Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रहेनन् ‘आहा नगर’का परिकल्पनाकार

Taparaj-Joshi-1472571634.jpg

१४ भदौ, हेटौँडा । चित्लाङका गाविस सचिव तपराज जोशीको निधन भएको छ । उपचारका क्रममा सोमबार बेलुका उनको निधन भएको हो ।  उच्च ज्वरो आएपछि काठमाण्डौंस्थित शिक्षण अस्पतालमा एक साता अघिदेखि उपचार गराईरहेका उनको उपचारका क्रममा निधन भएको सहकर्मी एवं टिष्टुङ गाविस सचिव राजेन्द्र चौलागाईले बताए । जोशीको मंगलबार पशुपति आर्यघाटमा अन्त्यष्टि...

सभ्य रुपमा तीज मनाउन आग्रह

Mahila-1472481043.JPG

१३ भदौ, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मकवानपुरले गरेको तीजसम्बन्धी अन्तरक्रियामा सहभागीले सभ्य रुपमा तीज मनाउन आग्रह गरेका छन् । क्रान्तिकारीले यसको सांस्कृतिक, सामाजिक लगायत विविध पक्षको विषयमा अन्तरक्रिया गर्दै पछिल्लो समय तीजको सांस्कृतिक पक्ष हराउँदै गएको...

अखिल क्रान्तिकारीद्वारा हड्तालको चेतावनी

Lock-on-Door-1472480400.jpg

१३ भदौ, हेटौँडा । अनेरास्ववियु (क्रान्तिकारी) ले आफ्नो नेतालाई रिहा नगरे हड्ताल गर्ने चेतावनी दिएको छ । विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले सोमबार हेटौँडामा पत्रकार गरी प्रहरी हिरासतमा रहेकाजिल्ला सचिव प्रेम शाहीलाई रिहा नगर्ने शैक्षिक हड्तालको चेतावनी दिएको हो । प्रहरीले विना प्रमाण र कसुर शाहीलाई नियन्त्रणमा...

दुई महिला सम्मानित हुँदै

Radio-Makwanpur-1472453257.png

१३ भदौ, हेटौँडा । हरितालिका तीजको अवसरमा मकवानपुरका दुई महिला ‘जागरुक महिला सम्मान’बाट सम्मानित हुने भएका छन् । रेडियो मकवानपुरले बुधबार गर्न लागेको तीज विशेष कार्यक्रममा मकवानपुरको आर्थिक–सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका दुई महिलालाई सम्मान गरिने हो । रेडियोका स्टेशन संयोजक राममणि दाहालले कार्यक्रममा ५/५ हजार...

नेपालको पानीजहाज चल्ने भयो रे...

Ship-Nepal1-1472451784.jpg

१३ भदौ, हेटौँडा । पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो कार्यकालमा विकासका धेरै विषय उठाए । त्यसमध्ये नेपालले महासागरमा पानीजहाज चलाउने भन्दै उनले भाषण गरेका थिए । पूर्वप्रधानमन्त्री ओलीको भाषणलाई लिएर यसपाली तीजको गीत बजारमा आएका छन् । धनकुमारी थापा ‘सरु’ ले ‘नेपालको पानीजहाज’ एल्बम बजारमा ल्याएकी छिन् । मनोजसिंह धामीको...

'मौलिकता गुमाउँदै तीज'

WWJ-1472391241.jpg

१२ भदौ, हेटौँडा । तीजको मौलिकता र वर्तमानमा मनाईने तीजको विषयमा अध्ययन गर्न जरुरी रहेको आईतबार हेटौंडामा आयोजित अन्तरक्रियाका सहभागीहरुले बताएका छन् । क्रियशील पत्रकार महिला मकवानपुरले आयोजना गरेको छलफलका सहभागीहरुले यस्तो बताएका हुन् । तीजको सांस्कृतिक पक्ष र पत्रकार महिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै...

जयपतिप्रति प्रधानमन्त्रीको श्रद्धाञ्जली

PM-Prachanda-1472390238.png

१२ भदौ, हेटौँडा । शनिबार निधन भएका चेपाङ समुदायका ज्येष्ठ सदस्य जयपति चेपाङप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले आइतबार दिउसो ट्विट गरी चेपाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनले शोकाकूल परिवार र चेपाङ समुदायमा धैर्यधारणको अपिल गर्दै समवेदना समेत व्यक्त गरेका छन् ।...

बजार अनुगमनबारे छलफल

MCCI-Interaction-1472308640.JPG

११ भदौ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले बजार अनुगमन सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णुकुमार महतले व्यवसायीले लेवल नलागेका, म्याद सकिएका वस्तु विक्री नगर्ने हो भने प्रशासनले अनुगमन नै...

काँग्रेस ६ नम्बरको तीज कार्यक्रम

Congress-Teej-1472298796.jpg

११ भदौं, हेटौँडा । नेपाली काँग्रेस हेटौँडा–६ नम्बर इकाई समितिको आयोजनामा शनिबार चौघडामा शुभकामना आदानप्रदान एवं तीज विशेष कार्यक्रम भएको छ । नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमुख आतिथ्यता एवं ६ नम्बर इकाई सभापति रामहरी तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा काँग्रेस जिल्ला...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार