, गेडा दाल लगायतका सामग्री विक्रि...

चौघडामा २६ जनाले गरे रक्तदान

Blood2-1473231561.jpg

२२ भदौ, हेटौँडा । रोट्रयाक्ट क्लब अफ मकवानपुरको आयोजनामा बुधबार भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । क्लवले हेटौँडा–६ चौघडामा गरेको कार्यक्रममा २६ जनाले रक्तदान गरेका हुन् ।  रोटरी क्लव अफ मकवानपुरका बर्ष २०१७/१८ का निर्वाचित अध्यक्ष पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता एवं क्लवका अध्यक्ष गणेशदर्पण अधिकारीको...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार