४ असोज, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य एक हजार ५०० रुपैयाँ बढेर कारोबार भएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेर एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
४ असोज, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त राज्य अमेरिका भ्रमणमा निस्कदै छन् । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन ओली त्यता प्रस्थान गर्न लागेका हुन् । ओलीले असोज १० गते संयुक्त राष्ट्रसंघको...
४ असोज, हेटौंडा । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। ...
३ असोज, हेटौंडा । नजिकै गरेको चाडपर्वलाई लक्षित गरेरे बागमती प्रदेशको राजधानी हेटौंडामा दुर्घटना न्युनिकरणका लागि चालकसंग प्रतिवद्धता कार्यक्रमको आयोजना गरिएको छ। हेटौंडा १० बसपार्कमा आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेको प्रमुख अतिथ्यता तथा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनको...
३ असोज, विदुर। नजिकै गरेको चाडपर्वलाई लक्षित गरेरे नुवाकोटमा दुर्घटना न्युनिकरणका लागि चालकसंग प्रतिवद्धता कार्यक्रमको आयोजना गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको आयोजनामा पासाङ ल्हामु राजमार्ग अन्तर्गत विदुर नगरपालिका-४ वट्टार बजारमा विदुर नगर प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्य तथा नुवाकोटका प्रमुख जिल्ला...
३ असोज, हेटौंडा । देशकै अग्रणी तथा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकले 'आधा तिरे पुग्छ' अफर सार्वजनिक गरेको छ। यो अफरमा ग्राहकहरुले बार्षिक अफरको आधा पेमेन्ट तिरेर ६ महिनासम्म इन्टरनेटका साथै टिभी जडान गर्न सक्ने र ६ महिना पछि पनि सोहि प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले जनाएको छ । अफरमा १५०...
३ असोज, हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडामा ठुलो परिणाममा भन्सार छली ल्याएको १ करोडभन्दा बढीको अवैध कपडा सहित २ जनालाई पक्राउ गरेको छ। बुधबार राति मकवानपुर प्रहरी प्रमुख एसपी सिताराम रिजाल नेतृत्व टोलीले हेटौंडा १५ रातोमाटेबाट भन्सार छली ल्याएको १ करोड ३५ लाख मुल्यको अवैध लत्ताकपडा सहित २ जनालाई पक्राउ गरेको हो । बिहीबार हेटौंडा...
३ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले १६ देशका लागि सरकारबाट सिफारिस भएका राजदूतहरूको नाम अनुमोदन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको हो । समितिले चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, भारतका लागि शंकरप्रसाद शर्मा,...
३ असोज, हेटौंडा ।बागमती प्रदेशको राजधानी हेटौंडामा संविधान दिवस मनाइएको छ। सविधान दिवसको अवसरमा बागमती प्रदेश सरकारले प्रभातफेरी गरेर बिशेष कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाइएको हो । हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी कार्यक्रम स्कुलरोड, बुद्ध चोक, चौकीटोल, मानसचोक हुँदै ...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


























