Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाली बजारमा सुनको मूल्य पुनः नयाँ रेकर्ड

Gold-1726991221.jpg

६ असोज, हेटौंडा । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।  छापावाल सुनको मूल्य एकहजार सात सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको हो । शुक्रबार छापावाल सुन प्रतितोला एकलाख ५७ हजार एकसय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा ५ रूपैयाँले वृद्धि भएको छ । शुक्रबार...

बागमती प्रदेशसभाको बैठक आज बस्दै

dddd-1713961495-1726980128.jpg

६ असोज, हेटौंडा । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट पारित भएका प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’, ‘प्रदेश कृषि विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक’ र उद्योग, पर्यटन तथा वातावरण समितिबाट पारित भएको प्रदेश हस्तकला...

नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दै

20240922_072104-1726968993.jpg

६ असोज, हेटौंडा । विश्वकप लिग-२ मा आइतबार नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदानमा पहिलो खेल जितेको क्यानडाविरुद्ध आज बदला लिने लक्ष्यका साथ नेपाल मैदानमा हुनेछ । पहिलो खेलमा नेपाल १०३ रनले पराजित भएको थियो । यो खेल आइतबार साँझ ८:४५ बजे क्यानडाको किङ सिटी मैदानमा शुरु हुँदैछ । क्यानडा भ्रमणमा रहेको नेपालले सिरिज अन्तर्गत...

प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबिच भेटवार्ता

461089187_122111423516412-1726968134.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली र स‌ंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ । राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले महासचिव गुटेरेससँग औपचारिक भेटवार्ता गरेका हुन् । ओलीले जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1726967601.jpg

६ असोज, हेटौंडा । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  हाल देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।  कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।    आइतबार दिउँसो गण्डकी, कर्णाली र...

आज थानाभर्याङ एरियामा ८ घण्टा विद्युत नहुने

20201106_083918-163123516-1726966336.jpg

६ असोज , हेटौँडा। हेटौंडा ११ थानाभर्याङ एरियामा आइतबार दिनको ८ घण्टा विद्युत कटौती हुने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले शनिबार सुचना मार्फत   वितरण केन्द्र अनतर्गत हेटौंडा ११ थानाभर्याङ स्थित नयाँ फीडर लाइन निर्माण कार्य भैरहेकोले उक्त स्थानमा पोल गीड्ने र तार तान्ने कार्यका लागि विद्युत कटौती गरी काम...

पञ्चरत्नको साधारण सभा सम्पन्न, ९ करोडको कारोबार

IMG-20240921-WA0002-1726925030.jpg

५ असोज, हेटौंडा। हेटौंडा २ मा रहेको पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाको शनिबार ८ औँ वार्षिक साधारण सभा भएको छ।साधारणसभामा प्रष्टखबरका बरिष्ठ संवाददाता  सहित बचतकर्ता, असल ऋणी, उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ। हेटौंडा २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष भोजमान श्रेष्ठको सभाध्यक्षतामा...

महालक्ष्मी साहित्य पुरस्कार अर्याललाई

FB_IMG_1726924237189-1726924493.jpg

५ असोज, हेटौंडा । महालक्ष्मी साहित्य पुरस्कारबाट महाकाभ्यकार मुना अर्याल पुरस्कृत भएकी छिन् । मातृभूमि साहित्य समाज मकवानपुरको आयोजना एवं महालक्ष्मी विकास बैंकको प्रायोजनमा भएको कार्यक्रममा ५१ हजार रूपैयाँ राशीको महालक्ष्मी साहित्य पुरस्कार-२०८० बाट महाकाव्यकार अर्याल पुरस्कृत भएकी हुन् । त्यस्तै, १० हजार रूपैयाँ राशीको केशवलाल...

राजदेवी सहकारीको साधारणसभा, अध्यक्षमा पराजुली चयन

FB_IMG_1726923444805-1726923598.jpg

५ असाेज, हेटाैडा  । हेटाैडा १७ राजदेवीमा रहेकाे राजदेवी बचत  तथा ऋण  सहकारी  संस्थाकाे अध्यक्षमा रमेश कुमार पराजुली चयन भएका छन । सहकारी  संस्थाकाे शनिवार भएकाे २०औ वार्षिक  साधारणसभाकाे बन्दसत्रले पराजुलीकाे अध्यक्षतामा ९ सदस्यीय  नयाँ  सञ्चालक समिति सर्वसम्मत  चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा  लक्ष्मी  कुमारी ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार