Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

विकास

आयोजनाको प्रगती नियमित जानकारी गराउन प्रशासनद्वारा जिविसलाई निर्देशन

FB_IMG_1486119191103-1486119269.jpg

२१ माघ, हेटौंडा । जिल्ला प्रशासन मकवानपुरको नेतृत्वमा जिल्लामा संचालित ४ योजनाको अनुगमन गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थानीय विकास अधिकारी, विषयगत कार्यालयका प्रतिनिधिहरु लगायत सम्बन्धित सरोकारवालाहरुको टोलीले जिल्ला विकास समितिको मकवानपुरद्वारा सञ्चालित ४ वटा आयोजनाको अनुगमन गरेको हो ।

टोलीले भारतीय राजदूतावास सहयोगमा निर्माणाधिन महालक्ष्मी मा.वि. भवन सुपिङ, दामन डाँडावास खैराङ्ग बैकुण्ठ सडकको दामन डाँडावास खण्डड, भारतीय राजदूतावास सहयोगमा निर्माणाधिन जनकल्याण मा.वि. भवन, पालुङ्ग र मनहरी खोला पक्की पुल, नामटारको अनुगमन गरेको छ ।

अनुगमन गरिएका आयोजनाहरुको वर्तमान अवस्था, समस्या एवं समस्या समाधानका पहलहरु सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरी ती आयोजनाहरु तोकिए बमोजिमको समय र गुणस्तरमा सम्पन्न गर्न निर्देशन दिएको प्रशासनले जनाएको छ ।

अनुगमनले आयोजना सञ्चालनमा समयमै सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गर्दै आयोजनाको प्रगती नियमित रुपमा जानकारी गराउन प्रशासनले जिविस मकवानपुरलाई निर्देशन दिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मुख्यमन्त्री जम्मकटेलद्वारा वडा प्रहरी कार्यालय हेटौंडाको भवन उद्घाटन
Screenshot_20240228_14152-1709109233.jpg

१६ फागुन,हेटौंडा । २०७८ बैशाख २७ गते शिलान्यास भएको हेटौंडा-४ हुप्रचौरमा वडा प्रहरी कार्यालयको नवनिर्मित भवनको...

नेदरल्याण्डसद्वारा नेपाललाई १८५ रनको लक्ष्य
Can-1709106993.jpg

१६ फागुन,काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्याण्डसले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1709105489.jpg

१६ फागुन,काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय र चाँदी ५ रुपैयाँ घटेको...

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने
Moist-1709105187.jpg

१६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । बुधबार बसेको...

कैलाशमा ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम
Kailash-Photo1-1709099353.jpg

१६ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम संचालन गरिरहेको छ ।...

मकवानपुरमा बिजुलीको पोलले थिचेर वडासदस्यको निधन
For-representation-only-1709088898.jpg

१६ फागुन, हेटौंडा। मकवानपुरमा बिजुलीको पोलले थिचेर एक जना जनप्रतिनिधिले ज्यान गुमाएका छन्। मकवानपुरको बकैया...

माओवादी स्थायी कमिटी बैठक आज पनि जारी
maobadi-1709088595.png

१६ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको छ । बैठक पार्टी केन्द्रीय...

नेपाल वाफको फाइनलमा प्रवेश
20240228_065510-1709082675.jpg

१६ फागुन, हेटौंडा । नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) को फाइनलमा प्रवेश गरेको छ...

मौसम मुख्यतया सफा रहने
Screenshot_20230324_10360-1709082087.jpg

१६ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार